रास्ट्रिय

अग्निपीडितलाई मेरिङदेन गाउँपालिकाबाट राहत

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–१ थिङलाबुमा भएको आगलागी पीडितलाई गाउँपालिकाले राहत प्रदान गरेको छ । आगलागीबाट प्रभावित पेम्बा शेर्पालाई गाउँपालिकाले नगद २० हजार रुपैयाँ, ५० किलो चामलसहित अन्य खाद्यान्न सामग्री हस्तान्तरण गरेको गाउँपालिकाका सूचना अधिकारी जितेन लिम्बूले जानकारी दिनुभयो । त्यससँगै त्रिपाल २ थान र

बस र ट्रक ठक्कर खाँदा सह–चालकको मृत्यु, १९ घाइते

चितवन, ११ वैशाख / नारायणगढ-मुग्लिन सडकखण्डमा बस र ट्रक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । नारायणगढ– मुग्लिन सडक खण्ड अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ५ स्याउली बजारमा आज

गगन थापा समूहको ५४ पृष्ठको अलग समीक्षा,आज केन्द्रीय समिति बैठकमा पेस हुदैं

काठमाण्डौं / नेपाली कांग्रेस पराजयको समीक्षा गर्न चैत ९ देखि जारी केन्द्रीय समिति बैठकलाई आज केन्द्रीय सदस्य गगन थापाले सम्बोधन गर्ने भएका छन्। निर्वाचनमा पार्टी पराजित हुनुमा सभापति शेरबहादुर देउवाको

होमस्टेले फेरिदियो हात्तीबाङका रामजी पुरीको जीवन

हात्तीबाङ, ११ बैशाख । हात्तीबाङका रामजी पुरी घरपरिवारलाई सुखमा राखौँला आर्थिक समस्याबाट मुक्त हौँला भनी ठूलो सपना बोकेर ९ बर्ष अघि विदेसिए । उनले २२ महिना बैदेशिक रोजगारमा रहदाँ बल्ल

एसिड प्रहार गर्ने प्रहरीलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

रत्ननगर, चितवन, / गृहमन्त्री रामबहादुर थापाले ट्राफिक प्रहरीको एसिड प्रहारबाट घाइते भएकी महिलाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । आज अपराह्न भरतपुर अस्पताल पुगेर उहाँले सो जानकारी लिनुभएको हो । ट्राफिक प्रहरी

आक्रमणकारीलाई तत्काल पक्राउ गर्न रक्षामन्त्रीको निर्देशन

भक्तपुर, / रक्षामन्त्री ईश्वर पोखरेलले मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि आक्रमण गर्ने आक्रमणकारीलाई तत्काल पक्राउ गर्न प्रमुख जिल्ला अधिकारी र प्रहरी परिषरका प्रमुखलाई निर्देशन दिनुभएको छ । आज श्रेष्ठको स्वास्थ्य अबस्थाबारे

पहिरोले घरबार बिहीन भएकालाई जग्गा प्रदान

-प्रयास लिम्बू ताप्लेजुङ, १० बैशाख / ताप्लेजुङमा पहिरोले घरबार बिहीन बनेका बाह्र परिवारलाई जग्गा प्रदान गरिएको छ । विगत २०५९ सालमा गएको पहिरोका कारण घरबार बिहीन बन्न पुगेका फुङ्लिङ नगरपालिका

प्रदेश नं २ मा थप आठ दिन सार्वजनिक बिदा दिने

महेन्द्रनगर, धनुषा,/ संघीय सरकारले तोकेबाहेक प्रदेश नं २ मा थप आठ दिन सार्वजनिक बिदा हुने भएको छ । प्रदेश नं २ मा मनाइने विभिन्न पर्व र दिवसमा सरकारले बिदा दिने निर्णय

पार्टी एकता घोषणा हुनमात्रै बाँकी : गृहमन्त्रि बादल

चितवन, १० /  गृहमन्त्री रामबहादुर थापाले दुई पार्टी एकताको सबै विषय टुंगिएकाले घोषणा हुनमात्रै बाँकी रहेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँगको कुराकानीमा उहाँले टुंगिन बाँकी रहेका राजनीतिक, वैचारिक र

मोटरसाइकल चालकको मृत्यु

  भीमदत्तनगर / पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको वाणी–कृष्णपुर खण्डमा आज बिहान रोकिएको ट्रकलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । यहाँको कृष्णपुर नगरपालिका–२ वाणी बजार नजिकै बिग्रिएर राजमार्ग छेउमा रोकिएको

चितवनमा १ लाख ९ हजार ३ सय ८३ जनाले गरे स्वास्थ्य बिमा

हिरालाल गुरुङ चितवन /  इच्छाकामना गाउँपालिकामा स्थानिय तह स्वास्थ्य विमा सम्बन्धि अभिमुखीकरण कार्यक्रम गरिएको छ । आज दारेचोक स्वास्थ्यचौकी ,इच्छाकामना ४ कुरिनटारको हलमा अभिमुखीकरण तालिम सम्पन्न भएको हो । बिमा

ग्यास बुलेट त्रिशूलीमा खस्यो

रत्ननगर, चितवन / नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीबाट आज एउटा ग्यास बुलेट त्रिशूली नदीमा खसेको छ । उक्त दुर्घटनामा परी घाइते भएका बुलेटका चालक राजु ओलीको प्रहरीले उद्धार गरेको छ

क्यान्सर अस्पतालको क्षमता र शाखा विस्तार गर्नुपर्छ : मन्त्री बिना मगर

चितवन / खानेपानी मन्त्री बिना मगरले चितवनस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको क्षमता र शाखा विस्तार गर्नुपर्ने बताउनुभएको छ ।कञ्चनपुरबाट क्यान्सर जाचका लागि आएका बिरामी भेट्न अस्पताल पुग्नुभएकी मन्त्री मगरलाई