राजनीति

सर्वदलीय संयन्त्र गठनबारे सभामुखको ध्यानाकर्षण गर्दै कांग्रेस

काठमाडौं -प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्यालसँग भेट गर्न लागेका छन् । बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय समिति गठनबारे ध्यानाकर्षण गर्न उनले अर्यालसँग भेट गर्न लागेका हुन् । सभामुख अर्यालबीच मंगलबार बिहान साढे ११ बजेका लागि

नेशनल मेडिकल कलेजले विद्यार्थीको आन्दोलनमा गरेको हस्तक्षेपको छानबिन गर्न नौ विद्यार्थी संगठनको माग

काठमाडौं कार्तिक १० / चिकित्सा शिक्षा अध्यान गरिरहेका विद्यार्थीहरु सँग मापदण्ड बिपरित मेडिकल कलेजहरुले शुल्क लिएको भन्दै नेसनल मेडिकल कलेजमा भएको आन्दोलनमा कलेज संचालकले गुन्डा लगाएर आफुहरु माथी कुटपिट गरेको

युवा सङ्घ नेपालको केन्द्रिय सदस्यमा चलचित्रकर्मी डिल्ली मनोनित

नेपाल चलचित्र युवा मञ्चका सचिव, निर्माता तथा कलाकार डिल्ली कुमार लिङदेन (डिक्सो) नेकपा भातृ संगठन युवा सङ्घ नेपालको केन्द्रिय सदस्यमा मनोनित भएका छन् । उनले ‘काबेली’, ‘क्राइम’, ‘बाटो मुनिको फुल’,

पूर्वमन्त्री अम्बिका साँवा स्मृति ग्रन्थ लोकापर्ण हुंदै

काठमाडौं, १ कात्तिक / ताप्लेजुङमा जन्मिएका पूर्वमन्त्री अर्थक योद्धा अम्बिका साँवाको स्मृति ग्रन्थको काठमाण्डौको बागबजार स्थित हार्दिक होटलमा शनिवार लोकापर्ण हुदै छ । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष

फेरि एकचोटी एउटा आन्दोलनको अगुवाइ गर्ने इच्छा ‘प्रचण्ड’

चितवन, ३० असोज / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूमा फेरि एक पटक आन्दोलन छेड्ने इच्छा रहेको बताएका छन् ।उनले नेपाल कम्युनिष्ट पार्टीलाई कम्युनिष्ट जस्तै

नेकपा ताप्लेजुङको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम

प्रयास लिम्बू ताप्लेजुङ, १५ असोज / सत्तरुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ताप्लेजुङले नेपालीहरुको चाड दशैं, तिहार (बलिहाङ तङ्नाम) र छठको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ

सभामुखको राजीनामाबारे यस्तो छ कानुनी व्यवस्था

काठमाडौं, १ ४असोज / सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले सभामुख कृष्णबहादुर महरालाई पदबाट राजीनामा दिनुपर्ने निर्णय लिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आकष्मिकरुपमा सचिवालय बैठकबाट महराले सभामुख र प्रतिनिधि सभा सदस्य

नेपाललाई नयाँ उचाइमा उठाएका छौं प्रधानमन्त्री,

काठमनडौं, १३ असोज / प्रधानमन्त्री केपी शर्मा ओलीले खुला दिसामुक्त घोषणा भएको दिनले नेपाललाई नयाँ उचाइमा उठाएको बताएका छन्। समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्नका लागि यस्तो

ज्ञानेन्द्र शाहीलाई सम्झाएको मात्रै हो ‘वाइसिएल चितवन,

चितवन, १३ असोज / ज्ञानेन्द्र शााहीमाथि चितवनमा भएको आक्रमणबारे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा निकट वाइसिएल चितवनले आफ्नो धारणा सार्वजनिक गरेको छ। वाइसिएल चितवन अध्यक्ष ईश्वर रेग्मीले शाहीलाई चितवनवासीले सम्झाएर

आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउन जनता केन्द्रित बनाउन अबको जागरण : नेता शाह

दैलेख असोज ८ / नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले पार्टीले सुरु गर्ने तेस्रो जागरण अभियानलाई जनता केन्द्रित बनाउन पर्ने बताएका छन। आज दैलेखको दुल्लुमा भएको नेपाली कांग्रेसको

एनसेल कार्यालयमा बम विष्फोट घटनामा संलग्न फरार अभियुक्त पक्राउ

ललितपुर, ८ असोज २०७५ फागुन १० गते ललितपुर नख्खुस्थित एनसेलको कार्यालय अगाडि बाटोमा भएको बम बिष्फोटन घटनामा संलग्न फरार रहेका अभियुक्त ललितपुर लुभु बस्ने कालिकोट नरहरिनाथ गाउँपालिका(१ घर भएका ४३

पुर्व वाईसीएलले टुंगो लगायो १५५ सदस्य

काठमाडौं,८ असोज, । पुर्व वाईसीएल नेपालले एकतामा जाँदा आफ्नो भागमा परेको १५५ जना केन्द्रिय सदस्यहरुको नाम टुङ्गो लगाएको छ । ३३५ सदस्यीय केन्द्रीय समितिमा साविकको वाईसीएलको भागमा १५५ जना र

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच बृहत् अन्तरक्रिया हुने,

काठमाडौं असोज ५ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टीबीच बृहत् अन्तरक्रिया हुने भएको छ । नेकपाको व्यवस्थापनमा चिनियाँ कम्युनिस्ट पार्टीका पाहुनाका साथ असोज ६ र ७ गते