अन्तराष्ट्रिय रेडपाण्डा ट्रेल म्याराथनको सर्बोत्कृष्ट उपाधि पाँचथरका बिशाल राईलाई

ताप्लेजुङ । ताप्लेजुङमा शनिवार सम्पन्न अन्तराष्ट्रिय रेडपाण्डा ट्रेल म्याराथन प्रतियोगिताको सर्बोत्कृष्ट उपाधि पाँचथरका बिशाल राईले जित्नु भएको छ । उहाँले १ लाख रुपैयाँ पुरस्कार सुरक्षित गर्नु भएको छ । राई अघिल्लो साता सम्पन्न करिव ४४ सय मिटरको उचाईमा सम्पन्न तिम्बुङ पोखरी ट्रेल रनका बिजेता पनि

यू १८ महिला साफ च्याम्पियनसिपमा नेपाली टोली भुटान जाँदै

काठमाडौं / अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू १८ महिला साफ च्याम्पियनसिपमा सहभागिताका लागि भुटान जाने लागेको टोलीलाई बुधबार विदाई गरेको छ । शुक्रबारदेखि भुटानमा आयोजना   सुरु हुने च्याम्पियनसिपमा नेपाल

फुटबल : नेपालले चीनलाई हरायो

काठमाडौँ / भारतमा जारी ४६ औँ संस्करणको एशियन १८ वर्षमुनि ९यू–१८० स्कुल च्याम्पियनसीपमा नेपालले आज चीनलाई पराजित गर्दै विजयी भएको छ । भारतको आगरामा भएको खेलमा नेपालले चीनलाई ३–१ गोलअन्तरले

फिफा ‘द बेस्ट’ अवार्ड  मोड्रीचलाई

लन्डन  /  फिफाले वर्षेनी विभिन्न विधामा उत्कृष्ट रहने गरेका खेलाडी, प्रशिक्षक तथा व्यक्तित्वलाई फिफा ‘द बेस्ट’ अवार्डबाट सम्मानित गर्ने गरेको छ । गएराती लन्डनमा आयोजित एक समारोहमा फिफाले उत्कृष्ट खेलाडी

राष्ट्रिय टोलीका खेलाडी ६ क्लबले अनुबन्ध गर्न सफल

काठमाडौँ  /  यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिगमा राष्ट्रिय टोलीका मुख्य खेलाडीले ६ क्लबबाट प्रतिस्पर्धा गर्ने भएका छन् । लिग शुरु हुन करीब एक सातामात्रै

अपराजित बार्सिलोना जिरोनासँग बराबरीमा रोकियो

बार्सिलोना / स्पेनिस ला लिगामा अपराजित टोली रहेको बार्सिलोना जिरोनासँग २- २ गोलको बराबरीमा रोकियो । मेसीले खेलको १९ औं मिनेटमा गोल गर्दै  महत्त्वपूर्ण भूमिका खेले  पनि जिरोनाको स्तौनीले ४५ / ५१ औं मिनेटमा

चेल्सी गोलरहित बराबरीमा रोकियो

लण्डन  /  इंग्लिस प्रिमियर लिग फुटबलको  खेलमा चेल्सी गोलरहित बराबरीमा रोकिएको छ । आइतबार रातिको खेलमा वेष्ट ह्याम युनाइटेडसँग बराबरीमा रोकिएपछि शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ । वेष्ट ह्यामको

फ्रेन्च लिगमा स्टेड रेन्नियजविरुद्ध पीएसजीको जित, शीर्ष स्थान कायमै

पेरिस  /  फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मन (पीएसजी)ले  आइतबार रातिको खेलमा स्टेड रेन्नियजविरुद्ध ३–१ को जित निकाल्दै पीएसजीले शीर्ष स्थान कायमै राखेको छ । स्टेडको घरेलु मैदानमा भएको खेलमा

अपराजित बार्सिलोनाले आज जिरोनासँग खेल्दै

बार्सिलोना / स्पेनिस ला लिगामा  अपराजित टोली रहेको बार्सिलोनाले आज राति १२ः४५ बजे जिरोनासँग खेल्दैछ दिँदैछ । यी दुईको यो भेट दोस्रो हो । जिरोना गतवर्ष मात्र ला लिगा प्रवेश

आज नेपालले मलेसियासँग खेल्ने

काठमाडौँ, ७ असोज / एएफसी सोह्र वर्षमुनि यु–१६० महिला च्याम्पियनसिपअन्र्तगत आज छनोट चरणको अन्तिम खेलमा नेपालले मलेसियासँग खेल्नेछ ।हल्चोकस्थित सशस्त्र प्रहरी बल ९एपिएफ०को मैदानमा हुने उक्त खेलमा समूह ‘इ’ को

लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानम,सिटीले फराकिलो जित निकाल्दा, युनाइटेड बराबरीमा

लन्डन  /  लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा साउथह्याम्पटनलाई ३–० को गोलअन्तरले पराजित गर्दै लिगको शीर्षस्थानमा उक्लिएको हो ।

विराटनगरको शहिद रंगशालामा प्रदेश १ स्तरीय फुटबल प्रतियोगिता हुने

विराटनगर / विराटनगरको शहिद रंगशालामा आउँदो असोज २० गतेदेखि विराटनगरमा प्रदेश स्तरीय भेट्रान नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । सीएमजी स्वस्थ क्लबको आयोजनामा सो प्रतियोगिता हुन लागेको हो ।

हाजार्ड मेस्सी र रोनाल्डोको स्तर समान

लन्डन /  विश्व फुटबलमा अझै पनि पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लिओनल मेस्सीलाई एक सबैभन्दा ठूला खेलाडी मानिन्छ । तर   इंग्लिस क्लब चेल्सीबाट खेलिरहेका पेड्रोले हाजार्ड पनि रोनाल्डो र मेस्सीकै