काठमाडौँ। साउदी अरबको राजधानी रियादमा सम्पन्न १०औँ सगरमाथा गोल्ड कप–२०२६ को उपाधि नेपालगञ्ज फुटबल क्लब जुबेलले जितेको छ। सगरमाथा फुटबल क्लबको आयोजनामा मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान पर्व बकर ईदको अवसरमा आयोजित प्रतियोगिताको फाइनलमा नेपालगञ्ज एफसी जुबेलले नवदिप फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गर्दै
काठमाडौं / युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा आज कूल ८ खेल हुँदैछन् । समूह चरणअन्तर्गत तेस्रो चरणका ८ खेल आज हुन लागेका हुन् । आज हुने खेलमा सबैभन्दा बढी
बार्सिलोना / यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनाले इटालियन क्लब इन्टर मिलानको सामना गर्दैछ । बार्सिलोनाका घरेलु मैदानमा हुने खेलमा चोटका कारण बार्सिलोनाका नियमित कप्तान लिओनेल मेसी भने उपलब्ध हुने छैनन् । सेभिल्लाविरुद्ध
डोनेस्क / म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिग फुटबलमा साख्तर डोनेक्समाथि उसकै मैदानमा ३–० को सहज जित निकालेको हो । सिटीको जितमा डेभिड सिल्भा, एमारिक लापोर्टे र बर्नाडो सिल्भाले गोल गरे
मड्रिड / युइएफए च्याम्पियन्स लिग फुटबलमा साविकको विजेता रियल मड्रिडले भिक्टोरिया प्लेजेनलाई २–१ ले पराजित गरेको छ । रियलको जितमा करिम ११औं मिनेटमा करिम बेन्जेमाको गोलबाट खेलमा अग्रता बनाएको थियो ।
काठमाडौँ / क्रिष्टियानो रोनाल्डो ओल्ड ट्राफोर्ड फर्किएको दिन च्याम्पियन्स लिगमा मंगलबार राती युभेन्ट्सले म्यानचेष्टर युनाइटेडलाई उसकै घरमा हराएको छ । समूह एच तर्फ युभेन्टसले म्यानचेष्टर युनाइटेडलाई मंगलबार राती १–० ले
काठमाडौँ / रियल मिड्रडका लेफ्ट ब्याक मार्सेलोले रियल मड्रिड छाड्ने तयारी गरेका छन् । चर्चित इटालीको पत्रिका ‘टुटो स्पोर्टस्मा प्रकाशित रिपोर्टअनुसार मार्सेलो क्रिस्टियानो रोनाल्डोसँग खेल्न युभेन्टस जान चाहेका हुन् ।
काठमाडौँ / युरोपियन च्याम्पियन्स लिग प्रतियोगिताको अन्तिम ३२ अन्तर्गत आज तेस्रो चरणमा जम्मा ८ खेल हुँदैछन् । आज सबैभन्दा बढी अकर्षणको केन्द्रमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र इटालियन क्लब युभेन्टसको खेल
काठमाडौँ, / नेपाली यू–१९ फुटबल टोलीका पूर्व कप्तान सुलभ मास्केको गोल अष्ट्रेलियामा वर्षको ‘उत्कृष्ट गोल अवार्ड’का लागि मनोनयनमा परेको छ । अष्ट्रेलिया फुटबल महासङ्घले मनोनित गरेको सन् २०१८ को उत्कृष्ट
काठमाडौं / इंग्लिस प्रिमियर लिग पुटबलमा पछिल्ला खेलबाट उच्च लयमा फर्किएको आर्सनलले आफ्नो घरेलु मैदानमा लेस्टर सिटीविरुद्ध ३–१ को जित निकालेको हो । खेलको ४५औं मिनेटमा ओजिलले पहिलो गोल गर्दा
काठमाडौं / नेपालका युवा सनसनी बलर सन्दीप लामिछानेले अस्ट्रेलियाको बिग बास क्रिकेट लिग खेल्ने भएका छन् । उनलाई मेलबर्न स्टार्सले आउँदो सिजनका लागि लिएको छ । सन्दीपले कीर्तिमानी रकममा बिग
काठमाडौं / अर्को वर्ष इङ्ल्यान्ड र वेल्समा आयोजना हुने आईसीसी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी नेपाल ल्याइने भएको छ। ट्रफी यसै साता नेपाल आउन लागेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को
काठमाडौँ / स्पेनको फुटबल क्लब एथ्लेटीको म्याड्रिडले नेपालको फुटबल विकासका लागि सहयोग गर्ने भएको छ । विश्वभर अन्तर्राष्ट्रिय सामाजिक विद्यालयहरू बनाएर फाउन्डेशनमार्फत सहयोग गर्दै आएको एथ्लेटीको म्याड्रिडले गैरआवासीय नेपाली सङ्घका