रास्ट्रिय

अग्निपीडितलाई मेरिङदेन गाउँपालिकाबाट राहत

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–१ थिङलाबुमा भएको आगलागी पीडितलाई गाउँपालिकाले राहत प्रदान गरेको छ । आगलागीबाट प्रभावित पेम्बा शेर्पालाई गाउँपालिकाले नगद २० हजार रुपैयाँ, ५० किलो चामलसहित अन्य खाद्यान्न सामग्री हस्तान्तरण गरेको गाउँपालिकाका सूचना अधिकारी जितेन लिम्बूले जानकारी दिनुभयो । त्यससँगै त्रिपाल २ थान र

एक/दुई दिनभित्रै पार्टी एकताको टुंगो लाग्छ : अध्यक्ष दाहाल

काठमाडौँ, / नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले एकाध दिनभित्रै पार्टी एकताको विषयमा ठोस प्रगति हुने बताउनुभएको छ । अध्यक्ष दाहालले भन्नुभयो, “नेकपा(एमाले) र माओवादी केन्द्रबीचको एकता प्रक्रिया सम्पन्न हुने

तीन वर्ष बित्दा पनि शुरु भएन गोरखा दरबार पुनःनिर्माण

गोरखाबजार, गोरखा / माथिबाट जस्ताको अग्लो ट्रसले ढाकिएको छ, भूमिमा खाल्डो खनेर १४ फिट गहिरो बनाइएको छ, पानी पर्दा भल खाल्डोमा छिर्ने निश्चित छ । खाल्डामा ठूलाठूला ढुंगा देखिएको छ

मोदी सीधै जनकपुर आउने

काठमाडौँ / भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख २८ देखि हुने तय भएको भनिएको नेपालको औपचारिक भ्रमणका क्रममा उहाँ भारतको पटनाबाट सीधै जनकपुर आउनुहुने भएको छ । सो दिन मोदी

विश्व श्रमिक दिवस: सामाजिक सुरक्षा र समयानुकूल ज्यालाको माग

काठमाडौँ / आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा मंगलबार विश्वभर १२९औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ । सन् १८८६ मा अमेरिकाको

नेपाल—भारत सीमामा संयुक्त सुरक्षा गस्ती

नवलपरासी / पश्चिम नवलपरासीको नेपाल भारत सीमा क्षेत्रमा नेपाल र भारतका सीमा सुरक्षाकर्मीद्वारा सोमबार संयुक्तरुपमा सुरक्षा गस्ती गरिएको छ । सीमा क्षेत्रमा हुँदै आएको चोरी, तस्करी र आपराधिक क्रियाकलाप नियन्त्रण

महानगर प्रमुख समृद्धिका लागि नागरिक सँगै रहेर सकार्य गर्ने

काठमाडौँ / काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले कामपाको समृद्धिका लागि नागरिकसँगै रहेर सहकार्य गर्ने बताउनुभएको छ । आज यहाँ कामपाको वडा नं १४ ले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा कामपाका

भोजपुरको खाद्य संस्थानमा चामल अभाव

भोजपुर / भोजपुरको खाद्य संस्थान कार्यालयमा चामल अभाव भएको छ । दुई महिनादेखि बोलपत्र आह्वान गरिएको भए पनि हालसम्म चामल नआएको खाद्य संस्थान भोजपुरका प्रमुख भक्तबहादुर भण्डारीले बताउनुभयो । यहाँका

बुद्धजयन्तीको अवसरमा आयोजित शान्ति र्‍यालीमा प्रधानमन्त्री ओली सहभागी

लुम्बिनी / प्रधानमन्त्री केपी शर्मा ओली २५६२औँ बुद्धजयन्तीको अवसरमा लुम्बिनी विकास कोषले आज बिहान आयोजित लुम्बिनीबाट शुरु भएको शान्ति र्‍यालीमा करीब आधा घण्टा सहभागी हुनुभएको छ । र्‍यालीमा प्रदेश नम्बर

भूतपूर्व गोर्खा सैनिकहरु माथिको अन्याय राष्ट्र कै समस्या हो : सभामुख महरा

काठमाडौं, / संघीय संसद प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महराले गोर्खा भूतपूर्व सैनिकहरु माथि बेलायतले गरेको अन्याय राष्ट्रकै समस्या भएको बताएका छन् । गोरखा भूतपूर्व सैनिक संघ (गेसो)को टोलीसँग शनिबार भएको

नेपालकै अग्लो ह्यात्रुङ झरनामा पानी सुक्यो

तेह्रथुम /  जिल्लाको फेदाप गाउँपालिका वडा नं ४ र ५ को सिमानामा रहेको नेपालकै अग्लो ह्यात्रुङ झरनामा पानी सुकेको छ । झरनामा खसिरहेको पानी आसपासका वनमा रहेका अलैँची बगानमा सिँचाइका

निजीकरण गरेका र नचलाइएका उद्योग राष्ट्रियकरण गर्छौ : मन्त्री यादव

चितवन ,/ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले यस अघिका सरकारले निजीकरण गरेका नचलाइएका उद्योग राष्ट्रियकरण गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार

उपत्यकाका नदी र चक्रपथ सफाइ बाट ३४ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, /  बिहान झरी परे पनि उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३४ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २५९औँ हप्तामा आज सिनामंगलअघिको नदी क्षेत्रमा सफाइ गरी पाँच