राजनीति

एक व्यक्ति, एक पद : सशक्त संगठन र उत्तरदायी शासनको आधार – दिनेश लिङ्खिम

दिनेश लिङ्खिम, बेलायत राजनीतिक इतिहासका निर्णायक मोडहरूमा दलहरूले लिने निर्णयले केवल संगठनको भविष्य मात्र निर्धारण गर्दैन, मुलुकको राजनीतिक संस्कारको दिशा पनि तय गर्छ। आज नेपाल त्यस्तै एक संवेदनशील घडीबाट गुज्रिरहेको छ। जनताले पुराना दलहरूको शक्ति(केन्द्रीकरण, गुटगत स्वार्थ, अवसरवाद र सीमित व्यक्तिहरूको वरिपरि घुम्ने राजनीतिक संस्कृतिप्रति

कोभिड संक्रमित शान्ता चौधरीलाई सारियो आइसियुमा

काठमाडौं/ लक्षणसहितको कोरोना भाइरस कोभिड १९ संक्रमणसँग जुधिरहेकी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकी सचेत शान्ता चौधरीलाई आइसियुमा सारिएको छ। वीर कोभिड अस्पतालमा पाँच दिनदेखि उपचाररत उनलाई कोरोना भाइरस संक्रमणले चाप्दै लगेपछि

धार्मिक तथा साँस्कृतिक क्षेत्र कात्तिक १ गतेदेखि खोल्ने मन्त्रालयको तयारी

काठमाडौ / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले देशभरका धार्मिक शक्तिपीठलाई कात्तिक १ गतेदेखि खुला गर्ने तयारी भएको बताउनुभएको छ । ओलाङचुङ्गोलास्थित बोर्डर आउट पोष्ट बिओपी को उद्घाटनका क्रममा

प्रदेशको नाम जातीय आधारमा नराखिदा बाबुरामको आक्रोश

काठमाडौं / पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रदेशहरुका नाम जाती र भाषाको पहिचानको आधारमा नराखिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । जाती र भाषाको आधारमा प्रदेश नामकरण गर्दा देश टुक्रिन्छ भन्नेहरुलाई

संसदीय दलका उपनेता टंक आङ्बुहाङ, मुख्यमन्त्रीको दाबेदार

ताप्लेजुङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवम् प्रदेश १ संसदीय दलका उपनेता टङ्क आङ्बुहाङले प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने अवस्था आएमा आफ्नो दावी रहने बताएका छन् ।

७ बुँदे घोषणापत्र जारी गर्दै प्रेस सङ्गठन उपत्यका प्रदेश भेला सम्पन्न

ललितपुर, २४ फागुन । प्रेस सङ्गठन नेपाल उपत्यका प्रदेश भेला सात बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । घोषणापत्रमा श्रमजीवी पत्रकारसम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने, साङ्गठानिक एकता कायम गर्नुपर्ने

यसरी हुदै छ प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण

काठमाडौं २० माग / महाराजगंज स्थित त्रिवि शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा प्रेमराज ज्ञवालीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको नेतृत्व गर्नेछन् । टोलीमा डा. पवनराज चालिसे, डा. उत्तम शर्मा,

प्रधानमन्त्रीले अस्पताल भर्ना हुनुअघि समृद्ध नेपाल र सुखी नेपालीका लागि ऐतिहासिक निर्णय गर्दै

काठमाडौं, १९ फागुन / प्रधानमन्त्री ओलीले आफू अस्पताल भर्ना हुनुअघि समृद्ध नेपाल र सुखी नेपालीका लागि ऐतिहासिक निर्णय गर्ने भएका छन् ।उनले अहिले बिहान ९ बजेपछि बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने

पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सवमा भेडा प्रदर्शन

ताप्लेजुङ। ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारमा भेडा प्रदर्शन गरिएको छ । पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सवको तेस्रो दिन आइतबार तीन सय ५० बढी भेडा फुङ्लिङ बजारमा प्रदर्शन गरिएको छ ।

सञ्चारमन्त्री बास्कोटाले दिए राजीनामा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पदबाट राजीनामा दिएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार प्रतिनिधिसभा बैठकमा सञ्चारमन्त्री बाँस्कोटाले राजीनामा दिइसकेको जानकारी दिएका हुन् । सेक्युरिटी प्रिन्टिङ प्रेस

कस्तो संयोग : पूर्वसभामुख महरा जेलबाट छुट्दा पूर्वउपसभामुख शिवमाया बनिन् मन्त्री

काठमाडौं – व्यवस्थापिकाका दुई पूर्व उच्च पदस्थको हकमा संयोगवश सोमबार अनौठो घटना भयो। संयोग कस्तो भने पूर्वसभामुख कृष्णबहादुर महराले जवरजस्ती करणी उद्योग मुद्दामा काठमाडौं जिल्ला अदालतबाट सफाइ पाउँदै गर्दा उनकै

१ सय ३ दिनको जेल बसाइपछि खादा र माला लगाएर छुटे महरा

काठमाडौं – जबरजस्ती करणी उद्योग मुद्दामा काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएपछि पूर्वसभामुख कृष्णबहादुर महरा डिल्ली बजार कारागारबाट रिहा भएका छन्। डिल्ली बजार कारागाबारट रिहा हुनुअघि उनलाई पूर्व आइजीपी रमेशचन्द ठकुरी

आक्रमणपछि अपहरित १६ प्रहरी माओवादीले खर्चसहित फिर्ता गरेको दिन

जुम्ला – जुम्ला आक्रमणपछि सम्पर्कमा नआएका १८ जना प्रहरी मध्ये १६ जना प्रहरीलाई माओवादीले कालीकोटको ताम्ती हँुदै जाजरकोटको ढिमे गाविस सामाकोटमा पुर्याई एक कार्यक्रम आयोजना गरी २०५९ मंसिर ५ गते