रास्ट्रिय

ताप्लेजुङका २९० नारी व्यक्तित्व सम्मानित : योगदान र संघर्षको भव्य सम्मान

काठमाडौं । ताप्लेजुङ समाज–नेपालले शिक्षा, स्वास्थ्य, राष्ट्रसेवा, राजनीति, समाजसेवा, उद्यमशीलता, कला, साहित्य, संस्कृति, सञ्चार, कृषि, पर्यटनलगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ताप्लेजुङका २ सय ९० जना महिला प्रतिभा तथा व्यक्तित्वलाई सम्मान गरेको छ। हरितालिका तीजको अवसरमा काठमाडौंमा आयोजित विशेष कार्यक्रममा प्रतिनिधिसभा सदस्य गीता सेन्दाङ, पूर्वमन्त्री याङकिला

बुद्धजयन्तीको अवसरमा आयोजित शान्ति र्‍यालीमा प्रधानमन्त्री ओली सहभागी

लुम्बिनी / प्रधानमन्त्री केपी शर्मा ओली २५६२औँ बुद्धजयन्तीको अवसरमा लुम्बिनी विकास कोषले आज बिहान आयोजित लुम्बिनीबाट शुरु भएको शान्ति र्‍यालीमा करीब आधा घण्टा सहभागी हुनुभएको छ । र्‍यालीमा प्रदेश नम्बर

भूतपूर्व गोर्खा सैनिकहरु माथिको अन्याय राष्ट्र कै समस्या हो : सभामुख महरा

काठमाडौं, / संघीय संसद प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महराले गोर्खा भूतपूर्व सैनिकहरु माथि बेलायतले गरेको अन्याय राष्ट्रकै समस्या भएको बताएका छन् । गोरखा भूतपूर्व सैनिक संघ (गेसो)को टोलीसँग शनिबार भएको

नेपालकै अग्लो ह्यात्रुङ झरनामा पानी सुक्यो

तेह्रथुम /  जिल्लाको फेदाप गाउँपालिका वडा नं ४ र ५ को सिमानामा रहेको नेपालकै अग्लो ह्यात्रुङ झरनामा पानी सुकेको छ । झरनामा खसिरहेको पानी आसपासका वनमा रहेका अलैँची बगानमा सिँचाइका

निजीकरण गरेका र नचलाइएका उद्योग राष्ट्रियकरण गर्छौ : मन्त्री यादव

चितवन ,/ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले यस अघिका सरकारले निजीकरण गरेका नचलाइएका उद्योग राष्ट्रियकरण गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार

उपत्यकाका नदी र चक्रपथ सफाइ बाट ३४ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, /  बिहान झरी परे पनि उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३४ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २५९औँ हप्तामा आज सिनामंगलअघिको नदी क्षेत्रमा सफाइ गरी पाँच

ताप्लेजुङको फङ्लिङमा आगलागी, बिस्तृत बिबरण आँउन बाँकी

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ / ताप्लेजुङको फङ्लिङ नगरपालिका ६ बाझोगरामा आगलागी भएको छ । आगलागीबाट ललिलबहादुर गुरुङको घरको माथिल्लो भागमा जलेको छ भने र लोकेन्द्र लिम्बूको घरमा पनि आगोले क्षति पु्र्याएको

नेकपाद्धारा बैशाख २२ गते नेपाल बन्दको घोषणा (बिज्ञप्ती सहित )

काठमाण्डौं / नेपाल कम्युनिष्ट पार्टीले आगामी बैशाख २२ गते नेपाल बन्दको आब्हान गरेको छ । केपी शर्मा ओली नेतृत्वको एमाले माओबादी गठबन्धन सरकारले आप्ना नेता कार्यकर्तामाथी दमन धरपकड बढाएको भन्दै

ट्रक र ट्रयाक्टर एकसाथ दुर्घटना, चालक सहित तिन जना घाईते

ताप्लेजुङ / ताप्लेजुङको श्रीजंघा गाँउ पालिका वडा नं. १ र २ को सिमानामा रहेको नेवु खोलामा गोलिया वोकेको ट्रक र ट्रयाक्टर आज बिहान करिव ६:३० वजे दुर्घटना भएको छ । खाम्देम्वे

आधा केजीसम्मको असिनाका साथ चट्याङ झर्यो, सात घाइते

अछाम / मंगलसेन नगरपालिकामा शुक्रबार परेको चट्याङ लागेर सात जना घाइते भएका छन् । असिनापानीसँगै परेको चट्याङ लागेर नगरपालिका–५ का घाइतेमध्ये मनिषा भाटलाई बढी चोट लागेकाले केही घण्टा बेहोश भएपछि

मनाङ मस्र्याङ्दी अन्तर्राष्ट्रिय माइभ्याली गोल्डकपको फाइनलमा

मंगलबारे, इलाम,/ मनाङ मस्र्याङ्दी क्लब इलाममा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।                          

सबैलाई स्वीकार्य हुने गरी संविधान संशोधन नभएसम्म मुलुकमा स्थायित्व आउन नसक्ने : अध्यक्ष यादव

महेन्द्रनगर, धनुषा, / संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीय सरकार संघीयता विरोधी गतिविधिमा लागेको आरोप लगाउनुभएको छ । मधेशी स्वास्थ्यकर्मी फोरम नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनलाई जनकपुरमा आज सम्बोधन गर्दै

स्थायी राजधानीको लागि अध्ययन गर्न समिति गठन

हेटौँडा / प्रदेश नंं ३ को आज बसेको प्रदेशसभा बैठकले स्थायी राजधानीबारे अध्ययन गर्न १३ सदस्यीय विशेष समिति गठन गरेको छ । समितिमा नेकपा (एमाले)बाट पाँच र नेकपा (माओवादी केन्द्र)