टप एन्ड टी-२० सिरिजमा नेपालको पहिलो जित

काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले पहिलो जित हात पारेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले पराजित गर्दै प्रतियोगितामा विजयी यात्रा सुरु गरेको हो। १८१ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको होबार्ट १६।१ ओभरमै ११४ रनमा समेटियो

ताहिर चम्कँदा दक्षिण अफ्रिकाको सहज जित

एजेन्सी / जिम्बाब्बेसँगको पहिलो टी–२० क्रिकेटमा साउथ अफ्रिकाले सहज जित निकालेको छ । स्पिनर इमरान ताहिरले उत्कृष्ट प्रर्दशन गरेपछि साउथ अफ्रिका ३४ रनले विजयी भएको छ । दक्षिण अफ्रिकाले प्रस्तुत

धेरै मौका नपाउदा अर्टुरो भिडाल असन्तुष्टी

बार्सिलोना  / चिलीका मिडफिल्डर सिजनको सुरुवातमा बार्सिलोनाबाट धेरै मौका नपाएको अर्टुरो भिडालले असन्तुष्टी जनाएका छन् । यद्दपी उनले टोलीका प्रशिक्षक इर्निस्टो भाल्भार्डेसँग कुनै समस्या नरहेको बताएका छन् । बार्यन म्युखिनबाट नोउ

बालोन डि’ओर मनोनयन सार्वजनिक

पेरिस  /  फ्रान्स फुटबल फेडेरेसनले आयोजना गर्नै बालोन डि’ओरको मनोनयनमा अघिल्लो सिजन च्याम्पियन्स लिग विजेता टोली रियलका सबैभन्दा धेरै खेलाडी मनोनयनको प्रारम्भिक सुचीमा परेका छन् । रियलबाट ८ खेलाडी प्रारम्भिक

पोलार्ड वेस्ट इन्डिज टिममा फर्किए

बार्बाडोस, २२ असोज / आईवेस्ट इन्डिजका अलराउन्डर काइरोन पोलार्ड भारत विरुद्धको तीनवटा टी–२० क्रिकेट खेलका लागि १५ सदस्यीय टिममा छनौट भएका छन् । आगामी नोभेम्बर ४ देखि हुने उक्त प्रतियोगितामा

प्रदेश खेलकूद सम्बन्धी विधेयक पारित

विराटनगर   /  प्रदेशको खेलकूद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ प्रदेशसभाबाट सर्वसम्मतिले पारित भएको छ । आज बसेको प्रदेश नं १ प्रदेशसभाबाट नियमावली, २०७४ नियम ९२ बमोजिम सामाजिक विकासमन्त्री जीवन

ए – डिभिजन लिग फुटबलमा दशैंअघि ५ खेल हुने

काठमाडौं /   शहिद स्मारक ए डिभिजन लिग फुटबलमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार नयाँ खेल तालिका सार्वजनिक गर्दै  दशैं अगाडि ५ खेल आयोजना गर्ने निर्णय गरेको हो ।

आइसिसी टी–२० विश्व कप क्रिकेटमा नेपाल १४० रनले विजयी

काठमाडौँ, २२ असोज / आइसिसी टी–२० विश्व कप क्रिकेट प्रतियोगिताको एशिया छनोट ‘बी’अन्तर्गत नेपालले थाइल्याण्डलाई १४० रनले पराजित गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङ

कार्डिफ सिटीलाई हराउँदै टोटेनहम तेस्रो स्थानमा

वेम्वली (एजेन्सी ) – इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम हस्टपर विजयी भएको छ । प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा टोटेनहमले कार्डिफ सिटीलाई १–० ले पराजित गरेको हो । वेम्वली

स्पेनिस ला लिगामा बार्सिलोनाले भ्यालेन्सियाको सामना गर्दै

भ्यालेन्सिया / स्पेनिस ला लिगाअन्तर्गत आइतबार बार्सिलोनाले भ्यालेन्सियाको घरेलु मैदान मेस्टालामा सामना गर्दैछ । खेलका लागि दुवै क्लबले आफ्नो तयारी अन्तिम चरणमा पुर्याएका छन् । बार्सिलोनाको डिफेन्डरद्वय स्यामुएल उम्टिटी र

आज नेपाल र बंगलादेश यू–१८को महिला च्याम्पियनसिप फाइनलमा प्रतिस्पर्धा गर्दै,

काठमाडौं /   भुटानको थिम्पुमा जारी  साफ यू–१८ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा नेपालले आज बलियो प्रतिद्धन्द्धी बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । समूह चरणमा पनि प्रतिस्पर्धा गरिसकेका कारण एक अर्कासँग परिचित छन् ।

नेपाल बंगबन्धु गोल्ड कपको समूह चरणबाटै बाहिरियो

काठमाडौं  /  बंगलादेशमा जारी प्रतियोगितामा लगातार दुई खेलमा पराजित हुँदै साविक विजेता नेपाल बंगबन्धु गोल्ड कपको समूह चरणबाटै बाहिरिएको छ । शनिबार प्यालेस्टाइनसँग १–० को पराजित भएसँगै नेपालको यात्रा अन्त्य

रोनाल्डो किन राष्ट्रिय टोलीमा परेनन् ?

लिस्बन / अक्टोबरमा हुने दुई अन्तर्राष्ट्रिय खेलहरुका लागि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो टोलीमा परेका छैनन्। सेप्टेम्बरमा सम्पन्न मैत्रीपूर्ण खेलमा नखेलेका रोनाल्डो यसपटक पनि टोलीमा नपर्नुमा धेरैले जिज्ञासा राखेका छन् ।