काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले पहिलो जित हात पारेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले पराजित गर्दै प्रतियोगितामा विजयी यात्रा सुरु गरेको हो। १८१ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको होबार्ट १६।१ ओभरमै ११४ रनमा समेटियो
काठमाडौ कार्तिक ११ / स्पेनिस ला लिगाअन्तर्गत आज बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउ स्पेनिस लिगको प्रतिष्ठित प्रतिस्पर्धा एल क्लासिकोका लागि रियल म्याड्रिडसँग प्रतिस्पर्धा गर्दै छ। बार्सिलोना र रियलबीचको ‘एल क्लासिको’ राति ९
काठमाडौ कार्तिक ११ / ला लिगामा अन्तर्गत एथ्लेटिको मड्रिडले शनिबार राति भएको खेलमा रियल सोसिडाडलाई २–० ले हराउँदै पाँचौ स्थानमा भएको एथ्लेटिकोले शीर्ष स्थान कब्जा गरेको हो । घरेलु मैदानमा
काठमाडौ कार्तिक ११ / इंग्लिस प्रिमियर लिगमा खेलमा उच्च लयमा रहेको लिभरपुलले शनिबार रातिको आफ्नै घरेलु मैदान भएको खेलमा कार्डिफ सिटीविरुद्ध ४–१ को शानदार जित निकालेको छ । लिभरपुललाई जित दिलाउन
इम्पोली / इटालियन सिरी ‘ए’ अन्तर्गत युभेन्टसले इम्पोलीलाई उसैको घरेलु मैदानमा २-१ पराजित गरेको छ। पहिलो हाफमा पछि परेको युभेन्टसलाई जित दिलाउन दोस्रो हाफमा रोनाल्डोले दुई गोल गरे। इम्पोलीका लागि
बार्सिलोना / बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउ स्पेनिस लिगको प्रतिष्ठित प्रतिस्पर्धा एल क्लासिकोका लागि रियल म्याड्रिडसँग प्रतिस्पर्धा गर्दै छ। आइतबार हुने उक्त खेलअघि हेरौं यस प्रतिस्पर्धाका रोमाञ्चक तथ्य। १ सय
किगाली, कात्तिक / विश्व फुटबल महासंघ ९फिफा०ले महिला विश्वकप फुटबल प्रतियोगिताको पुरस्कार राशी बृद्धि गर्ने घोषणा गरेको छ । महासंघका अध्यक्ष गिन्नी इन्फान्टिनोले आउदो बर्ष फ्रान्समा हुन लागेको विश्वकपको पुरस्कार
काठमाडौं / नेपालको तेह्रथुम जिल्लामा जन्मिएका कुशल लिम्बु , बेलायती सेनाको सेकेण्ड गोरखा राइफल्सका २११७०६६७ । तर, उनले अहिले यो परिचय फेरेका छन् । अफगानिस्तानमा एम्बुसमा परेर दुबै खुट्टा गुमाएका
काठमाडौं / यू-१९ च्याम्पियनसिप छनोट अन्तर्गत शुक्रबार थाइल्याण्डस्थित चोनबुरी रंगशालामा नेपालले भारतलाई २-० ले पराजित गरेको छ । नेपालको जितमा फरवार्ड रेखा पौडेलले दुई गोल गरिन् । निकै प्रतिस्पर्धात्मक खेलको
काठमाडौँ, / इङ्ग्ल्याण्ड र वेल्समा सन् २०१९ को मे ३० देखि १४ जुलाइसम्म आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी आज अपराह्न नेपाल ल्याँदैछ । आइसिसीका नेपाल प्रतिनिधि
काठमाडौँ, / साफ यू–१५ च्याम्पियनसिप फुटबलमा प्रतियोगिताअन्तर्गत आज दुई वटा खेल हुँदैछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा जारी प्रतियोगिताको पहिलो खेलमा पाकिस्तान र भूटान प्रतिष्पर्धा
काठमाडौं / यू–१५ साफ च्याम्पियनसिप अन्र्तगत आजदेखि काठमाडौंमा सुरु भएको साफ च्याम्पियनसिपमा माल्दिभ्स विरुद्धको खेलमा नेपाल विजयी भएको छ । नेपालले माल्दिभ्सलाई ४–० को गोल अन्तरले हराएको हो । सातदोवाटोस्थित
काठमाडौँ, / फिफा बरियतामा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च संस्था (फिफा)ले आज सार्वजनिक गरेको बरियतामा नेपाल एक स्थान तल झर्दै १६१ औँ स्थानमा पुगेको छ