काठमाडौं । ताप्लेजुङ समाज–नेपालले शिक्षा, स्वास्थ्य, राष्ट्रसेवा, राजनीति, समाजसेवा, उद्यमशीलता, कला, साहित्य, संस्कृति, सञ्चार, कृषि, पर्यटनलगायत विभिन्न क्षेत्रमा योगदान पुर्याएका ताप्लेजुङका २ सय ९० जना महिला प्रतिभा तथा व्यक्तित्वलाई सम्मान गरेको छ। हरितालिका तीजको अवसरमा काठमाडौंमा आयोजित विशेष कार्यक्रममा प्रतिनिधिसभा सदस्य गीता सेन्दाङ, पूर्वमन्त्री याङकिला
ताप्लेजुङको मेरिङ्देन गाउँपालिका ३ स्थित दोभान बजारको भीषण आगलागीमा परेका पीडित परिवारलाई ताप्लेजुङ समाज नेपालले गरेको सहयोग रकमको हर हिसाब शुक्रबार काठमाडौँमा पत्रकार भेटघाट कार्यक्रम गरेर सार्वजनिक गरेको छ ।
काठ्माडौं / उर्लाबारी–२ स्थित वेतिनी सामुदायिक वनभित्र बनाइएको स्वीमिङ पुलको वाल निर्माण सम्पन्न भएको दुई सातामै भत्किएको छ । राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कार्यक्रम इकाई सलकपुर, मोरङको
काठमाडौं । मिसन हिमालय काठमाडौले मेरिङदेन कोभिड–१९ अस्थायी अस्पताललाई १ लाख १० हजार मूल्य बराबरको अक्सिजन कन्सन्ट्रेटर मेसिन र स्वास्थ्य सामाग्री प्रदान गरेको छ । उत्तm सामाग्री संस्थाको स्थानीय प्रतिनिधि
काठमाडौं, । ताप्लेजुङस्थित सुकेटार विमानस्थललाई ‘रवीन्द्र अधिकारी विमानस्थल’ नामकरण गरिएकोप्रति ताप्लेजुङ सरोकार केन्द्रले आपत्ती जनाएको छ । स्थानीयको भावना विपरित ऐतिहासिक पहिचानसँग जोडिएको सुकेटार विमानस्थलको नाम परिर्वतन गरिएको भन्दै सरोकार
काठमाडौं । सरकारले एकपछि अर्को गर्दै आदिवासी जनजातिको आस्थामाथि प्रहार गर्न थालेको भन्दै सरोकार पक्षले विरोध गर्न थालेका छन् । शनिबार बजेटमार्फत सरकारले सार्वजनिक गरेका केही कार्यक्रमबाट आदिवासी जनजाति झनै
काठमाडौं । ताप्लेजुङस्थित सुकेटार विमानस्थललाई ‘रवीन्द्र अधिकारी विमानस्थल’ नामकरण गरिएकोप्रति अखिल क्रान्तिकारी ताप्लेजुङले आपत्ती जनाएको छ । स्थानीयको भावना विपरित ऐतिहासिक पहिचानसँग जोडिएको सुकेटार विमानस्थलको नाम परिर्वतन गरिएको भन्दै अखिल
काठमाडौं । करिब ४० वर्षदेखि भारतीय जेल रहेका इलामका दुर्गाप्रसाद तिम्सिनालाई कोलकाताको उच्च अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको छ । मुख्य न्यायाधीश थोटथिल बी राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयको
काठमाडौं । शेर्पा सन्चार समुह नेपालद्धारा नेपाली भाषामा भाषणकला तथा उद्घोषण तालिम संञ्चालन गर्ने भएको छ । काठमाडौको नाराणनटार स्थित शेर्पासंघको भवनमा चैत्र ६ गते बाट सन्चालन गर्नेे उद्घोषक तालिम
प्रधानमन्त्री केपी ओलीलाई प्रचण्ड(माधव समूहका विद्यार्थी नेतासहितको समूहले विराटनगरमा कालो झन्डा देखाएको छ। आफ्नो समूहको आमसभाको लागि विराटनगर गएका प्रधानमन्त्री ओलीलाई विमानस्थलबाट बाहिरिएपछि विद्यार्थीहरूको समूहले कालो झन्डा देखाएका हुन्। विद्यार्थी
उदयपुर जिल्लाको त्रियुगा नगरपालिका-११ गाईघाट शिवालय टोलमा शनिबार बिहान एक पुरुषको घरमा नै हत्या भएको छ भने उनकी श्रीमतीको अवस्था पनि गम्भीर छ। जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार यसरी हत्याको
काठमाडौं । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको काममध्ये पूर्वखानेपानी मन्त्री बिना मगरको कार्यकालमा सबैभन्दा बढी प्रगति भएको देखिएको छ । आयोजनाले विभिन्न समयमा जारी गरेका तथ्यांकहरुले पूर्वमन्त्री मगरको कार्यकालमा सबैभन्दा बढी
काठमाडौं। शेर्पा सञ्चार समूह नेपालको अध्यक्षमा पासाङ शेर्पा सर्वसम्मतनिर्वाचित भएका छन् । शेर्पा समुदायका पत्रकार र सञ्चारकर्मीहरुको साझा संस्था शेर्पा सञ्चार समूह नेपालको छैटौँ महाधिवेशनले सबै पदाधिकारी सर्वसम्मत निर्वाचित गरेको