ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–१ थिङलाबुमा भएको आगलागी पीडितलाई गाउँपालिकाले राहत प्रदान गरेको छ । आगलागीबाट प्रभावित पेम्बा शेर्पालाई गाउँपालिकाले नगद २० हजार रुपैयाँ, ५० किलो चामलसहित अन्य खाद्यान्न सामग्री हस्तान्तरण गरेको गाउँपालिकाका सूचना अधिकारी जितेन लिम्बूले जानकारी दिनुभयो । त्यससँगै त्रिपाल २ थान र
काठमाडौ / यो बर्षको ‘मिस नेपाल वल्र्ड’को उपाधि श्रृङ्खला खतिवडा ले जितेकी छिन् । प्रतिस्पर्धामा सहभागी अन्य २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनले ‘मिस नेपाल वल्र्ड’को उपाधि जितेकी हुन् । खतिवडा
ताप्लेजुङ/ नेकपा (एमाले)का सचिव योगेश भट्टराईले ताप्लेजुङ क्षेत्रलाई नेपालकै उत्कृष्ट पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । तिनजुरे-गुफा-पदयात्रा महोत्सवको आज चैनपुर नगरपालिका संखुवासभा जिल्लामा सम्बोधन गर्दै नेता
पोखरा / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकारले मुलुकका सातवटै प्रदेशमा सम्भाव्यताका आधारमा पूर्वाधार तयार गरेर पर्यटन प्रवद्र्धन गर्ने तयारी भइरहेको बताउनुभएको छ । पश्चिमाञ्चल होटल संघद्वारा फेवातालको
चितवन, २८ चैत । चितवनमा शान्ति सुरक्षाका लागि प्रहरीले विशेष सुरक्षा रणनिति कार्यक्रम सुरु गरेको छ ।केहिदिन देखि चितवनमा नेकपा विप्लवको जनपरिषद्को अपराधिक क्रियाकलाप बढेको भन्दै सुरक्षाका लागि ठाउँठाउँमा विशेष
काठमाडौं / सरकारले नेपाल प्रहरीको २६ औं आइजीपीमा डीआइजी सर्वेन्द्र खनाललाई नियुक्त गरेको छ । सशस्त्र प्रहरीको आइजीपीमा एआइजी शैलेन्द्र खनाल नियुक्त भएका छन् । बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले नेपाल
कलैया, २७ चैत / बाराको कलैया उपमहानगरपालिका–२४ श्रीपुरमा रहेको रिलाइन्स सुगरमिलमा उखुको तातो रस मोलासिसको ट्याङ्की फुट्दा तातो रस जीउमा खसेर एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते
काठमाडौं / गृहमन्त्री रामबहादुर थापाले पछिल्ला दिनमा धार्मिक आवरणमा अस्थिरता निम्ताउन खोज्नेहरु सक्रिय भएकाले तिनलाई सरकारले कारवाहीको दायरामा ल्याउने स्पष्ट पारेका छन् । गत आइतबार विराटनगरमा श्रीनिवास आचार्यमाथि भएको गोली
विराटनगर / संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले तीन तहको संघीय संरचनानुसार कर्मचारी आवश्यक परेकाले हाललाई कर्मचारी स्वेच्छिक अवकाश प्रक्रिया स्थगन गरिएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग
काठमाडौँ, २६ चैत / राष्ट्रपति विद्यादेवी भण्डारीले समावेशी र समानुपातिक प्रतिनिधित्वको व्यवस्थासहित संयुक्त राष्ट्र संघद्वारा प्रतिपादित मानवाधिकारका मान्यतालाई मौलिक अधिकारका रुपमा समावेश गरिएको नेपालको संविधान सर्वाधिक प्रगतिशील भएको बताउनुभएको छ
काठमाडौं, २५ चैत । स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा.लि.चितवनद्धारा निर्माण गरिएको टेलिभिजन कार्यक्रम ‘स्वास्थ्य दर्पण’को छैटौं वार्षिकोत्सव काठमाडौंमा मनाईएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा शनिबार आयोजित कार्यक्रमका प्रमुख अतिथि
विराटनगर, २५ चैत / बालसन्त स्वामी श्रीनिवास आचार्यलाई गए राति १ः४५ बजे अज्ञात व्यक्तिले गोली प्रहार गरी गम्भीर घाइते बनाएको छ । विराटनगरको जतुवामा शौच गर्न घरबाट बाहिर निस्कँदा गोली प्रहारबाट
काठमाडौं, २५ चैत / नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको छैठौँ संघीय महाधिवेशनबाट अध्यक्षमा पुन डण्ड गुरुङ निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न महाधिवेशनले दोस्रो कार्यकालका लागि अध्यक्षमा गुरुङलाई