काठमाडौं । ताप्लेजुङ समाज–नेपालले शिक्षा, स्वास्थ्य, राष्ट्रसेवा, राजनीति, समाजसेवा, उद्यमशीलता, कला, साहित्य, संस्कृति, सञ्चार, कृषि, पर्यटनलगायत विभिन्न क्षेत्रमा योगदान पुर्याएका ताप्लेजुङका २ सय ९० जना महिला प्रतिभा तथा व्यक्तित्वलाई सम्मान गरेको छ। हरितालिका तीजको अवसरमा काठमाडौंमा आयोजित विशेष कार्यक्रममा प्रतिनिधिसभा सदस्य गीता सेन्दाङ, पूर्वमन्त्री याङकिला
ताप्लेजुङ संवाददाता ताप्लेजुङ / ताप्लेजुङको सदरमुकाम फुङलिङमा एक व्यक्तिले आफ्नै श्रीमतीलाई धारीलो खुकुरी प्रहार गरी गम्भीर घाईते बनाएका छन् । मिक्वाखोला ४ गाउँपालिका घर भई हाल फुङ्लिङ नगरपालिका ४ गोसलाईनमा
काठमाडौँ / नेपाली काँग्रेस प्रतिनिधिसभा संसदीय दलको सचेतकमा पुष्पा भुसाल गौतम मनोनयन हुनुभएको छ । काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले आज उहाँलाई सचेतकमा मनोनयन गर्नुभएको संसदीय दलका
काभ्रे / हलुका खालका सवारी साधन मात्र गड्ने गरी निर्माण गरिएको बिपी राजमार्ग बालुवा र गिट्टी बोक्ने टिप्परका कारण क्षतिग्रस्त बन्दै गएको छ । टिप्परकै कारण राजमार्गमा गुड्ने अन्य साना
चितवन / गृहमन्त्री रामबहादुर थापाले सुरक्षाका विषयमा सरकारले कुनै सम्झौता नगर्ने बताउनुभएको छ । कालिका नगरपालिका–६ स्थित जुटपानी प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ भवनको आज उद्घाटन गर्नुहुँदै मन्त्री थापाले जनताको शान्तिसुरक्षाका
विराटनगर / संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबुु पण्डितले सरकारले स्वेच्छिक अवकाश रोज्ने कर्मचारीलाई घरपायक हुने कार्यालयमा खटाउने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री
चितवन / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समय अपुग भएकाले मात्रै ९ गते पार्टी एकता गर्न नसकिने स्पष्ट पारेका छन् । पार्टी एकताका विषयमा पावर शेयरिङ्ग नमिलेको भन्ने
काठमाडौँ / चीन भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीलाई बेइजिङस्थित नेपाली दूतावासले स्वागत गरेको छ । मन्त्री ज्ञवालीको सम्मानमा दूतावासद्वारा आयोजित स्वागत समारोहमा उहाँले नेपालले संविधान जारीसँगै पछिल्लो तीन
काठमाडौँ / सरकारले स्वदेशी चिनी उद्योगलाई प्रोत्साहन गर्न चिनीको हालको भन्सार मूल्यमा शतप्रतिशत भन्सार मूल्यवृद्धि गरेको छ । प्रधानमन्त्री निवास बालुवाटरमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चिनीको भन्सार मूल्य
काठमाडौँ / सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधिलाई खुला, पारदर्शी, व्यवस्थित र विकसित गर्न सूचना प्रविधि ऐन ल्याउन लागेको बताउनुभएको छ ।उहाँले भन्नुभयो, “सूचना प्राविधिले बरदान र
काठमाडौँ / पशुपति क्षेत्र विकास कोषले ३२ औँ स्थापना दिवसको तयारीस्वरुप पशुपति क्षेत्र परिसरमा विशेष सफाइ गरेको छ । विश्वभरका हिन्दूको आस्थाको केन्द्र पशुपतिलाई सधैँ सफा राख्ने कार्यक्रमअन्तर्गत कोषको वार्षिकोत्सव
मलेखु, धादिङ / थाक्रे गाउँपालिका– ११ केवलपुरमा आज बिहान खानेपानीको पाइप मिलाउने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । बोरिङ गरेर तानिएको
काठमाडौं / चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), त्यस अन्तर्गतका वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा विभिन्न ठूलो रकम भ्रष्टाचार भएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले यहाँ रहेका नीतिगत र आर्थिक