रास्ट्रिय

ताप्लेजुङका २९० नारी व्यक्तित्व सम्मानित : योगदान र संघर्षको भव्य सम्मान

काठमाडौं । ताप्लेजुङ समाज–नेपालले शिक्षा, स्वास्थ्य, राष्ट्रसेवा, राजनीति, समाजसेवा, उद्यमशीलता, कला, साहित्य, संस्कृति, सञ्चार, कृषि, पर्यटनलगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ताप्लेजुङका २ सय ९० जना महिला प्रतिभा तथा व्यक्तित्वलाई सम्मान गरेको छ। हरितालिका तीजको अवसरमा काठमाडौंमा आयोजित विशेष कार्यक्रममा प्रतिनिधिसभा सदस्य गीता सेन्दाङ, पूर्वमन्त्री याङकिला

माओवादीले आधा हिस्सा खोजेपछि एमाले–माओवादी एकता तत्काललाई भाँडियो,

काठमाडौं / नेकपा एमाले र माओवादी केन्द्रको बैशाख ९ गते हुने भनिएको पार्टी एकता तत्कालका लागि नहुने देखिएको छ । नेपाल कम्युनिस्ट पार्टीको स्थापनमा दिवसको अवसर पारेर बैशाख ९ गते

मुख्यमन्त्री गुरुङबाट दुई विद्यार्थीको अभिभावकत्व ग्रहण

पोखरा / प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज दुृई बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुभएको छ । उहाँले पोखरा लेखनाथ महानगरपालिका वडा नं ७ मासबारस्थित श्रीकृष्ण माविमा नर्सरी कक्षाका ५

बिपी राजमार्गको दायाँबायाँ १५/१५ मिटर कायम हुने

सिन्धुली / बिपी राजमार्गअन्तर्गत सिन्धुलीमा पर्ने सडकखण्डको दायाँबायाँ २५÷२५ मिटरबाट १५÷१५ मिटर बनाइने भएको छ । कमलामाई नगर कार्यपालिकाको महत्वपूर्ण निर्णयमध्ये बिपी राजमार्गको क्षेत्राधिकार घटाउने निर्णय पहिलो प्राथमिकतामा रहेको कार्यपालिकाका प्रवक्ता

व्यापार घाटा कम गर्न पर्यटन उद्योग : पूर्व प्रम खनाल

विराटनगर / पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले भारतसँगको व्यापार घाटा कम गर्न पर्यटन उद्योगले सघाउन पु¥याउने बताउनुभएको छ । विराटनगरमा चार तारे बिग होटलको शनिबार साँझ

चुलाचुली गाउँपालिकाको कार्यालयमा बम विस्फोट

मंगलबारे, इलाम / इलामको चुलाचुली गाउँपालिका कार्यालयमा गएराति बम विस्फोट भएको छ । अज्ञात समूहले प्रेसरकुकर बम विस्फोट गराएको हो । कार्लायलको सभाहलमा प्रेसरकुकर बम विस्फोट गराएपछि सभाहलको निर्माणाधीन माथिल्लो

पाथीभराको विकासलाई महत्व दिने

  ताप्लेजुङ /  प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईले ताप्लेजुङसहित पूर्वी पहाडी क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको विकास गरिने बताउनुभएको छ । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँद्वारा आयोजित ‘तीनजुरे–गुफा–पाथीभरा पदयात्रा

स्वस्थ्य जीवन नै समृद्धिको आधार : मुख्यमन्त्री राई

विराटनगर / प्रदेश नं १ ले स्वास्थ्य प्रवद्र्धनका लागि ‘स्वास्थ्यप्रति जिम्मेवार, समृद्धिको आधार’ मूल नाराका साथ सचेतना अभियान आज देखि यहाँ सञ्चालन गरेको छ । प्रदेश नं १ सामाजिक विकास

झुठो समाचारमाथि नियमन हुन्छ : सञ्चार राज्यमन्त्री

धुलिखेल / सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले झुठो र उल्टोपाल्टो समाचार दिने सञ्चार माध्यममाथि नियमन गरिने बताउनुभएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति काभे्रले आज बनेपामा

गृह, मन्त्रालय एक्सन’मा उत्रियो , नेपाल प्रहरी र सशस्त्रलाई सातदिने अल्टिमेटम

काठमाडौँ / गृह मन्त्रालयले सुरक्षाबाहेक अन्य प्रयोजनमा खटाइएका सुरक्षाकर्मीलाई सात दिनभित्र फिर्ता गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई निर्देशन दिएका छन।सुरक्षाकर्मीलाई घरमा कामदारका रुपमा राख्ने, सुरक्षा खतरा नभएकाहरुले पनि

कृषि पेशालाई सम्मानित र मर्यादित पेशाका रुपमा लिनुपर्छ : मन्त्री खनाल

काठमाडौँ / कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले कृषि पेशालाई सम्मानित र मर्यादित पेशाका रुपमा लिनुपर्ने बताउनुभएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा यहाँ आयोजना गरिएको २१औँ पुष्प मेलाको

नेपाल टेलिकमको नयाँ वर्षको नयाँ अफर

काठमाडौँ / नेपाल टेलिकमले नयाँ वर्षको सन्दर्भमा आफ्ना उपभोक्ताको थप सुविधाका लागि ‘नयाँ वर्ष अफर २०७५’ उपलब्ध गराउने भएको छ । उक्त अफर २०७५ वैशाख १ देखि लागू भई १५ गतेसम्म

नारायणगढ–मुग्लिन सडक भोलि नयाँ वर्षका दिन बन्द नहुने

चितवन, ३० चैत्र  / राजधानी काठमाडौँसगँ जोड्ने  नारायणगढ–मुग्लिन सडक भोलि नयाँ वर्षका दिन भने पुरै समय खुल्ने छ ।हाल  दिउँसो ६ घण्टा बन्द गरेर निर्माणको काम भइरहेको छ । चितवन जिल्ला