राजनीति

एक व्यक्ति, एक पद : सशक्त संगठन र उत्तरदायी शासनको आधार – दिनेश लिङ्खिम

दिनेश लिङ्खिम, बेलायत राजनीतिक इतिहासका निर्णायक मोडहरूमा दलहरूले लिने निर्णयले केवल संगठनको भविष्य मात्र निर्धारण गर्दैन, मुलुकको राजनीतिक संस्कारको दिशा पनि तय गर्छ। आज नेपाल त्यस्तै एक संवेदनशील घडीबाट गुज्रिरहेको छ। जनताले पुराना दलहरूको शक्ति(केन्द्रीकरण, गुटगत स्वार्थ, अवसरवाद र सीमित व्यक्तिहरूको वरिपरि घुम्ने राजनीतिक संस्कृतिप्रति

कांग्रेस माथी आक्रमण गर्ने सरकारकै योजना हो : नेता शाह

काठमाडौं असोज २ / नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले कांग्रेसमा कार्यकर्ता बिनाको नेता बन्ने दिन आउने तिर संकेत गर्दै त्यतातिर ध्यान दिन पार्टीका नेताहरूलाई आग्रह गरेका छन।

संविधानले विश्वव्यापी मान्यतालाई आत्मसात् गरेको छ : देउवा

काठमाडौं असोज ३ / नेपाली का‌ंग्रेसका सभापति शेरबहादुर देउवाले संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन्। सभापति देउवाले विज्ञप्तिमार्फत दिवसले नेपालको

दुई तिहाइको सरकार किन यति कमजोर ?

काठमाडौं,असोज २ / योजना बनाउने र जनतालाई सपना देखाउने काममा दुई तिहाइको वर्तमान सरकारले नाम कमाए पनि पछिल्लो डेढ वर्षको उपलब्धिले उसलाई कमजोर सावित गरेको छ । ‘राजनीतिक र प्रशासनिक

प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्दै,

काठमाडौं असोज २ / प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार संसद्का दुवै सदनलाई सम्बोधन गर्ने भएका छन्। दिउँसो साढे दुई बजे बस्ने प्रतिनिधी सभाको बैठकलाई र त्यस पछि राष्ट्रिय सभालाई प्रधानमन्त्री

भ्रष्टाचारमा संलग्न कसैलाई पनि छोडिने छ‌ैन:प्रधानमन्त्री

काठमाडौं असोज १ / प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध सरकारले अब कडा कदम चाल्ने बताएका छन्। सिंहदरबारस्थित पुतली बगैँचामा संघीय संसदको नयाँ भवनको शिलान्यास कार्य्रकममा बोल्दै प्रम ओलीले अब नबहकिइ

५ अर्ब २६ करोडमा संसद्को आफ्नै भवन

काठमाडौं असोज १ / सरकारले सिंहदरबारभित्र संघीय संसद्को भवन निर्माण प्रक्रिया अगाडि बढाएको छ। देशको प्रमुख प्रशासनिक निकाय सिंहदबारभित्र स्थित पुतली बगैंचामा संसद् भवन बन्न लागेका हुन् । १५ वर्षअघि

स्वास्थ्यमन्त्रीको भ्रमण एक वर्षमा २५ पटक विदेश

काठमाडौं असोज १ / स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव विश्व स्वास्थ्य संगठनले भारतमा आयोजना गरेको दक्षिण एसियाली राष्ट्रका मन्त्रीहरुको बैठकमा भाग लिन गएका छन् । दुई साताअघि भारत गएका

गृहमन्त्रीका भाइ पक्राउ परेसँगै विरामी,थापा चिरायु अस्पताल भर्ना

काठमाडौं,भदौ ३१ / पक्राउ परेदेखि नै बिरामी भएको भन्दै गृहमन्त्रीका साहिँला भाइ नरेशकुमार थापा बसुन्धरास्थित चिरायु अस्पतालमा भर्ना भएर बसेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० को आफ्नै हिरासत

प्रचण्डले मागे पार्टीमा एकल नेतृत्व

झापा भदौ २९ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र आफ्नो कार्यकारी एकल नेतृत्व स्वीकार गर्न माग गरेका छन् । अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका

गोपाल किराती नेतृत्वको माओवादी केन्द्रले वाइ.सि.एल खडा गरे

काठमाडौं भदौ २५ / गोपाल किराती नेतृत्व रहेको पुनर्गठित नेकपा (माओवादी केन्द्र)ले आफ्नो भातृ संगठन युवा कम्युनिष्ट लिग प्रथम राष्ट्रिय भेला बृहत रुपमा सम्पन्न गरेको छ । प्रचण्ड नेतृत्व एमालेमा

स्वास्थ्य परिक्षणका लागि प्रधानमन्त्री शिक्षण अस्पतालमा

काठमाडौं भदौ २५ / सिंगापुरमा उपचार गरेर साउन २० गते नेपाल फर्किएका प्रधानमन्त्री ओली साधारण फलोअपका लागि बुधबार बिहान शिक्षण अस्पाल महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेको हो

नेकपाभित्र विवाद, छुट्टाछुट्टै गुट सञ्चालन

काठमाडौं भदौ २५ / सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रमा शीर्ष नेताबीच देखिएको विवादको असर जिल्लातहसम्म पनि देखिएको छ । नेकपाभित्र पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल