काठमाडौं । ताप्लेजुङ समाज–नेपालले शिक्षा, स्वास्थ्य, राष्ट्रसेवा, राजनीति, समाजसेवा, उद्यमशीलता, कला, साहित्य, संस्कृति, सञ्चार, कृषि, पर्यटनलगायत विभिन्न क्षेत्रमा योगदान पुर्याएका ताप्लेजुङका २ सय ९० जना महिला प्रतिभा तथा व्यक्तित्वलाई सम्मान गरेको छ। हरितालिका तीजको अवसरमा काठमाडौंमा आयोजित विशेष कार्यक्रममा प्रतिनिधिसभा सदस्य गीता सेन्दाङ, पूर्वमन्त्री याङकिला
चितवन, ७ चैत । मिनि एयर क्राफ्ट ( सानो जहाज ) निर्माण गरिरहेका सरोज चेपाङ(प्रजा ) लाई आर्थिक सहयोग र संरक्षणका लागि राप्ती नगरपालिकाले एक समिति गठन गरेको छ ।
झापा,७ चैत । झापाको कनकाई नगरपालिकाको सुरुङ्गामा प्लाष्टिकबाट पेट्रोलियम पदार्थ उत्पादन गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान ९नाष्ट०ले मङ्गलबार प्लाष्टिकबाट पेट्रोलियम पदार्थ निकालेको छ । पाइरोलाइसिस नामक यन्त्रबाट
चितवन, ७ चैत । नेपाल निजामती कर्मचारी युनियन (संघ)का अध्यक्षमा गोपालप्रसाद पोखरेल निर्वाचित भएका छन् । रत्ननगरमा भएको सातौँ महाधिवेशनमा राजेन्द्र बुढाथोकीलाई पराजित गर्दै पोखरेल विजयी भएका हुन् । पोखरेलले
धरान – बिजयपुरको दरवार क्षेत्रमा हिजो देखि सरकारले डोजर लगाएको छ । सरकारले डोजर लगाएपछि कुमार लिङ्देन मिराक अध्यक्ष रहेको संघिय लिम्बुवान मन्चले सरकारको यस कदम को घोर भर्त्सना तथा
बुटवल । प्रदेश नं ५ को नेपाली काँग्रेस संसदीय दलको नेतामा बलदेव शर्मा पोखरेल निर्विरोध चयन भएका छन् । ज्येष्ठ प्रदेशसभा सदस्य ७९ वर्षीय पोखरेल र अन्य चार जनाले गत
हेटौँडा । प्रदेश नं ३ को आर्थिक मामिला तथा योजना मन्त्रालयले हेटौँडामा आजदेखि दुई दिन चालु तथा आगामी आव २०७४/०७५ को बजेट तर्जुमामा विज्ञसँग छलफल कार्यक्रम शुरु गरेको छ ।
विराटनगर, ३ चैत- ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल आधार, महिलाको शरीर, श्रम र पहिचानमा आफ्नो अधिकार’ भन्ने मूल नाराका साथ क्षेत्र नं १ को महिला मञ्च भेला शुक्रबार सम्पन्न भई समान
१ फागुन, इटहरी । प्रदेश(१) का बासिन्दाको जीवनस्तरलाई अब सगरमाथाको चुचुरोसम्म पुर्याउने समृद्धि सूत्र यदि कसैसँग छ भने त्यो शेरधन राइसँगै छ । अनि, यस्तो काम गर्ने अधिकार कसैसँग