नेपालको शिक्षण प्रणालीमा सुधार गर्नु अहिलेको आवश्यकता

प्रमिला भण्डारी नेपालको शिक्षण प्रणालीमा सुधार गर्नु अहिलेको गम्भीर आवश्यकता बनेको छ । शिक्षाको उद्देश्य केबल पास हुने मात्र नभई जीवन उपयोगी र व्यवहारिक ज्ञान दिनु हो । तर, अहिले पनि नेपाली शिक्षा प्रणाली रटन्ते र सैद्धान्तिक ज्ञानमा केन्द्रित भएको मात्र देख्न सकिन्छ । यसले

ताप्लेजुङ समाज नेपाल र बौद्ध गुम्बा कपनद्वारा अग्निपीडितलाई राहत (फोटोफिचर)

ताप्लेजुङ, बैशाख २६ गते । ताप्लेजुङका अग्निपीडितलाई राहत सहयोग जुट्ने क्रम जारी रहेको छ । सदरमुकाम फुङ्लिङ बजारका अग्निपीडितका लागि विभिन्न संस्थाहरुमार्फत राहत जुट्दै आएको हो । गएको साताको शुक्रबार

संसदीय दलका उपनेता टंक आङ्बुहाङ, मुख्यमन्त्रीको दाबेदार

ताप्लेजुङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवम् प्रदेश १ संसदीय दलका उपनेता टङ्क आङ्बुहाङले प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने अवस्था आएमा आफ्नो दावी रहने बताएका छन् ।

बौद्ध महायान केन्द्र गुम्बा कपनले दियो ताप्लेजुङका अग्निपीडितलाई राहत सामाग्री

काठमाडौं । नेपाल बौद्ध महायान केन्द्र गुम्बा कपन काठमाडौंले ताप्लेजुङका अग्निपीडितलाई राहत सामाग्री वितरण गरेको छ । गुम्बाले आज शुक्रबार जिल्लाका अग्निपीडित ३२ घर परिवारलाई भाडा वर्तन,लत्ताकपडा लगायत खाद्य सामग्री

ताप्लेजुङ समाज नेपालद्वारा जिल्लाका अग्निपीडितलाई राहत रकम हस्तान्तरण

ताप्लेजुङ । ताप्लेजुङ जिल्लाका अग्निपीडिलाई ताप्लेजुङ समाज नेपालको तर्फबाट आज शुक्रबार राहत रकम हस्तान्तरण गरिएको छ । गत शुक्रवार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा भएको आगलागीका कारण विस्थापित भएका ३० परिवार र

ताप्लेजुङको अग्निपीडितलाई बौद्ध महायान केन्द्र गुम्बा कपनले राहत प्रदान गर्ने

काठमाडौं । ताप्लेजुङ जिल्लाको सदमुकाम फुङलिङस्थित गत शुक्रबार राती आगलागी भई विस्थापित भएका परिवारलाई नेपाल बौद्ध महायान केन्द्र गुम्बा कपनले राहत प्रदान गर्ने भएको छ । ताप्लेजुङ समाज नेपालसँग समन्वय

ताप्लेजुङ समाज नेपालको टीम अग्निपीडितलाई राहत वितरण गर्न जिल्ला प्रस्थान गर्दै

काठमाडौं । ताप्लेजुङ समाज नेपालले अग्निपीडितलाई राहत वितरण गर्ने भएको छ । आज (मंगलबार) समाजको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले यस संस्थाको कुम्भकर्ण आपतकालिन कोष मार्फत सहयोग गर्ने निर्णय गरेको

ताप्लेजुङ आगलागी : सात करोड ६५ लाख क्षति, २९ परीवार विस्थापित (भिडियोसहित)

काठमाडौं/ ताप्लेजुङ सदरमुकाम फुङलिङमा शुक्रवार राति भएको आगलागीबाट सात करोड ६५ लाख ७२ हजार ७०० रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक तथ्यांक संकलन गरिएको छ। ट्याक्सी स्टेन्ड छेउमा भएको आगलागीबाट आठवटा

ताप्लेजुङ सदरमुकाममा भीषण आगलागी, सात घर जले

काठमाडौँ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा गएराती आगलागी भएको छ । आगलागीबाट सात घर जलेर नष्ट भएका छन् । फुङ्लिङ नगरपालिका –५ न्यू ट्याक्सी काउण्टर पुरानो बैंक लाईनमा आगलागी भएको हो

उपत्यकाबाट साढे ७ सय ताप्लेजुङका नागरिक जिल्लातर्फ लागे

काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथाम गर्न सरकारले गरेको लकडाउन लम्बिँदै गएपछि उपत्यकामा रहेका साढे ७ सय ताप्लेजुङका नागरिक घर फर्किएका छन् । ताप्लेजुङबाट काठमाडौं आई विभिन्न पेशा व्यावसायमा आवद्व,

पुतली सहयोग योजना बौद्दद्वारा ताप्लेजुङ अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

काठमाडौं । पुतली सहयोग योजना ( Butterfly Help-Project ) बौद्वले ताप्लेजुङ अस्पताललाई स्वास्थ्य सेवाको सामाग्री सहयोग गरेको छ । संस्थाले अस्पताललाई व्यक्तिगत सुरक्षात्मक उपकरण पीपीई ५५ थान, सामान्य मेडीकल पन्जा र

ताप्लेजुङ सरोकार केन्द्रद्धारा “कोरोना आपतकालीन राहत कोष” स्थापना, पहिलो दिनमै लाखौं रकम जम्मा

काठमाण्डौ । ताप्लेजुङ सरोकार केन्द्रले “ कोरोना आपतकालीन राहत कोष” स्थापना गरेको छ। विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमण रोकथामका लागि गत चैत ११ गते बाट

तोक्पेगोला होमस्टे सञ्चालक समितिको अध्यक्षमा साँबा

काठमाडौं । तोक्पेगोला होमस्टे सञ्चालक समितिको अध्यक्षमा आइतवीर साँबा चयन हुनुभएको छ । साँबाको अध्यक्षतामा १७ सदस्यीय सञ्चालक समिति गठन भएको हो । उपाध्यक्षमा दोर्ची सेर्पा, सचिवमा मोहनचन्द्र साँबा र