राजनीति

काँग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता,मन्त्रीले लिए सपथ

ताप्लेजुङ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो । कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र

प्रदेश संरचनामा रास्वपाको धेरै ठुलो आपत्ति छ : सभापति लामिछाने

ताप्लेजुङ । पुर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रबि लामिछानेले प्रदेश संरचनामा आफ्नो पार्टीको धेरै ठुलो आपत्ति रहेको बताएका छन् । बिहिबार रास्वपाको खुल्ला सभालाई सम्बोधन गर्न ताप्लेजुङ आईपुगेका

ताप्लेजुङको मिक्वाखोलामा विभिन्न पार्टी परित्याग गरी १९ जना माओवादी केन्द्रमा प्रवेश

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका — ३, लिबाङमा विभिन्न पार्टी परित्याग गरी १९ जना नेता तथा कार्यकर्ता नेकपा (माओवादी- केन्द्र)मा प्रवेश गरेका छन् । माओवादी केन्द्रको केन्द्रीय सर्कुलर अनुसार “जनतासँग

टिप्ताला भञ्जाङ नाका भदौ २४ बाट खुल्ने

ताप्लेजुङ । नेपाल चिनबिचको टिप्ताला भञ्जाङ नाका भदौ चौथो सातादेखि खुल्ने भएको छ । सन् २०१९ मा चीनको वुहानमा कोरोना संक्रमण देखिएपछि बन्द भएको टिप्ताला भन्ज्याङ नाका सेप्टेम्बर १० (भदौ

अनेम संघ (क्रान्तिकारी) ताप्लेजुङ जिल्ला अध्यक्षमा सिता दाहाल चयन

ताप्लेजुङ । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को ताप्लेजुङ जिल्ला अध्यक्षमा सिता भट्टराई (दाहाल) चयन भएकी छन् । शनिबार भएको सातौँ जिल्ला भेलाले दाहाललाई अध्क्षयमा चयन गरेको हो ।त्यस्तै उपाध्यक्षमा

के संसद् मेडिटेसन गर्ने ठाउँ हो ? : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले एक क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेका छन्। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भट्टराईले सुनको विषयमा

कांग्रेसको ‘आन्तरिक विशेष अभियान कार्यक्रम’ आजदेखि सुरु

ताप्लेजुङ । नेपाली कांग्रेसले ‘आन्तरिक विशेष अभियान कार्यक्रम’ तय गरि आजदेखि कार्यक्रम सुरु गरेको छ  । यो महिनाभर (साउन २०–३० गते) सम्मको कार्यक्रम तालिका समेत सार्वजनिक गरेर अभियान सुरु गरेको

ललितानिवास जग्गा प्रकरण : गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा कांग्रेस नेता विजयकुमार गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वउपप्रधान एवं भौतिक योजना मन्त्री विजयकुमार गच्छदार, राज्यमन्त्री

ललितानिवास जग्गा प्रकरण : माधव नेपाल र बाबुराम भट्टराईमाथि अनुसन्धान गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले ललितानिवास जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्रीहरूमाथि समेत अनुसन्धान गर्न आदेश दिएको छ। ललितानिवास जग्गा अनियमितता प्रकरणमा मुछिएका योगराज पौडेलले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा न्यायाधीश अनिलकुमार सिन्हा

कोशी सरकार विवाद : पूर्ण इजलासमा पठाउन सर्वोच्चको आदेश

काठमाडौं : कोशी सरकारको वैधानिकताबारेको विवादको छिनोफानो अब सर्वोच्च अदालतको पूर्ण इजलासबाट हुने भएको छ।  न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सोमबार आदेश दिँदै मंगलबारको पूर्ण इजलासमा पेशी तोक्नेगरी

कोशी प्रदेश विवाद ‘हेर्न नमिल्ने’ मा

काठमाडौं : कोशी प्रदेशमा मुख्यमन्त्री चयन गर्दा असंवैधानिक भएको भन्ने प्रश्न उठाउँदै दायर गरिएको रिट निवेदनमा आज (आइतबार) सुनुवाइ हुन सकेन । सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र नहकुल सुवेदीको संयुक्त

मैवाखोला पहिरो पीडितलाई गोर्खा वेल्फेयर ट्रष्टद्धारा राहत सामाग्री वितरण

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाका पहिरो प्रभावित ७९ परिवारलाई गोर्खा वेल्फेयर ट्रष्टको प्रदेश कार्यालय धरानले राहत सामग्री वितरण गरेको छ । आईतबार गाउँपालिकाको समन्वयमा पालिकाका पहिरो प्रभावित वडा नं ४

स्थानीयलाई व्यवसायसँग जोड्न मैवाखोलाले सहुलियत कर्जा दिने

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले व्यवसाय गर्न चाहने स्थानीयहरुलाई सहुलियत कर्जा दिने भएको छ । पालिकाले केहि गर्न खोज्ने तर स्रोत साधनको अभाव भएर बसेका व्यक्तिहरुलाई उत्पादन सँग जोड्न सहुलियत