काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले पहिलो जित हात पारेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले पराजित गर्दै प्रतियोगितामा विजयी यात्रा सुरु गरेको हो। १८१ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको होबार्ट १६।१ ओभरमै ११४ रनमा समेटियो
म्युनिख / बायर्न म्युनिखका म्यानुएल नोएरले लामो समयदेखि आफ्नो एकक्षत्र राज जमाउँदै आएका छन् । तर जर्मनीका पूर्व कप्तान लोथार मथाउसले भने जर्मनीका पहिलो रोजाइका गोलरक्षक अब त्यो गोलरक्षक परिवर्तन
मड्रिड / आगामी जनवरीमा इटालियन क्लब इन्टर मिलानले रियल मड्रिडका क्रोएसियन खेलाडी लुका मोड्रिक, यस वर्षको फिफा वर्षे खेलाडी र युरोपियन वर्ष खेलाडीको अवार्ड जितेका मोड्रिक भित्र्याउन चासो दिएको छ ।
म्याड्रिड / स्पेनिस रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले दुई पटक प्रिमियर लिगको गोल्डेन बुट जितिसकेका इंग्ल्यान्डका कप्तान ह्यारी केन ला लिगामा आएपनि चम्कन सक्ने बत्एका छन् । केहि सिजनयता रियल म्याड्रिडले
बनेपा / बनेपा नगरपालिकाले आयोजना गरको प्रथम मेयर कप वडास्तरीय नाइन ए साइड फुटबल प्रतियोगितामा बनेपा नगरपालिका–१३ विजयी भएको छ । बनेपा नगरपालिका–५ स्थित नेपाल बनेपा पोलिटेक्निक इन्ष्टिच्यूटको खेल मैदानमा
निगाता / किरिन च्यालेन्ज कपको खेल अन्तर्गत शुक्रबार राती भएको खेलमा जापानले पानामालाई ३-० को फराकिलो अन्तरले पराजित गरेको छ । जापानका लागि खेलको पहिलो हाफ सकिनुभन्दा तीन मिनेटअघि साल्जबर्गका
गुइनग्याम्प / युवा स्टार केलियन एमबाप्पेले बिहिबार राति विश्व विजेता फ्रान्सलाई खेलको ९०औं मिनेटमा गोल गर्दै फ्रान्सलाई हारबाट जोगाएका हुन् । मैत्रीपूर्ण खेल अन्तरगत फ्रान्सको गुइनग्याम्पमा बिहिबार राति भएको खेलमा
मिलान / पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोका वकिलले उनीविरुद्ध लगाइएको बलात्कारका सम्पूर्ण कागजात कपोलकल्पित भएको दाबी गरेका छन् । ३३ बर्षे रोनाल्डोले २००९ मा लास भेगासको एक होटलमा पूर्वमोडल क्याथरिन मायोर्गामाथि
काठमाडौं / अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत आज दुई खेल हुनेछन् । आज हुने पहिलो खेलमा दुई युरोपियन टोली वेल्स र स्पेन भिड्दैछन् । सन् २०१६ को युरोकप खेलेको तथा रसिया
काठमाडौं / सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज थ्री स्टार क्लबले फ्रेन्ड्स क्लबलाई २-१ ले पराजित गरेको छ । थ्री स्टारको जितमा १७ औं मिनेटमा रन्जन विष्ट र ५७
असोज २५ / इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले स्पेनिस बार्सिलोनाका खेलाडी भित्र्याउन प्रयास गर्ने भएको छ । टोलीका प्रशिक्षक जोसे मोउरिन्होको चाहनामा यो सिजन खराब अवस्थाबाट गुज्रिरहेको युनाइटेडले बार्सिलोनाका डिफेन्डर जोर्डी अल्बालाई
काठमाडौँ / शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदै छ । आज पहिलो खेल फ्रेण्ड्स क्लब र थ्री स्टार क्लबबीच तथा दोस्रो खेल जावालाखेल युथ क्लब
काठमाडौं, / सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लब भिड्दैछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज हुने पहिलो यो खेल दिउँसो