रास्ट्रिय

अग्निपीडितलाई मेरिङदेन गाउँपालिकाबाट राहत

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–१ थिङलाबुमा भएको आगलागी पीडितलाई गाउँपालिकाले राहत प्रदान गरेको छ । आगलागीबाट प्रभावित पेम्बा शेर्पालाई गाउँपालिकाले नगद २० हजार रुपैयाँ, ५० किलो चामलसहित अन्य खाद्यान्न सामग्री हस्तान्तरण गरेको गाउँपालिकाका सूचना अधिकारी जितेन लिम्बूले जानकारी दिनुभयो । त्यससँगै त्रिपाल २ थान र

मेलम्चीको पानी वितरण गर्न ६८४ किमी सडकमा पाइप

काठमाडौँ / मेलम्चीको पानी वितरणका लागि उपत्यकाको ६८४ किमी सडकमा पाइप बिच्छ्याइएको छ । पहिलो चरणमा ७२० किमी सडकमा पाइप बिच्छ््याउने कार्यक्रम रहेकोमा अहिलेसम्म ६८४ किमी सडकमा पाइप बिच्छ््याइएको छ

बन्द अन्तर्राष्ट्रिय उडान आज मध्याह्नबाट शुरु

काठमाडौँ / मलेशियाका लागि उड्न लागेको मालिन्दो एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमै धसिएर बन्द भएको अन्तर्राष्ट्रिय उडान आज मध्याह्नबाट चालु भएको छ । हिजो राति दुर्घटनामा परेको जहाजलाई

त्रिभुवन विमानस्थलभित्र फेरी अर्को अप्रिय घटना, मालिन्दो एयरको जहाज चौरमा भासियो

काठमाडौँ / काठमाडौँबाट मलेशियाका लागि उड्न लागेको मालिन्दो एयरको जहाज गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो दुर्घटनाबाट जोगिएको छ । राति पौने १० बजे मलेशियातर्फ उड्न लाग्दा धावनमार्गबाट जहाज चिप्लिएर करीब

ज्यान मार्ने उद्योग मुद्दाका फरार दीपक मनाङे पक्राउ

काठमाडौँ / नेपाल प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी ‘दीपक मनाङे’ भन्ने राजीव गुरुङलाई पक्राउ गरेको छ । प्रतिवादी मनाङेलाई आज स्वयम्भूस्थित तीनधारामा लुकीछिपी बसेको अवस्थामा महानगरीय प्रहरी परिसर, काठमाडौँबाट

चार हिमालका लागि चार सय आरोही आधार शिविरमा

सल्लेरी, सोलुखुम्बु / वसन्त ऋतुमा सगरमाथासहितका हिमाल आरोहणका लागि करीब चार सय आरोही नाम्चेबाट उकालो लागेका छन् । यतिबेला अधिकांश आरोही पर्यटकीय क्षेत्र नाम्चे हुँदै आधार शिविर पुगिसकेका छन् ।

बदरीनारायणको प्राण प्रतिष्ठामा राष्ट्रपति भण्डारी सरिक

काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीले तारकेश्वर नगरपालिका–२ स्थित काभे्रस्थलीमा आज भगवान् बदरीनारायणको प्राण प्रतिष्ठा कार्यक्रममा सरिक हुनाका साथै मन्दिरको उद्घाटन गर्नुभयो । हिन्दू धर्मावलम्बीका आस्थापुञ्जका चार धाममध्ये बदरीनारायणलाई एक मानिन्छ

जनकपुरमा जानकी नवमीको भव्य तयारी

महेन्द्रनगर, धनुषा / त्रेतायुगमा आदर्शनारी भगवती सीताको जन्म भएको संस्मरणमा जनकपुरमा जानकी जयन्ती अर्थात् जानकी नवमी विशेष रुपमा मनाउन तयारी थालिएको छ । जानकी नवमीको १४ दिने महोत्सवमा राष्ट्रपति विद्यादेवी

श्रीमानद्धारा श्रीमतीलाई वनाए खुकुरी प्रहार गरी गम्भिर घाईते

ताप्लेजुङ संवाददाता ताप्लेजुङ /  ताप्लेजुङको सदरमुकाम फुङलिङमा एक व्यक्तिले आफ्नै श्रीमतीलाई धारीलो खुकुरी प्रहार गरी गम्भीर घाईते बनाएका छन् । मिक्वाखोला ४ गाउँपालिका घर भई हाल फुङ्लिङ नगरपालिका ४ गोसलाईनमा

काँग्रेस संसदीय दलको सचेतकमा पुष्पा भुसाल

काठमाडौँ / नेपाली काँग्रेस प्रतिनिधिसभा संसदीय दलको सचेतकमा पुष्पा भुसाल गौतम मनोनयन हुनुभएको छ । काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले आज उहाँलाई सचेतकमा मनोनयन गर्नुभएको संसदीय दलका

बिपी राजमार्गमा टिप्पर आतंक, मन्त्रीकै गाडीलाई पनि दिए ठक्कर

काभ्रे / हलुका खालका सवारी साधन मात्र गड्ने गरी निर्माण गरिएको बिपी राजमार्ग बालुवा र गिट्टी बोक्ने टिप्परका कारण क्षतिग्रस्त बन्दै गएको छ । टिप्परकै कारण राजमार्गमा गुड्ने अन्य साना

सुरक्षाका विषयमा कुनै सम्झौता हुँदैन: मन्त्री थापा

चितवन /  गृहमन्त्री रामबहादुर थापाले सुरक्षाका विषयमा सरकारले कुनै सम्झौता नगर्ने बताउनुभएको छ । कालिका नगरपालिका–६ स्थित जुटपानी प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ भवनको आज उद्घाटन गर्नुहुँदै मन्त्री थापाले जनताको शान्तिसुरक्षाका

घरपायक स्थानमा कर्मचारीलाई खटाइने: मन्त्री पण्डित

विराटनगर / संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबुु पण्डितले सरकारले स्वेच्छिक अवकाश रोज्ने कर्मचारीलाई घरपायक हुने कार्यालयमा खटाउने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री