टप एन्ड टी-२० सिरिजमा नेपालको पहिलो जित

काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले पहिलो जित हात पारेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले पराजित गर्दै प्रतियोगितामा विजयी यात्रा सुरु गरेको हो। १८१ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको होबार्ट १६।१ ओभरमै ११४ रनमा समेटियो

टप एन्ड टी-२० सिरिजमा नेपालको पहिलो जित

काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले पहिलो जित हात पारेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले पराजित गर्दै प्रतियोगितामा विजयी यात्रा

ताप्लेजुङ गोल्ड कपको उपाधि सलहेश युवा क्लब सिराहालाई

प्रतिमा राई, ताप्लेजुङ। अन्तर्राष्ट्रिय आमन्त्रण तेश्रो ताप्लेजुङ गोल्ड कपको उपाधिका सलहेश युवा क्लबले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा चर्च ब्वाइज क्लब ललितपुरलाई २–० गोल अन्तरले पराजित गर्दै

ताप्लेजुङ गोल्ड कप–सर्वोकृष्ट खेलाडी बन्न सफल सलहेशका गुरुङलाई यमाहाको बाइक

दीक्षा राई, ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण तेश्रो ताप्लेजुङ गोल्ड कपको सर्वोकृष्ट खेलाडी सलहेश युवा क्लबका छिरिङ गुरुङ हुनुभएको छ । गत साउन २४ गतेदेखि ३१ गते शनिबार सम्म सञ्चालन भएको

ताप्लेजुङ गोल्डकपको खेलतालिका पाथीभरा मन्दिर परिसरबाट सार्वजनिक

ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकपको खेलतालिका प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिर परिसरबाट सार्वजनिक गरिएको छ। लाखेजात्रा सञ्चालन समितिले बिहिवार एक विशेष कार्यक्रमको आयोजना गर्दै ताप्लेजुङको प्रमुख धार्मिक पर्यटकीय

इक्सान कप तेस्रो सस्करणको उपाधि देसो फूटबल क्लबलाई

काठमाडौ –ईक्सान नेपाली फूटबल क्लबद्वारा दक्षिण कोरियामा आयोजित इक्सान कप तेस्रो सस्करणको उपाधि देसो फूटबल क्लबले जितेको छ । आइतबार भएको फाइनल खेलमा अर्को टोली जे एन् एफसीलाई २–० ले

अन्तराष्ट्रिय रेडपाण्डा ट्रेल म्याराथनको सर्बोत्कृष्ट उपाधि पाँचथरका बिशाल राईलाई

ताप्लेजुङ । ताप्लेजुङमा शनिवार सम्पन्न अन्तराष्ट्रिय रेडपाण्डा ट्रेल म्याराथन प्रतियोगिताको सर्बोत्कृष्ट उपाधि पाँचथरका बिशाल राईले जित्नु भएको छ । उहाँले १ लाख रुपैयाँ पुरस्कार सुरक्षित गर्नु भएको छ । राई

करातेकी एरिका बनिन महिला वर्ष खेलाडी

काठमाडौँ । करातेमा पहिलो एसियाली रजत पदक जितेकी एरिका गुरुङ महिला वर्ष खेलाडी घोषित भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोर्टस् अवार्डको ‘प्लेयर अफ दि इयर फिमेल’ उनलाई

प्रथम तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिताको उपाधि पाँचथरका बिशाल राईलाई

ताप्लेजुङ । आज सम्पन्न प्रथम तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगितामा पाँचथरको फिदिम १४ का विशाल राई प्रथम हुनुभएको छ । यस्तै पश्चिम सिक्किमका पिङ्सो नाम्ग्याल भोटिया दोस्रो र सिदिङ्वा गाउँपालिका

पुषे मेला स्वर्ण महोत्सव २०८० : भलिबल प्रतियोगितामा मुकेश मेमोरियल ताप्लेजुङ र पाथिभरा टाइगर फाइनलमा प्रवेश 

साहारा लङ्वा लिम्बूताप्लेजुङ । पुषे मेला स्वर्ण महोत्सव २०८० मा जारी अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगितामा पाथीभरा टाइगर भलिबल क्लब दमक फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल

ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्षलाई 

ताप्लेजुङ । प्रथम ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्ष फुटबल क्लब इलामले हात पारेको छ । बुधबार सम्पन्न भएको फाइनल खेलबाट जुट विकास फुटबल क्बल इटहरी, सुनसरीलाई १–० गोलअन्तरले पराजित गर्दै इलामले

ताप्लेजुङ गोल्डकप : मोरङ सेमिफाइनलमा प्रवेश

 ताप्लेजुङ । ताप्लेजुङमा जारी प्रथम ताप्लेजुङ गोल्डकप अन्तर्गत आजको तेश्रो खेलमा पथरी ११ फुटबल क्लब मोरङ विजयी भएको छ । लाखे जात्राको अवसरमा आयोजित खेलमा फिदिम स्पोर्टिङ क्बल पाँचथरलाई २–० गोलअन्तरले

प्रथम खुकुरी कप फुटबल प्रतियोगिता हुँदै 

 माल्टा । प्रथम खुकुरी कप फुटबल प्रतियोगिता हुने भएको छ । वडा दशैँको अवसर पारी खुकुरी फुटबल क्लब, माल्टाको आयोजनामा आउँदो अक्टोबर २१ र २२ तारिखका दिन प्रथम खुकुरी कप