प्रमिला भण्डारी नेपालको शिक्षण प्रणालीमा सुधार गर्नु अहिलेको गम्भीर आवश्यकता बनेको छ । शिक्षाको उद्देश्य केबल पास हुने मात्र नभई जीवन उपयोगी र व्यवहारिक ज्ञान दिनु हो । तर, अहिले पनि नेपाली शिक्षा प्रणाली रटन्ते र सैद्धान्तिक ज्ञानमा केन्द्रित भएको मात्र देख्न सकिन्छ । यसले
प्रयास लिम्बू ताप्लेजुङ १६ असोज / काठको पुल तर्ने क्रममा चिप्लिएर खोलामा खस्दा ताप्लेजुङ मैवाखोला गाउँपालिका वडा नं. ३ मा खोला तर्ने क्रममा एकजनाको ज्यान गएको छ । मृत्यु हुनेमा
प्रयास लिम्बू ताप्लेजुङ, १५ असोज / सत्तरुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ताप्लेजुङले नेपालीहरुको चाड दशैं, तिहार (बलिहाङ तङ्नाम) र छठको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ
प्रयास लिम्बू ताप्लेजुङ, असोज १३ गते । लिम्बू बिद्यार्थी मञ्चको नवौं राष्ट्रिय महाधिवेशनले इन्द्रकुमारी लक्सम (दीपा) को अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । आइतबारदेखि ताप्लेजुङ सदरमुकाम
काठमाडौं १२, असोज । ताप्लेजुङमा शुरु भएको लिम्बु बिद्यार्थी मन्चको नवौंं महाधिवेशनको उद्घाटन कार्यक्रममा अबैध समुहलाई राखिएको भन्दै किरात राई बिद्यार्थी संघले प्रेस विज्ञप्ती जारी गर्दै आपती जनाएको छ ।
भोजपुर, १२ असोज / भोजपुर आम्तेकका ३२ बर्षीय चन्द्र खड्का असोज ३ गते काठमाडौं पुगे । उनलाई बैदेशिक रोजगारीको सिलसिलामा कतार जान भिसा प्रक्रिया मिलाउनु थियो ।तर काठमाडौं पुग्नासाथ घरबाट
मिङमा शेर्पा पाङकर्मा काठमाडौं, ८ असोज / शेर्पा सञ्चार समुह नेपाल ओखलढुंगाले ८ दिने नेपाली तथा शेर्पा भाषा उद्घोषण तालिम सम्पन्न गरेको छ । गाँउपालिका प्रमुख वेद बहादुर रोक्काको प्रमुख
प्रयास लिम्बू ताप्लेजुङ, असोज ९ गते । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ताप्लेजुङ शाखाले साढे २६ लाख रुपियाँ बढी मृत्यु दावी रकम भुक्तानी गरेको छ । बिहीबार सदरमुकाम फुङ्लिङमा एक
प्रयास लिम्बू ताप्लेजुङ, असोज ९ गते । मागेको भन्दा केन्द्रबाट पृथक कार्यक्रम आएको जनाएको अलैँची जोनको परियोजना कार्यान्वयन इकाई ताप्लेजुङले बिहीबार चालू आर्थिक वर्षका लागि २ करोड १८ लाख २४
ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, असोज ९ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा तीन महिनापछि बिहीबार उडान भएको भएको छ । प्रतिकुल मौसमका कारण अवरुद्ध बनेको सुकेटार विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले तीन
प्रयास लिम्बू ताप्लेजुङ, असोज ८ / ताप्लेजुङमा अलैँची खेतीमा संलग्न किसानलाई कीरा नियन्त्रण गर्ने विषादी वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ ताप्लेजुङले जिल्लाको फक्ताङ्लुङ गाउँपालिकाका किसानलाई
काठमाडौं, ७ असोज ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटना भएको आज १३ वर्ष पूरा भएको सन्दर्भमा जलसम्पदा तथा वातावरण संरक्षण कोष नेपालले काठमाडौंमा स्मृतिसभा गरिएको छ । दुर्घट्नामा निधन भएकाहरुको सम्झनामा आज
इलाम असोज ६ / इलाममा आइतबार एक व्यक्तिले दाजुलाई खुकुरी प्रहार गरेर आत्महत्या गरेको छ ।इलाम सन्दकपुर गाउँपालिका–१ झ्याउपोखरी बस्ने ४२ वर्षीय बुद्धवीर राईले आफ्नै ६४ वर्षीय दाइ विष्णु राईलाई