रास्ट्रिय

ताप्लेजुङका २९० नारी व्यक्तित्व सम्मानित : योगदान र संघर्षको भव्य सम्मान

काठमाडौं । ताप्लेजुङ समाज–नेपालले शिक्षा, स्वास्थ्य, राष्ट्रसेवा, राजनीति, समाजसेवा, उद्यमशीलता, कला, साहित्य, संस्कृति, सञ्चार, कृषि, पर्यटनलगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ताप्लेजुङका २ सय ९० जना महिला प्रतिभा तथा व्यक्तित्वलाई सम्मान गरेको छ। हरितालिका तीजको अवसरमा काठमाडौंमा आयोजित विशेष कार्यक्रममा प्रतिनिधिसभा सदस्य गीता सेन्दाङ, पूर्वमन्त्री याङकिला

ग्यारेजमा थन्क्याइएका गाडी नचलाए रुट प्रमिट खारेज गर्न वाइसीएलको माग – प्रेस वक्तव्य सहित

काठमाण्डौं / माओवादीको यूवा संगठन वाइसीएल नेपालले यातायात व्यावसायि नै यातायात बन्दमा उत्रिएको घटनाप्रति आफ्नो संगठनको ध्यानाकर्षण भएको जनाएको छ । सो  संगठनले ग्यारेजमा थन्क्याइएका गाडीहरु संचालनमा ल्याउन र नमाने

विवाद हुँदा छिमेकीलाई दिसा खुवाउने महिला पक्राउ

सुर्खेत,/ सुर्खेतमा अन्तरिक विवाद हुँदा छिमेकीलाई दिसा खुवाउने एकजना महिला पक्राउ परेकी छन् । बराहताल गाउँपालिका–५ सुर्खेतकी भविसरा थापा मगरले बराहताल गाउँपालिका–५ का भक्तबहादुर सलामीलाई मिलापत्र गर्ने क्रममा बड्डीचौर प्रहरी

फेवाताल अतिक्रमण भए-नभएको प्रतिवेदन बुझाउन आदेश

काठमाडौँ, २० वैशाख / सर्वोच्च अदालतले पोखराको पार्क भिलेज वाटर फ्रण्ट रिसोर्ट प्रालिको भवनहरु फेवालात किनारभित्र पर्ने वा नपर्ने जाँचबुझ गरी दुई महिनाभित्र प्रतिवेदन पेश गर्न आदेश जारी गरेको छ

पत्रकार महासङघले प्रदेशस्तरीय निर्वाचनलाई भव्य बनाइने

प्रयास लिम्बू ताप्लेजुङ,/ नेपाल पत्रकार महासङघको प्रदेशस्तरीय निर्वाचन तथा महासङ्घ ताप्लेजुङ शाखाको आठौं साधारणसभालाई भव्य रुपमा सम्पन्न गर्ने निर्णय गरिएको छ । पत्रकार माहासङ्घ जिल्ला कार्यसमितिको बिहीबार बसेको बैठकले आइतबार

बरामद गरिएका पच्चीस हजार लिटर घरेलु मदिरा नष्ट

काठमाडौँ, /  महानगरीय प्रहरी परिसर काठमाडौँले विभिन्न स्थानबाट बरामद गरिएका २५ हजार लिटर घरेलु मदिरा नष्ट गरेको छ । परिसरले महानगरीय प्रहरीवृत्त बौद्ध, कपन, बसपार्क, कालिमाटी, स्वयम्भू, कोटेश्वरलगायत स्थानबाट बरामद

ओली-प्रचण्डबीच कुरा मिल्यो,केन्द्रीय समिति दुबैतर्फबाट बराबरी रहने

 काठमाण्डौं / एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टी एकताको अन्तिम सहमति भएको छ। पार्टी एकताको विषयमा सहमति हुन बाँकी विषयहरुमा आज भएको

युद्धको त्रासबाट विश्वमा मुक्ति मिलेको छ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौँ, २० वैशाख / परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उत्तर कोरिया र दक्षिण कोरियाको युद्धको त्रासबाट विश्वमा मुक्ति मिलेको बताउनुभएको छ । ग्लोबल पिस फाउन्डेशन नेपालले आज यहाँ आयोजना गरेको ‘उत्तर कोरिया

तोक्पेगोला समाजमा सोनाम डोमा

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ / ताप्लेजुङस्थित तोक्पेगोला समाज सेवा समिति अध्यक्षमा सोनाम डोमा शेर्पा चयन हुनुभएको छ । सदरमुकाम फुङ्लिङमा सम्पन्न समितिको दोस्रो जिल्ला अधिवेशनले शेर्पाको अध्यक्षमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत

प्रेस स्वतन्त्रता दिवसमा प्रभातफेरि

चितवन /  विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज यहाँ प्रभातफेरि गरिएको छ । जिल्ला समन्वय समितिको कार्यालयबाट शुरु भएको प्रभातफेरि भरतपुर क्षेत्रमा परिक्रमा गरी जिविस चौतारीमा गएर कोणसभा गरी समापन

पाँचथर जोड्ने काबेली नदीको पुल जोखिममा

ताप्लेजुङ / ताप्लेजुङ र पाँचथरलाई जोड्ने काबेली नदी माथिको मोटरेबल पुल जोखिममा परेको छ । निर्माणाधीन काबेली ‘बी’ जलविद्युत् आयोजनाले पुलको बेवास्ता गर्दै पूर्वाधारको निर्माण गरेकाले ताप्लेजुङको पाथीभरा याङवरक र

अन्तर्राष्ट्रिय विमानस्थलको ट्राफिक जामको असर तेन्जिङ हिलारीमा

सोलुखुम्बु /  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंको ट्राफिक जामको असर सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा देखिएको छ ।जामका कारण हवाइ उडान घट्दा पर्यटक आवतजावतमा समस्या भएको छ । दैनिक ४० भन्दा

विद्यार्थी संगठनले डिन कार्यालयमा लगाएको तालाबन्दी फिर्ता

काठमाडौं / नेपाल ल क्याम्पसको डिन कार्यालयमा विद्यार्थी संगठनले चरणबद्ध रुपमा गर्दै आएको तालाबन्दी फिर्ता भएको छ । क्याम्पस प्रसासन डिन कार्यालय र बिभिन्न क्रियासिल बिद्यार्थी संगठनहरु बिच क्याम्पसमा बिद्यार्थी