राजनीति

घाइते सबै शिक्षकलाई ट्रमा सेन्टरमा नि:शुल्क उपचार

काठमाडौं – शिक्षक आन्दोलनमा घाइते भएका सबै शिक्षकलाई राष्ट्रिय ट्रमा सेन्टरमा सारिने भएको छ । स्वास्थ्य मन्त्रालयले घाइते शिक्षकलाई ट्रमा सेन्टरमा नि:शुल्क उपचार गर्ने निर्णय गरेपछि अन्य अस्पतालमा रहेका घाइतेलाई पनि ट्रमा सेन्टरमा सार्न लागिएको नेपाल शिक्षक महासंघले जनाएको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार,

सिरिजङ्गाले माग्यो नीति,कार्यक्रम तथा बजेट निर्माणको लागि राय

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले आगामि आर्थिक वर्ष २०८०÷८१ को नीति,कार्यक्रम तथा बजेत निर्माणको लागि सार्वजनिक रुपमा राय सुझाव माग गरेको छ । गाउँपालिकाको सन्तुलित विकास,सार्वजनिक सेवा प्रवाह,गरिवी निवारण,आर्थिक तथा

मेरिङदेन गाउँपालिकाको एक वर्षे उपलब्धि सार्वजनिक

ताप्लेजुङ । ताप्लेजुङ जिल्लामा जम्मा ९ वटा स्थानीय तहहरू रहेका छन् । जसमा ८ वटा गाउँपालिका र एक वटा नगरपालिका । उक्त स्थानीय तह मध्ये मेरिङदेन गाउँपालिकाले आफ्नो एक वर्षे उपलब्धि

रास्वपाले स्थापना गर्‍यो ताप्लेजुङमा सम्पर्क कार्यालय 

देबेन्द्र बानियाँ ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा राष्ट्रिय स्वतन्त्र पार्टीले सम्पर्क कार्यालय स्थापना गरेको छ । आज सदरमुकाम फुङलिङमा एक कार्यक्रमको आयोजना गरी पार्टीका महामन्त्री डा. मुकुल ढकालको प्रमुख अतिथिमा उक्त

ताप्लेजुङमा विभिन्न पार्टी परित्याग गरी रास्वपामा लाग्नेको लहर चल्यो

ताप्लेजुङ । भ्रष्ट्रचार निर्मुल र आमुल परिवर्तनको अभियानलाई अगाडी सार्दै मंसिर ४ को निर्वाचनमा सहभागी भएर राष्ट्रिय दलको मान्यता समेत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो पटक नै

ताप्लेजुङमा जेठ ७ गते रास्वपाको सम्पर्क कार्यालय उद्धघाटन हुँदै

ताप्लेजुङ । ताप्लेजुङमा जेठ ७ गते रास्वपाको सम्पर्क कार्यालय उद्धघाटन हुने भएको छ । रास्वपाका केन्द्रिय महामन्त्री मुकुल ढकाल,केन्द्रिय अनुशासन समिति सदस्य यज्ञमणि न्यौपाने,प्रदेश महामन्त्री लालबिक्रम थापा, प्रदेश प्रवक्ता कमलबाबु

फक्ताङलुङ गाउँपालिकामा विद्युतिय हाजिरी सुरु

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले बिद्युतिय (ईलेक्ट्रोनिक) हाजिरीको सुरुवात गरेको छ । पालिकाले बिहिबार विद्युतिय हाजिरीको उद्धघाटन गरेसँगै पालिकामा ईलोक्ट्रोनि हाजिरी सुरु भएको हो । समयमै कार्यलयमा उपस्थित भई सेवा

नक्कली भुटानी शरणार्थी प्रकरण : नेकपा एसका मोर्चा सङ्गठनद्धारा ध्यानकर्षण

ताप्लेजुङ । नेकपा समाजवादी एसका मोर्चा सङ्गठनहरूले भुटानी शरणार्थीका विषयमा गम्भीर हुन ध्यानकर्षण गराएको छ । बुधबार ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ मार्फत प्रधानमन्त्रीलाई उक्त विषयमा गम्भीर हुन ध्यानाकर्षण

बञ्चरेडाँडाको विवाद समाधान गरी निर्णय कार्यान्वयनमा लैजान प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नुवाकोटको सिसडोल बञ्चरेडाँडा क्षेत्रको विवाद १० दिनभित्र समाधान गरी स्थानीयसँग भएका सम्झौता कार्यान्वयनमा लैजान निर्देशन दिनुभएको छ । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा

पालिकाको विकासको लागि बजेट माग गर्दै प्रधानमन्त्री कार्यलय पुगे उपाध्यक्ष लामा

काठमाडौं । मिक्वाखोला गाउँपालिकाका उपाध्यक्ष डण्डु लामाले पालिकाको विकासको लागि आगामी बजेटमा बजेट विनियोजन गरिदिन सरकार समक्ष माग गरेका छन् । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड साथै पर्यटन मन्त्री सुदन

युवा संघ नेपाल ताप्लेजुङको अध्यक्षमा चोङ्बाङ

ताप्लेजुङ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी ताप्लेजुङको ९औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । सदरमुकाम फुङलिङमा आज मनोज चोङवाङको अध्यक्षतामा ६३ सदसीय कमिटी गठन गर्दै

स्ववियु निर्वाचनबाट नपन्छिन अनेरास्ववियु र समाजवादी विद्यार्थी युनियनलाई चार विद्यार्थी संगठनको आग्रह

अनेरास्ववियु र समाजवादी विद्यार्थी युनियनलाई स्ववियु निर्वाचनबाट नपञ्छिन क्याम्पस ईकाई कमिटीका चार विद्यार्थी संगठनले आग्रह गरेको छ । बिहीबार साँझ नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी, संघीय विद्यार्थी युनियन र अनेरास्ववियूले संयुक्त रुपमा

स्ववियु निर्वाचन : पाथीभरा बहुमुखी क्याम्पसमा दूई प्यानल बनाएर उम्मेद्वारी दर्ता 

काठमाडौं । स्ववियु निर्वाचनको लागि ताप्लेजुङको पाथीभरा बहुमुखी क्याम्पसमा दुईओटा प्यानल बनाएर उम्मेद्वारी दर्ता गरिएको छ । सूचिकृत भएका ६ ओटा विद्यार्थी संगठनमध्ये नेकपा एमाले निकट अनेरास्ववियु र जनता समाजवादी