राजनीति

एक व्यक्ति, एक पद : सशक्त संगठन र उत्तरदायी शासनको आधार – दिनेश लिङ्खिम

दिनेश लिङ्खिम, बेलायत राजनीतिक इतिहासका निर्णायक मोडहरूमा दलहरूले लिने निर्णयले केवल संगठनको भविष्य मात्र निर्धारण गर्दैन, मुलुकको राजनीतिक संस्कारको दिशा पनि तय गर्छ। आज नेपाल त्यस्तै एक संवेदनशील घडीबाट गुज्रिरहेको छ। जनताले पुराना दलहरूको शक्ति(केन्द्रीकरण, गुटगत स्वार्थ, अवसरवाद र सीमित व्यक्तिहरूको वरिपरि घुम्ने राजनीतिक संस्कृतिप्रति

प्रधानमन्त्री देउवा आज ५० सदस्यीय टोलीको नेतृत्वमा भारत जादै

काठमाडौं । आफ्ना नेता, कार्यकर्ता, पत्रकार, व्यवसायी, विभिन्न मन्त्रालयका कर्मचारीसहित ५० सदस्यीय टोलीको नेतृत्व गर्दै उनी दिउँसो नयाँ दिल्ली प्रस्थान गर्दैछन् । पाँचौं पटक प्रधानमन्त्री भएपछिको यो उनको पहिलो भारत

स्थानीय तहको निर्वाचन : उम्मेदवारले सम्पत्ति विवरण बुझाउनुपर्ने, २१ वर्ष पूरा भएको हुनेपर्ने

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ का लागि उम्मेदवार बन्न १९ बुँदे योग्यता निर्धारण गरेको छ । बुधबारको आयोगको बैठकले स्थानीय तह निर्वाचनसम्बन्धी कानुनमा भएको व्यवस्था र केही

मन्त्रिपरिषदको बैठक बस्दै, एआईजी नियुक्ति गर्ने

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ । अहिले केहीबेरमा प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले एआईजी नियुक्ति गर्ने सम्भावना रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणसहित बाँकी केही स्थानमा नियुक्तिको

निर्वाचन रणनीति बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । स्थानीय तह निर्वाचनबारे रणनीति बनाउन सत्ता गठबन्धन दलको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान साढे १० बजे बैठक बस्न लागेको हो । नेपाली काँग्रेसका

दुई महामन्त्री : चुनावी तालमेल गर्न नहुने पक्षमा थापा, आवश्यकता हेरेर गठबन्धन गर्नुपर्ने पक्षमा शर्मा

काठमाडौं । नेपाली कांग्रेसका दुईजना महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माबीच चुनावी गठबन्धनलाई लिएर मत बाझिएको छ । सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री थापाले चुनावी तालमेल गर्न नहुने बताए

संसद विघटनलगायतका षड्यन्त्र बुन्न ओलीले बालुवाटारमा घरसँगै बंकर बनाएको माधव नेपालको आरोप

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा घरसँगै बंकर पनि बनाएको बताएका छन् । आइतबार समाजवादी प्रेस संगठन नेपालको प्रथम विस्तारित बैठकलाई सम्बोधन

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न माग

काठमाडौं । मन्त्रिमण्डल पुनर्गठनको चर्चा चलिरहेकै बेला नेपाल कांग्रेसका एक केन्द्रीय सदस्यले अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्नुपर्ने माग गरेका छन् । पार्टी कार्यालय सानेपामा आइतबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा

स्थानीय तहको निर्वाचनलागयत विषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनलागयत विषयमा छलफल गर्न शुक्रबारदेखि जारी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ पार्टी कार्यालय सानेपामा बस्दै छ । यसअघि

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज बस्दैछ । एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यका अनुसार बैठक बिहान ११ बजे बबरमहलस्थित कार्की बैंक्वेटमा बस्न लागेको हो । बैठकमा अध्यक्ष केपी शर्मा

देउवालाई ओलीको आग्रह : तपाई पनि सूर्यमा भोट हाल्नुस् अरुले नदेख्ने गरी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई सूर्यमा भोट हाल्न आग्रह गरेका छन् ।राजधानीको दरबार बङ्क्वेटमा नेकपा ९एमाले० सम्पर्क समन्वय कमिटिद्वारा आयोजित कार्यक्रमलाई

संसद अवरोध गर्दै लिए एमालेका सांसदहरुले तलब भत्तामा बापत ३४ करोड

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा हटाउनुपर्ने र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहित १४ सांसद पदमुक्त गर्नुपर्ने मागसहित नेकपा एमालेले लगातार संघीय संसद् अवरोध गर्दै आएको छ । संसद

काँग्रेस संस्थापन इतर पक्षले कम्युनिष्टलाई भोट नहाल्ने

काठमाडौं । नेपाली काँग्रेसको संस्थापन इतर समूहले शनिबार विराटनगरमा विचार गोष्ठी आयोजना गरेको छ । कार्यक्रमलाई काँग्रेस नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, नेताहरु चन्द्र भण्डारी, मिनेन्द्र