१०औँ सगरमाथा गोल्ड कपको उपाधि नेपालगञ्ज एफसी जुबेललाई

काठमाडौँ। साउदी अरबको राजधानी रियादमा सम्पन्न १०औँ सगरमाथा गोल्ड कप–२०२६ को उपाधि नेपालगञ्ज फुटबल क्लब जुबेलले जितेको छ। सगरमाथा फुटबल क्लबको आयोजनामा मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान पर्व बकर ईदको अवसरमा आयोजित प्रतियोगिताको फाइनलमा नेपालगञ्ज एफसी जुबेलले नवदिप फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गर्दै

कार्डिफ सिटीलाई हराउँदै टोटेनहम तेस्रो स्थानमा

वेम्वली (एजेन्सी ) – इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम हस्टपर विजयी भएको छ । प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा टोटेनहमले कार्डिफ सिटीलाई १–० ले पराजित गरेको हो । वेम्वली

स्पेनिस ला लिगामा बार्सिलोनाले भ्यालेन्सियाको सामना गर्दै

भ्यालेन्सिया / स्पेनिस ला लिगाअन्तर्गत आइतबार बार्सिलोनाले भ्यालेन्सियाको घरेलु मैदान मेस्टालामा सामना गर्दैछ । खेलका लागि दुवै क्लबले आफ्नो तयारी अन्तिम चरणमा पुर्याएका छन् । बार्सिलोनाको डिफेन्डरद्वय स्यामुएल उम्टिटी र

आज नेपाल र बंगलादेश यू–१८को महिला च्याम्पियनसिप फाइनलमा प्रतिस्पर्धा गर्दै,

काठमाडौं /   भुटानको थिम्पुमा जारी  साफ यू–१८ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा नेपालले आज बलियो प्रतिद्धन्द्धी बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । समूह चरणमा पनि प्रतिस्पर्धा गरिसकेका कारण एक अर्कासँग परिचित छन् ।

नेपाल बंगबन्धु गोल्ड कपको समूह चरणबाटै बाहिरियो

काठमाडौं  /  बंगलादेशमा जारी प्रतियोगितामा लगातार दुई खेलमा पराजित हुँदै साविक विजेता नेपाल बंगबन्धु गोल्ड कपको समूह चरणबाटै बाहिरिएको छ । शनिबार प्यालेस्टाइनसँग १–० को पराजित भएसँगै नेपालको यात्रा अन्त्य

रोनाल्डो किन राष्ट्रिय टोलीमा परेनन् ?

लिस्बन / अक्टोबरमा हुने दुई अन्तर्राष्ट्रिय खेलहरुका लागि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो टोलीमा परेका छैनन्। सेप्टेम्बरमा सम्पन्न मैत्रीपूर्ण खेलमा नखेलेका रोनाल्डो यसपटक पनि टोलीमा नपर्नुमा धेरैले जिज्ञासा राखेका छन् ।

ताप्लेजुङ गाउँपालिका स्तरीय फुटसल कपको उपाधी आठराई त्रिवेणीलाई

अरुण पोस्ट संबाददाता काठमाडौं, १९ असोज / ताप्लेजुङ काठमाडौं युबा समाज द्वारा आयोजित गाउँपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि आठराई त्रिवेणि गाउँपालिकाले हात पारेको छ । त्यसै गरि मेरिङ्देन गाउँपालिका उप

बार्सिलोनासँग टोटेनह्याम पराजित, मेस्सीको दुई गोल

लन्डन  / टोटेनह्यामको घरेलु मैदानमा भएको युरोपेली च्याम्पियन्स लिग समूह चरणको खेलमा बार्सिलोनाले ४-२ को जित निकालेको छ। बार्सिलोनाका लागि मेस्सीले दुई गोल गरे। भ्रमणकारी बार्सिलोनाले खेलको दोस्रो मिनेटमा फिलिप

च्याम्पियन्स लिग अन्तर्गत आज बार्सिलोना र टोटनह्याम भिड्दै

काठमाडौ‌  /  युरोपियन च्याम्पियन्स लिग फुटबलमा आज समूह चरणअन्तर्गत स्पेनको क्लब बार्सिलोना  इंग्ल्यान्डको क्लब टोटनह्यामको घरेलु मैदानमा आफ्नो दोस्रो खेलमा दुई ठूला टोली भिड्दैछन् । बार्सिलोना र टोटनह्याम समूह ‘बी’

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता मङ्सिरमा नहुने

काठमाडौँ, / आगामी मङ्सिरमा हुने तय भएको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता सरेको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को बोर्ड बैठक आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको नयाँ मिति घोषणाका लागि अहिले नुवाकोटको

मेस्सीलाई राष्ट्रिय टोलीबाट सन्यास लिन सुझाव – म्याराडोना

असोज १५,  /   लिजेन्ड फुटबलर डिएगो म्याराडोनाले आफ्नो देशका कप्तानसमेत रहेका लिओनल मेस्सीलाई राष्ट्रिय टोलीबाट सन्यास लिन सुझाव दिएका छन् । अन्तर्राष्ट्रिय मिडियाका अनुसार म्याराडोनाले मेस्सीलाई अब देशका लागि नखेल्न भन्दै

चोटको कारण बेलले च्याम्पियन्स लिगको खेल गुमाउने

मड्रिड  /    रियल मड्रिडका स्टार फरवार्ड ग्यारेथ बेलले  मंगलबार राति च्याम्पियन्स लिगमा दोस्रो खेल रियलले खेल्दैछ, उक्त खेलमा बेल हुनेछैनन् । क्लबले बेलको तीघ्रामा चोट लागेको पुष्टि गरेको छ

पोखरा प्रिमियर लिग अक्सनमा सबैभन्दा महँगा खेलाडी बने शक्ति गौचन

काठमाडौं, १४ असोज । पोखरा प्रिमियर लिग (पीपीएल ) को अक्सनमा नेपालका अनुभवी क्रिकेट खेलाडी शक्ति गौचन महँगा खेलाडी बनेका छन् ।पहिलो चरणमा कसैले नकिनेका अनुभवी क्रिकेट खेलाडी शक्ति गौचन