राजनीति

सर्वदलीय संयन्त्र गठनबारे सभामुखको ध्यानाकर्षण गर्दै कांग्रेस

काठमाडौं -प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्यालसँग भेट गर्न लागेका छन् । बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय समिति गठनबारे ध्यानाकर्षण गर्न उनले अर्यालसँग भेट गर्न लागेका हुन् । सभामुख अर्यालबीच मंगलबार बिहान साढे ११ बजेका लागि

३ उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिमण्डल गठन

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ३ उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन् । उक्त मन्त्रिमण्डलमा एमालेका विष्णु पौडेल उपप्रधानमन्त्री तथा उपप्रधान तथा अर्थ मन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीका

लोकतन्त्रमा बसेका पत्रकारहरूको हेर्ने दृष्टिकोण स्वतन्त्र हुनु पर्छ : खगेन सिं हाङ्गाम

 साहारा लङ्वा (लिम्बू) ताप्लेजुङ । नवनिर्वाचित ताप्लेजुङ क्षेत्र नं. २ का प्रदेश सभा सदस्य खगेन सिं हाङगामले हिजो ५ वर्षको अभ्यासमा बन्न नसकेका कार्यहरूलाई पुरा गर्न पहल गर्ने बताएका छन्

लोकतन्त्र स्थापित गर्नमा पत्रकारहरूको महत्वपूर्ण भूमिका रहेको छ : योगेश भट्टराई

 साहारा लङ्वा (लिम्बू) ताप्लेजुङ । नव निर्वाचित प्रतिनिधि सभाका सदस्य तथा नेकपा एमालेका सचिव योगेश कुमार भट्टराईले लोकतन्त्र स्थापित गर्नमा पत्रकारहरूको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । विहीबार सम्पन्न नेपाल

प्रतिनिधिसभातर्फ दोलखाको मतगणना अन्तिम चरणमा, कार्की र शिवाकोटीबीच रोचक प्रतिस्पर्धा

काठमाडौं । दोलखामा प्रतिनिधिसभा प्रत्यक्षतर्फको मतगणना करिव अन्तिम चरणमा पुगेको छ । नेकपा माओवादी (केन्द्र)का गंगा कार्की “विश्व” र नेकपा एमालेका बालकृष्ण शिवाकोटीबिच कडा प्रतिस्पर्धा भइरहेको छ । अहिलेसम्म प्राप्त

दोलखा (ख) मा एमालेका भरत बहादुर केसीको अग्रता

काठमाडौं । प्रदेशसभा (क)तर्फ २२,५५६ मत गणना भएको छ। प्रदेशसभा (ख)तर्फ नेकपा एमालेका भरतबहादुर केसीले अग्रता लिएका छन्। शुरुवाती चरणदेखि काँग्रेसले अग्रता लिए पनि पछिल्लो मतपरिणाम अनुसार एमालेका केसीले अग्रता

गठबन्धन नतोड्ने, अरू दलसँग पनि संवादको ढोका खुला राख्ने माओवादीको निर्णय

काठमाडौं , नेकपा माओवादी केन्द्रले सरकार गठनका लागि सबै विकल्प खुला राख्ने निर्णय गरेको गरेको छ। शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकले सरकार गठनका लागि सबै दलसँग छलफलको

६ हजार बढी मतले पद्माभन्दा धनराज अघि

काठमाडौं । स्याङ्जा-२ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले फराकिलो अग्रता कायम राखेका छन्। जारी मतगणनामा गुरूङले ३० हजार ३ सय १३ मत ल्याएका छन् भने एमाले सचिव पद्मा अर्यालले

समानुपातिकतर्फ एकीकृत समाजवादी आठौं स्थानमा, पहिलो एमाले

काठमाडौं । गत ४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । पछिल्लो मतपरिणाम अनुसार समानुपातिकतर्फ नेकपा एमालेले आफूलाई पहिलो दलको रुपमा दर्ज गरेको

नव जन निर्वाचितहरुको गन्तव्यको छनौट

बिरेन्द्र श्रेष्ठ ताप्लेजुङ । राणा शासनको अन्त्य गरि मुलुकमा प्रजातन्त्र बहालिको खातिर प्रजा परिषद्को गठन हुनु भन्दा निकै अगाडी देखि ईतिहासमा देखिने क्रान्ती सुरु भएका छन् । सदियौ देखि नदेखिएर

प्रधानमन्त्री देउवा र प्रचण्डबीच अर्थपूर्ण भेट, नयाँ सरकार गठनको तयारीबारे छलफल

काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार भेट भएको छ । चुनावको नतिजा आउनेक्रम जारी रहेका बेला सत्ता गठबन्धनका मुख्य

ताप्लेजुको प्रदेशसभा (क) तर्फ एमालेका तिल कुमार मेन्याङबो विजयी

ताप्लेजुङ । ताप्लेजुमा प्रदेशसभा (क) तर्फ एमालेका तिल कुमार मेन्याङबो विजयी भएका छन् । मेन्याङबोले आफ्ना निकटतम प्रतिद्धन्दी नेकपा एकिकृत समाजवादीका खेम बहादुर वनेमलाई ४ हजार ३९ को फराकिलो मतान्तरले

ताप्लेजुङको प्रदेशसभा (ख) तर्फ नेपाली काँग्रेसका खगेन सिङ हाङ्गाम विजयी

ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको प्रदेशसभा (ख) तर्फ नेपाली काँग्रेसका खगेन सिङ हाङ्गाम विजयी भएका छन् । हाङ्गामले आफ्ना निकटतम प्रतिद्धन्दी नेकपा एमालेका गोपाल थोप्रालाई १ हजरा २ सय ४८ मतान्तरले