रास्ट्रिय

२० प्रहरी कर्मचारी लामो समयदेखि गैरहाजिर, ७ दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका २० जना प्रहरी कर्मचारी दुई महिनादेखि आफुखुशी गैरहाजिर रहेको खुलेको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै असोज र कात्तिक महिनादेखि उनीहरू सम्पर्कविहीन रहेको जनाएको हो। प्रधान कार्यालयका अनुसार गैरहाजिर प्रहरी कर्मचारीहरूको खोजतलास गरिनुका साथै प्रहरी नियमावलीअनुसार प्रक्रिया पूरा गरी

एमाले-माओवादी एकता : केन्द्रीय समिति ३५० जना, एमालेबाट २ सय र माओवादीबाट १५० रहने

काठमाडौँ, २४ बैशाख । नेकपा एमाले र माओवादी केन्द्रले आन्तरिक तयारी सकेर पार्टी एकता घोषणाका लागि जेठ पहिलो साता संयुक्त अधिवेशन बोलाउने भएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र

तस्करी गरी लैजान लागिएको गाई, बाछाबाछी नियन्त्रणमा

गौशाला, २३ वैशाख / नेपालबाट भारततर्फ तस्करी गरी लैजान लागिएको अवस्थामा महोत्तरी प्रहरीले गए राति जिल्लाको रामगोपालपुरबाट चारवटा गाई, बाछाबाछी नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक

सुन तस्करीले फस्टायो हुन्डी, रेमिट्यान्समा गिरावट

काठमाडौं / साढे ३३ किलो तस्करीको सुन बरामदपछि प्रहरीले तयार पारेको प्रतिवेदनमा अवैध सुन कारोबारको असर विदेशी विनिमय र विप्रेषणमा पर्न गई रेमिट्यान्समा गिरावट हुने तथ्य उल्लेख छ । त्यस्तै

सामुदायिक वनमा मनपरी रूख कटान

गाईघाट, उदयपुर / उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–८ स्थित पञ्चकन्या सामुदायिक वन क्षेत्रमा केही दिनदेखि मनपरी रूख कटान भएको छ । जिल्ला वन कार्यालय उदयपुरका अनुसार उक्त वन उपभोक्ता समितिलाई सामुदायिक

मोटरसाईकल दुर्घटनामा परि बाबु छोराको मृत्यु

चितवन/ चितवनमा मोटरसाईकल दुर्घटना हुदाँ  दुई जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१४ वीरेन्द्र टोलमा एउटा ना१४प ८८२ नंको मोटरसाइकल अनियन्त्रित भई राति १२ः१५ बजेतिर दुर्घटना भएको हो ।दुर्घटनामा परी

सिन्डिकेट नगर्ने लिखित प्रतिबद्धतापछि यातायात व्यवसायी रिहा

विराटनगर, / यातायात समितिलाई कम्पनीमा दर्ता गर्ने र सवारी साधन सञ्चालन गर्ने लिखित प्रतिबद्धता जनाएपछि पक्राउ परेका यातायात व्यवसायी रिहा भएका छन् । सिन्डिकेटको माग गर्दै यातायात बन्द गर्ने पूर्व

नेपाल पत्रकार महासंघ प्रदेश ३ को अध्यक्षमा प्रताप विष्ट निर्वाचित

हेटौँडा, २२ वैशाख । नेपत्रकार महासंघ प्रदेश नम्बर ३ मा प्रताप विष्ट विजयी भएका छन् । आज प्रदेश नंबर ३ को १० जिल्लामा भएको निर्वाचनमा विष्टले गिरिजाप्रसाद अधिकारीलाई १ सय

प्रदेश नं १ महासंघ अध्यक्षमा लुइँटेल निर्वाचित

सुरुङ्गा, झापा / नेपाल पत्रकार महासंघ प्रदेश नं १ समितिको अध्यक्षमा विक्रम लुइँटेलसहित संयुक्त प्यानलका सबै उम्मेदवार विजयी भएका छन् । आज सम्पन्न निर्वाचनमा लुइँटेलसहित संयुक्त प्यानलले जित हासिल गरेको

विश्वभक्त दुलालको नेतृत्वमा नयाँ कम्युनिष्ट पार्टी गठन

काठमाडौँ, २२ वैशाख/ नेकपा (माओवादी केन्द्र) परित्याग गरेका विश्वभक्त दुलालको नेतृत्वमा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालको ५१ सदस्यीय समिति गठन गरिएको छ । दुलालले आज जारी गर्नुभएको विज्ञप्तिमा सबै प्रकारको

सार्वजनिक यातायात सञ्चालन

काठमाडौँ / सार्वजनिक यातायात अनिवार्यरुपमा कम्पनीमा लैजान सरकारले गरेको निर्णयकाविरुद्ध आन्दोलनरत यातायात व्यवसायीले बन्द फिर्ता लिइ सवारी चलाएका छन् । यातायातमा एकाधिकार (सिन्डिकेट) लगाउन पाउनुपर्छ, संघसंस्था ऐन २०३४ अनुसार सामाजिक

नेपाल बन्दका कारण , सडक सुनसान, ठाउँठाउँमा बम विस्फोट

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको नेपाल बन्दको कारण विहानैदेखि सडक सुनसान बनेका छन् । बन्दका कारण राजधानी काठमाडौंसहित विराटनगर, हेटौंडा, नेपालगंज, धनगढीसहित ठूला शहर सुनसान रहेका छन ।

सार्वजनिक यातायात नचलाउने ७३ जनालाई पक्राउ

काठमाडौँ, २१ वैशाख / सार्वजनिक यातायात नचलाउने कार्यमा संलग्न यातायात समितिमा रहेका ७३ जनालाई प्रहरीले आज विभिन्न जिल्लाबाट पक्राउ गरेको छ । गृह मन्त्रालयका अनुसार पक्राउ पर्नेमा रुपन्देही जिल्लाबाट १०,