राजनीति

सर्वदलीय संयन्त्र गठनबारे सभामुखको ध्यानाकर्षण गर्दै कांग्रेस

काठमाडौं -प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्यालसँग भेट गर्न लागेका छन् । बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय समिति गठनबारे ध्यानाकर्षण गर्न उनले अर्यालसँग भेट गर्न लागेका हुन् । सभामुख अर्यालबीच मंगलबार बिहान साढे ११ बजेका लागि

ताप्लेजुङमा विभिन्न पार्टी परित्याग गरी रास्वपामा लाग्नेको लहर चल्यो

ताप्लेजुङ । भ्रष्ट्रचार निर्मुल र आमुल परिवर्तनको अभियानलाई अगाडी सार्दै मंसिर ४ को निर्वाचनमा सहभागी भएर राष्ट्रिय दलको मान्यता समेत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो पटक नै

ताप्लेजुङमा जेठ ७ गते रास्वपाको सम्पर्क कार्यालय उद्धघाटन हुँदै

ताप्लेजुङ । ताप्लेजुङमा जेठ ७ गते रास्वपाको सम्पर्क कार्यालय उद्धघाटन हुने भएको छ । रास्वपाका केन्द्रिय महामन्त्री मुकुल ढकाल,केन्द्रिय अनुशासन समिति सदस्य यज्ञमणि न्यौपाने,प्रदेश महामन्त्री लालबिक्रम थापा, प्रदेश प्रवक्ता कमलबाबु

फक्ताङलुङ गाउँपालिकामा विद्युतिय हाजिरी सुरु

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले बिद्युतिय (ईलेक्ट्रोनिक) हाजिरीको सुरुवात गरेको छ । पालिकाले बिहिबार विद्युतिय हाजिरीको उद्धघाटन गरेसँगै पालिकामा ईलोक्ट्रोनि हाजिरी सुरु भएको हो । समयमै कार्यलयमा उपस्थित भई सेवा

नक्कली भुटानी शरणार्थी प्रकरण : नेकपा एसका मोर्चा सङ्गठनद्धारा ध्यानकर्षण

ताप्लेजुङ । नेकपा समाजवादी एसका मोर्चा सङ्गठनहरूले भुटानी शरणार्थीका विषयमा गम्भीर हुन ध्यानकर्षण गराएको छ । बुधबार ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ मार्फत प्रधानमन्त्रीलाई उक्त विषयमा गम्भीर हुन ध्यानाकर्षण

बञ्चरेडाँडाको विवाद समाधान गरी निर्णय कार्यान्वयनमा लैजान प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नुवाकोटको सिसडोल बञ्चरेडाँडा क्षेत्रको विवाद १० दिनभित्र समाधान गरी स्थानीयसँग भएका सम्झौता कार्यान्वयनमा लैजान निर्देशन दिनुभएको छ । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा

पालिकाको विकासको लागि बजेट माग गर्दै प्रधानमन्त्री कार्यलय पुगे उपाध्यक्ष लामा

काठमाडौं । मिक्वाखोला गाउँपालिकाका उपाध्यक्ष डण्डु लामाले पालिकाको विकासको लागि आगामी बजेटमा बजेट विनियोजन गरिदिन सरकार समक्ष माग गरेका छन् । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड साथै पर्यटन मन्त्री सुदन

युवा संघ नेपाल ताप्लेजुङको अध्यक्षमा चोङ्बाङ

ताप्लेजुङ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी ताप्लेजुङको ९औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । सदरमुकाम फुङलिङमा आज मनोज चोङवाङको अध्यक्षतामा ६३ सदसीय कमिटी गठन गर्दै

स्ववियु निर्वाचनबाट नपन्छिन अनेरास्ववियु र समाजवादी विद्यार्थी युनियनलाई चार विद्यार्थी संगठनको आग्रह

अनेरास्ववियु र समाजवादी विद्यार्थी युनियनलाई स्ववियु निर्वाचनबाट नपञ्छिन क्याम्पस ईकाई कमिटीका चार विद्यार्थी संगठनले आग्रह गरेको छ । बिहीबार साँझ नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी, संघीय विद्यार्थी युनियन र अनेरास्ववियूले संयुक्त रुपमा

स्ववियु निर्वाचन : पाथीभरा बहुमुखी क्याम्पसमा दूई प्यानल बनाएर उम्मेद्वारी दर्ता 

काठमाडौं । स्ववियु निर्वाचनको लागि ताप्लेजुङको पाथीभरा बहुमुखी क्याम्पसमा दुईओटा प्यानल बनाएर उम्मेद्वारी दर्ता गरिएको छ । सूचिकृत भएका ६ ओटा विद्यार्थी संगठनमध्ये नेकपा एमाले निकट अनेरास्ववियु र जनता समाजवादी

द्वन्द्वकालका सम्पूर्ण मुद्दा सत्य निरूपण तथा मेलमिलाप आयोगबाट टुङ्ग्याउन अखिल नेपाल किसान महासङ्घको  माग

ताप्लेजुङ । द्वन्द्वकालका सम्पूर्ण मुद्दा सत्य निरूपण तथा मेलमिलाप आयोगबाट टुङ्ग्याउन अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ताप्लेजुङले माग गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित

कोशी प्रदेशको नाम खारेज गर्न याक्थुङ युवा मञ्चको माग 

नारद गुरागाँइ ताप्लेजुङ । ताप्लेजुङको १ जातीय सङ्गठनले कोशी प्रदेशको नाम खारेज गर्न माग गरेको छ । लिम्बू समुदायका युवा हरूको छाता संगठन याक्थुङ युवा मञ्चले आज एक विज्ञप्ति जारी गर्दै

वाईसिएल नेपाल ताप्लेजुङद्धारा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र

ताप्लेजुङ । नेकपा माओवादी सम्वद्ध युवाहरुको संगठन योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल ताप्लेजुङले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । समसामयिक विषयवस्तु माथि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै प्रमुख जिल्ला