पर्यटन

सगरमाथाको काखमा गुञ्जियो नेपाली आत्माको कविता

काठमाडौं । सेवानिवृत्त तथा सेवारत राष्ट्रसेवक, पर्यटन व्यवसायी, समाजसेवी, सञ्चारकर्मी तथा कलाकारहरूको सहभागितामा सम्पन्न “सगरमाथा दर्शन पदयात्रा–२०८३” यसपटक केवल उकालो चढ्ने यात्रा रहेन, यो नेपाली माटो, प्रकृति, श्रम, संस्कार र आत्माको यात्रासमेत बन्यो। विश्वकै सर्वोच्च शिखर सगरमाथाको काखमा आयोजित “सगरमाथा साहित्य उत्सव–२०८३” ले हिमालको मौनताभित्र

सगरमाथाको काखमा गुञ्जियो नेपाली आत्माको कविता

काठमाडौं । सेवानिवृत्त तथा सेवारत राष्ट्रसेवक, पर्यटन व्यवसायी, समाजसेवी, सञ्चारकर्मी तथा कलाकारहरूको सहभागितामा सम्पन्न “सगरमाथा दर्शन पदयात्रा–२०८३” यसपटक केवल उकालो चढ्ने यात्रा रहेन, यो नेपाली माटो, प्रकृति, श्रम, संस्कार र

सिरीजङ्घा पर्यटन महोत्सव – २०८२ को लोगो र प्रोमो सार्वजानिक

ताप्लेजुङ । सिरीजङ्घा गाउँपालिकाले सिरीजङ्घा पर्यटन महोत्सव – २०८२ को लोगो र प्रोमो सार्वजानिक गरेको छ । नेपाल पत्रकार महासंघ ताप्लेजुङको कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा सिरीजंघा गाउँपालिकाका अध्यक्ष लालकृष्ण

रेडपान्डा ट्रेल म्याराथनमा महिलातर्फ कुमारी गुरुङ प्रथम

ताप्लेजुङ। विश्व रेडपान्डा दिवसको अवसरमा शनिबार ताप्लेजुङमा आयोजित अन्तर्राष्ट्रिय रेडपान्डा ट्रेल म्याराथन (दौड) प्रतियोगितामा महिलातर्फ कुमारी गुरुङ प्रथम हुुनुभएको छ । निर्धारित ४८ किलोमिटर दूरी छ घण्टा १२ मिनेटमा पुरा

प्रथम तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिताको उपाधि पाँचथरका बिशाल राईलाई

ताप्लेजुङ । आज सम्पन्न प्रथम तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगितामा पाँचथरको फिदिम १४ का विशाल राई प्रथम हुनुभएको छ । यस्तै पश्चिम सिक्किमका पिङ्सो नाम्ग्याल भोटिया दोस्रो र सिदिङ्वा गाउँपालिका

प्रचार अभावमा ताप्लेजुङको मिक्वाखोलामा रहेको वाग्मा पोखरी ओझेलमा

ताप्लेजुङ – ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा रहेको पर्यटकीय सम्भावना बोकेको वाग्मा पोखरी ओझेलमा परेको छ । मिक्वाखोला गाउँपालिका–४ साँवामा रहेको वाग्मा पोखरी आवश्यक संरक्षण तथा प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो । धार्मिक

सहयोग सङ्कलन गरेर ताप्लेजुङको तोक्पेगोलामा गुम्बा निर्माण

ताप्लेजुङ । विभिन्न दातासँग सहयोग सङ्कलन गरेर तोक्पोगोलामा गुम्बा निर्माण गर्न थालिएको छ । समुद्र सतहदेखि चार हजार एक सय मिटर उच्चाइमा रहेको ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोलाका स्थानीयवासीले सहयोग सङ्कलन

१०३ महिला गरी पाँच सयले चढे सगरमाथा

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा करिब पाँच सयले सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन् । पर्यटन विभागका अनुसार यो यामको जारी आरोहणमा आजसम्म आरोही तथा शेर्पा सहयोगी गरी पाँच

स्वर्गको एक टुक्रा सिङ्जेमा

एलिना दियालीताप्लेजुङ । मुगु जिल्लामा अवस्थित रारा तालको भ्रमण गर्नु धेरैको ड्रिम हुन्छ । धेरैले केयौँ पटक योजना बनाउँदा समेत पुग्न सकि रहेका हुँदैनन् भने जिवनमा एक पटक जानको लागि

अमेरिकी फोटोग्राफर किटिया पावलोस्कीले सगरमाथा क्षेत्रमा खिचेको हिउँ चितुवाको तस्बिर झुटो दाबी

काठमाडौं । अमेरिकी फोटोग्राफर किटिया पावलोस्कीले सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँ चितुवाको तस्बिर झुटो भएको तथ्य बाहिरिएको छ । सामाजिक सञ्जाल र सञ्चारमाध्यममा निकै चर्चा पाएको हिउँ चितुवाको फोटो झुटो

‘ताप्लेजुङ महिला हाफ म्याराथन’का विजेतालाई योगेश भट्टराईको सहयोग

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले ‘ताप्लेजुङ महिला हाफ म्याराथन’का विजेतालाई नगद सहयोग गरेका छन् । ‘ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सव’ को अवसरमा विहीबार सम्पन्न भएको ‘ताप्लेजुङ महिला हाफ

ताप्लेजुङका पर्यटकीय क्षेत्रलाई करोडौँ रकम

काठमाडौं । प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले ताप्लेजुङका तीन वटा पर्यटकीय क्षेत्रलाई नेपालको सय गन्तव्य सूचीमा समावेश गराई सो क्षेत्रको विकासका लागि करोडौँ रकम विनियोजन गराएका छन् । ताप्लेजुङका ३ पालिका

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ महिनामा ३७ लाख यात्रुले गरे हवाई यात्रा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२२ को ६ महिनामा ३७ लाख यात्रुले उडान भरेका छन् । यता सन् २०२१ मा आन्तरिक र अन्तर्राष्ट्रिय गरी करिब ४९ लाख यात्रुले हवाई