बसन्ता सम्बाहाम्फेको ‘पालाम’ सम्बन्धी अनुसन्धानात्मक कृति विमोचन

काठमाडौं । याक्थुङ–लिम्बू समुदायको मौखिक परम्परा, लोकसाहित्य तथा लोकवाङ्मयमा महत्वपूर्ण स्थान राख्ने ‘पालाम’ सम्बन्धी अनुसन्धानात्मक कृति ‘पालाम स् हेन्जिला, मुक्सि नु परिक्हा’ (पालाम स् परिभाषा, तत्त्व र प्रकारहरू) विमोचन भएको छ । लिम्बू पत्रकार संघ, काठमाडौं उपत्यका समितिको आयोजनामा बिहीबार काठमाडौंको अनामनगरस्थित युनियन हाउसमा आयोजित

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ तालिम आयोजना हुँदै

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे_ नेपालले आफ्ना सदस्यहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ‘फोटो पत्रकारका लागि एआई सीप (AI Skills for Photojournalists) व्यावसायिक क्षमता अभिवृद्धि कार्यशाला’ आयोजना गर्ने

हरितालिका तीज तथा ताप्लेजुङ नारी सम्मान कार्यक्रमको तयारी तीव्र, विभिन्न समिति गठन

काठमाडौं । ताप्लेजुङ समाज–नेपालले आगामी २०८३ भदौ ६ गते काठमाडौंमा आयोजना हुने ूहरितालिका तीज तथा ताप्लेजुङ नारी सम्मान कार्यक्रम–२०८३ लाई व्यवस्थित, मर्यादित, भव्य तथा ऐतिहासिक रूपमा सम्पन्न गर्ने उद्देश्यले विभिन्न

मेस्सीबाट यमलसम्म : विरासतको त्यो अदभुत क्षण – इ.वीरेन्द्र श्रेष्ठ

फुटबल केवल ९० मिनेटको खेल होइन। यो समय, भावना, स्मृति, संस्कृति र पुस्तान्तरणको एउटा जीवित इतिहास हो। यहाँ कहिलेकाहीँ एउटा गोलले इतिहास लेख्छ, त कहिलेकाहीँ एउटा तस्बिरले। समयसँगै सामान्य देखिएका

फक्ताङ्लुङमा पहिरोको जोखिमपछि स्थानीय सरकार सक्रिय, प्रभावित परिवार सुरक्षित स्थानमा

ताप्लेजुङ, साउन २ — लगातार परेको वर्षाका कारण फक्ताङ्लुङ गाउँपालिका–३ लिङखिम (दिबुङ) मा एक घर उच्च जोखिममा परेको छ। घरछेउको जमिन बग्न थालेपछि स्थानीय सरकारले प्रभावित परिवारलाई तत्काल सुरक्षित स्थानमा

विश्वकप फुटबलमा मेस्सीका दर्शन र अर्जेन्टिनाको रणनीतिक क्रान्ति – इ. वीरेन्द्र श्रेष्ठ ताप्लेजुङ्

कुनै पनि खेल होस या राजनीति ( दुई प्रकारका महान् खेलाडी त्यहाँ हुने गर्छन। पहिलो, जसले खेल जितेर स्वयं महान बन्ने गर्छन्। दोस्रो, जसले खेललाई नै नयाँ अर्थ दिन्छन्। फुटबलका

एक व्यक्ति, एक पद : सशक्त संगठन र उत्तरदायी शासनको आधार – दिनेश लिङ्खिम

दिनेश लिङ्खिम, बेलायत राजनीतिक इतिहासका निर्णायक मोडहरूमा दलहरूले लिने निर्णयले केवल संगठनको भविष्य मात्र निर्धारण गर्दैन, मुलुकको राजनीतिक संस्कारको दिशा पनि तय गर्छ। आज नेपाल त्यस्तै एक संवेदनशील घडीबाट गुज्रिरहेको

ताप्लेजुङ समाज नेपालको तेस्रो पूर्ण बैठक सम्पन्न, आगामी वर्षका लागि ६ प्रमुख कार्यक्रम पारित

काठमाडौँ । ताप्लेजुङ समाज नेपालको तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ। शनिबार काठमाडौँमा आयोजित बैठकले आर्थिक वर्ष २०८३र०८४ का लागि संस्थागत विकास, सांस्कृतिक संरक्षण, साहित्य प्रवर्द्धन, पर्यटन विकास तथा सामाजिक

१०औँ सगरमाथा गोल्ड कप २०२६ को खेल मैदान परिवर्तन

रियाद, साउदी अरब । सगरमाथा फुटबल क्लब, रियाद साउदी अरबद्वारा आयोजना हुन लागेको “१०औँ सगरमाथा गोल्ड कप २०२६” को खेल मैदान परिवर्तन गरिएको छ। आयोजकले सार्वजनिक गरेको सूचनाअनुसार प्रतियोगिता अब

रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर

मृगौला पीडित बाबु–छोरालाई १ लाख २० हजार सहयोग

काठमाडौँ । मोरङको केराबारी गाउँपालिका–१० निवासी मृगौला पीडित बाबु–छोरा पूर्ण बहादुर मगर र शम्भु मगरलाई १ लाख २० हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। दुवैजनाको मृगौला फेल भई उपचारका

साउदीको रियादमा हुने “१०औँ सगरमाथा गोल्ड कप २०२६” स्थगित

काठमाडौँ । साउदी अरबको रियादमा आयोजना हुने “१०औँ सगरमाथा गोल्ड कप २०२६” स्थगित गरिएको छ। मार्च २० र २१ मा सञ्चालन हुने तय गरिएको उक्त प्रतियोगिता मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिका

नेपालको शिक्षण प्रणालीमा सुधार गर्नु अहिलेको आवश्यकता

प्रमिला भण्डारी नेपालको शिक्षण प्रणालीमा सुधार गर्नु अहिलेको गम्भीर आवश्यकता बनेको छ । शिक्षाको उद्देश्य केबल पास हुने मात्र नभई जीवन उपयोगी र व्यवहारिक ज्ञान दिनु हो । तर, अहिले