रास्ट्रिय

अग्निपीडितलाई मेरिङदेन गाउँपालिकाबाट राहत

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–१ थिङलाबुमा भएको आगलागी पीडितलाई गाउँपालिकाले राहत प्रदान गरेको छ । आगलागीबाट प्रभावित पेम्बा शेर्पालाई गाउँपालिकाले नगद २० हजार रुपैयाँ, ५० किलो चामलसहित अन्य खाद्यान्न सामग्री हस्तान्तरण गरेको गाउँपालिकाका सूचना अधिकारी जितेन लिम्बूले जानकारी दिनुभयो । त्यससँगै त्रिपाल २ थान र

सौराहाको ‘केटो’लाई चीन पठाउने तयारी

रत्ननगर, चितवन / चितवन राष्ट्रिय निकुञ्जले रत्ननगरको सौराहामा पालनपोषण गरेर राखिएको गैँडाको बच्चा (केटो) लाई चीन पठाउने तयारीे गरेको छ । केटोको स्वास्थ्य अवस्था राम्रो भएकाले चीन पठाउन लागिएको हो

थुनामा रहेका सांसद निलम्बनमा पर्ने कि नपर्ने ?

काठमाडौं / तीन वर्ष भन्दा बढी कैद सजाय हुने फौजदारी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका सांसद निलम्बन हुने वा नहुने प्रवधानमा दलहरुबीच विवाद हुँदा प्रतिनिधिसभा नियमावली मस्यौदाको कार्य प्रभावित बनेको

छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु

ताप्लेजुङ, / ताप्लेजुङमा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार ट्रयाक्टर दुर्घटनामा परी एक युवाको मृत्यु भएको छ भने तमोर नदीमा डुबेर एक वृद्धको मृत्यु

महानगरीय प्रहरी वृत थिमि घेराउ

भक्तपुर /  मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि ज्यान लिने नियतले गत शनिबार भएको सांघातिक आक्रमणका दोषीलाई पक्राउ गर्न माग गर्दै आज महानगरीय प्रहरी वृत थिमि घेराउ गरेका छन् । आज

आगामी वर्षमा पुरातात्विक सम्पदा पुनः निर्माण गरिसक्ने: मन्त्री अधिकारी

  काठमााडौँ / पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले हनुमानढोकास्थित ‘भग्नावशेषबाट पुनरुत्थान’ प्रदर्शनी कक्ष शुभारम्भ गर्नुभएको छ । हनुमानढोका दरबार संग्रहालय विकास समितिले बनाएको उक्त कक्ष शुभारम्भ गर्दै उहाँले आगामी

धरहरा जतिसक्दो चाँडो निर्माण हुन्छ – प्रम ओली

 काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले धरहरा निर्माणलाई सक्दो चाँडो अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । विसं २०७२ को वैशाख १२ गते गएको भूकम्पबाट पीडितको स्मृतिमा काठमाडौँ महानगरपालिकाद्वारा

राम्रो कार्य थाल्ने: मुख्यमन्त्री भट्ट

  कैलाली / प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो कार्यकालमा राम्रा कार्यको थालनी गर्ने बताउनु भएको छ । सुदूरपश्चिमेली नेपाली समाज– भारत समितिको प्रथम महाधिवेशन आज यहाँ शुभारम्भ

वर्षात् अगाडि नै निजी आवास निर्माण कार्य सम्पन्न भइसक्छ – रेडक्रस

काठमाडौँ / नेपाल रेडक्रस सोसाइटीले आफ्नो जिम्माको भूकम्पबाट क्षति पुगेका निजी आवासको पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले रेडक्रसलाई सात हजार ३९३ निजी आवास निर्माण

संघीयताको कार्यान्वयनबाट देश समृद्ध बन्ने: मुख्यमन्त्री राई

इटहरी / प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले पुर्खाको योगदानकै कारण आज नेपालीले विश्वभर गौरव गर्ने स्थान बनाएको बताउनुभएको छ । सुनसरीको इटहरीमा आज संयुक्त भूतपूर्वसैनिक संघ कल्याणकारी महासंघले

रसुवामा ८३ प्रतिशत आवास निर्माण

रसुवा / भूकम्पपछिको आवास निर्माण कार्य रसुवा जिल्लामा अगाडि बढिरहेको छ । भवन, आवास तथा शहरी विकास विभागअन्तर्गत रसुवामा रहेको जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख धीर फडेराका अनुसार भूकम्पले क्षति

वषौँँदेखि गाडी थन्किए

  गौशाला / महोत्तरीको जलेश्वर नगरपालिकास्थित भूमिगत जलस्रोत विकास समिति शाखा कार्यालयमा वर्षौंदेखि गाडी थन्किएका छन् । महोत्तरी, धनुषा, सर्लाही र सिन्धुलीको संयुक्त उक्त कार्यालयको परिसरमा ती गाडी थन्किएका हुन्

प्रदेश प्रमुख काइरालाले विशेष बैठकलाई आज सम्बोधन गर्दै

हेटौँडा,/ प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले प्रदेश नं ३ प्रदेशसभाको विशेष बैठकलाई आज मङ्गलबार सम्बोधन गर्दै हुनुहुन्छ । प्रदेशसभाको आज अपराह्न १ बजे बस्ने विशेष बैठकमा सांसदहरुलाई उपस्थित