पर्यटन

सगरमाथाको काखमा गुञ्जियो नेपाली आत्माको कविता

काठमाडौं । सेवानिवृत्त तथा सेवारत राष्ट्रसेवक, पर्यटन व्यवसायी, समाजसेवी, सञ्चारकर्मी तथा कलाकारहरूको सहभागितामा सम्पन्न “सगरमाथा दर्शन पदयात्रा–२०८३” यसपटक केवल उकालो चढ्ने यात्रा रहेन, यो नेपाली माटो, प्रकृति, श्रम, संस्कार र आत्माको यात्रासमेत बन्यो। विश्वकै सर्वोच्च शिखर सगरमाथाको काखमा आयोजित “सगरमाथा साहित्य उत्सव–२०८३” ले हिमालको मौनताभित्र

नेपाल एयरलाइन्सद्धारा सञ्चय कोष र लगानी कोषलाई १ अर्ब ३५ करोड भुक्तानी

काठमाडौं । पछिल्लो पटक नेपाल एयरलाइन्सले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋणको किस्ता वापतको १ अर्ब ३५ करोड रुपैयाँ भुक्तानी गरेको छ । कर्मचारी सञ्चय कोष र

हिमालय एयरलाइन्सद्धारा काठमाडौँ–कुवेत–काठमाडौँ सिधा उडान सुरु

काठमाडौं । नेपालबाट अन्तर्राष्ट्रिय उडान भरिरहेको निजी क्षेत्रको हिमालय एयरलाइन्सले काठमाडौँ–कुवेत–काठमाडौँ सिधा उडान सुरु गरेको छ । कम्पनीले अन्तर्राष्ट्रिय गन्तव्य विस्तार गर्दै ८औं गन्तव्यका रुपमा कुवेतमा उडान सुरु गरेको हो

संघीयता अनुकुल साँस्कृतिक नीति बनाउने मन्त्री श्रेष्ठको प्रतिवद्धता

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले संघीय नेपालमा भाषाको संरक्षण र सम्वर्द्धनका लागि परिमार्जित सांस्कृतिक नीति तयार गर्ने प्रतिवद्धता जनाएका छन् । जनकपुरधाममा नेपाल विद्यापति पुरस्कार कोषले

कञ्चनजङ्घा संरक्षण क्षेत्रमा नाउर गणना सुरु, सङ्ख्या बढ्दै

ताप्लेजुङ । ताप्लेजुङको कञ्चनजंघा हिमालको फेदीमा हिउँ चितुवाको आहाराको रुपमा रहेको नाउरको खोजी गर्न थालिएको छ। कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् र विश्व वन्यजन्तु कोषको सहयोगमा गत हप्तादेखि नाउर गणना

इतिहासमै पहिलोपटक कञ्चनजंघामा नेपाली सेना

ताप्लेजुङ । विश्वको तेश्रो अग्लो शिखर कञ्चनजंघामा शनिबार बिहान नेपाली सेनाको टोली पुगेको छ । नेपाली सेनाले इतिहासमै पहिलोपटक कञ्चनजंघा आरोहण गरेका हुन् । सेनाको अगुवाइमा हिमाल सफाइ अभियान अन्तर्गत

टीएमजेमा पर्यटकलाई गुराँस टिप्न प्रतिबन्ध

काठमाडौं । घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकले गुराँसको फूल टिपेर लैजान थालेपछि गुराँसको राजधानी मानिने तीनजुरे,मिल्के,जलजले (टीएमजे) क्षेत्रमा जिल्ला वन कार्यालयले फूल टिप्न प्रतिबन्ध लगाएको छ । फूल टिप्दा

तीनदिने भ्रमणका लागि चिनियाँ विदेशमन्त्री आज नेपाल आउँदै

काठमाडौं । चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी तीनदिने भ्रमणका लागि आज शुक्रबार अपरान्ह नेपाल आउँदै छन् । चिनियाँ विदेशमन्त्रीको भ्रमणका लागि सरकारले सुरक्षा व्यवस्था कडा पार्नुका साथै आवश्यक

पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङको अध्यक्ष रक्की थेबे नियुक्त

ताप्लेजुङ । पाथीभरा विकास समितिको कार्यकारी अध्यक्षमा रक्की थेबेलाई नियुक्त भएका छन् । सरकारले थेबेलाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो । आइतार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ताप्लेजुङ सिरिजंघा गाउँपालिकाका थेबेलाई

सात वायुसेवा कम्पनीले सरकारलाई ९ करोड १६ लाख बक्यौता तिर्न बाँकी

काठमाडौं । सञ्चालनमा नरहेका सात वायुसेवा कम्पनीले सरकारलाई वर्षौँदेखिको ९ करोड १६ लाख बक्यौता नतिरेको पाइएको छ । रकम बुझाउन पटक/पटक पत्राचार गरी तीन पटक सार्वजनिक सूचनासमेत जारी गरिए पनि

साउदीमा नेपाल वायुसेवा निगमको सातामा तीन व्यावसायिक उडान

काठमाडौं । नेपाल वायुसेवा निगमले आगामी वैशाखदेखि काठमाडौँ–रियाद–काठमाडौँ क्षेत्रमा साताको तीन दिन व्यावसायिक उडान गर्ने भएको छ । साउदी अरेबियाले नेपाल वायुसेवा निगम (नेवानि)लाई उडान अनुमति प्रदान गरेको सँगै ठूलो

नेपाल घुम्न आउँने पर्यटकको संख्या ११६.१ प्रतिशतले वृद्धि

काठमाडौं । यस वर्षको फेब्रुअरीमा हवाईमार्गबाट १९ हजार ७६६ जना नेपाल घुम्न आएका छन् । यो ११६.१ प्रतिशतको वृद्धि हो । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको विवरणअनुसार अघिल्लो वर्ष फेब्रुअरीमा

सुकेटार विमानस्थलको नाम परिवर्तनप्रति अखिल क्रान्तिकारी ताप्लेजुङको आपत्ती

काठमाडौं । ताप्लेजुङस्थित सुकेटार विमानस्थललाई ‘रवीन्द्र अधिकारी विमानस्थल’ नामकरण गरिएकोप्रति अखिल क्रान्तिकारी ताप्लेजुङले आपत्ती जनाएको छ । स्थानीयको भावना विपरित ऐतिहासिक पहिचानसँग जोडिएको सुकेटार विमानस्थलको नाम परिर्वतन गरिएको भन्दै अखिल