ताप्लेजुङका २९० नारी व्यक्तित्व सम्मानित : योगदान र संघर्षको भव्य सम्मान

काठमाडौं । ताप्लेजुङ समाज–नेपालले शिक्षा, स्वास्थ्य, राष्ट्रसेवा, राजनीति, समाजसेवा, उद्यमशीलता, कला, साहित्य, संस्कृति, सञ्चार, कृषि, पर्यटनलगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ताप्लेजुङका २ सय ९० जना महिला प्रतिभा तथा व्यक्तित्वलाई सम्मान गरेको छ। हरितालिका तीजको अवसरमा काठमाडौंमा आयोजित विशेष कार्यक्रममा प्रतिनिधिसभा सदस्य गीता सेन्दाङ, पूर्वमन्त्री याङकिला

ताप्लेजुङ सरोकार केन्द्रद्धारा “कोरोना आपतकालीन राहत कोष” स्थापना, पहिलो दिनमै लाखौं रकम जम्मा

काठमाण्डौ । ताप्लेजुङ सरोकार केन्द्रले “ कोरोना आपतकालीन राहत कोष” स्थापना गरेको छ। विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमण रोकथामका लागि गत चैत ११ गते बाट

तोक्पेगोला होमस्टे सञ्चालक समितिको अध्यक्षमा साँबा

काठमाडौं । तोक्पेगोला होमस्टे सञ्चालक समितिको अध्यक्षमा आइतवीर साँबा चयन हुनुभएको छ । साँबाको अध्यक्षतामा १७ सदस्यीय सञ्चालक समिति गठन भएको हो । उपाध्यक्षमा दोर्ची सेर्पा, सचिवमा मोहनचन्द्र साँबा र

सरकारको राहत कोषमा (फेकोफन ) ताप्लेजुङको ५० हजार सहयोग

काठमाडौं । ताप्लेजुङस्थित सामूदायिक वन उपभोक्ता महासंघ (फेकोफन) ले सरकारको राहत कोषमा ५० हजार रुपैयाँ जम्मा गरेको छ । हालको विपदमा सहयोग गर्नेगरी फेकोफन जिल्ला महासंघले सङ्घीय सरकारले स्थापना गरेको

तोक्पेगोला स्पोर्ट क्लबद्धारा फुटसल खेल आयोजना गर्दै

काठमाडौं । तोक्पेगोला स्पोर्ट क्लबद्धारा फुटसल खेल आयोजना गर्ने भएको छ । नयाँ वर्षको अवसरमा रास्ट्रको लागि खेलकुद, स्वास्थको लागि खेलकुद भन्ने मुल नाराका साथ पालिकास्तरीय फुटसल खेल आयोजना गर्ने

१८ बुँदे विजयपुरगढी घोषणा पत्र सार्वजनिक गर्दै राई विद्यार्थी संघको केन्द्रीय समिति बैठक सम्पन्न

काठमाडौं । किरात राई विद्यार्थी (किरावि)संघको केन्द्रीय समिति परिषद बैठक १८ बुँदे विजयपुरगढी घोषणा पत्र सार्वजनिक गर्दै सम्पन्न भएको छ । धरानस्थित किरात राई यायोक्खाको कार्यलयमा ( किरावि ) का

ताप्लेजुङ अनेरास्ववियुले पायो पूर्णता

ताएलेजुङ ३ चैत / नेपाल कम्पुनिष्ट पार्टी नेकपाका भातृ संगठन अनेरास्ववियू ताप्लेजुङले पूर्णता पाएको छ । ५१ सदस्यीय कमिटीमा अखिलबाट २७ र साबिक क्रान्तिकारी बाट २४ जनालाई समेटिएको छ ।

ताप्लेजुङ जिल्ला इन्चार्जद्वारा विप्लव परित्याग

प्रयास लिम्बू ताप्लेजुङ, २ चैत / नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा ताप्लेजुङका इन्चार्ज ताराबीर थापाले सो समूह परित्याग गर्नुभएको छ । आइतबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै थापाले विप्लव समूह परित्याग

होलीमा अत्यधिक रक्सी सेवन गर्दा ६ जनाको मृत्यु

काठमाडौं । होलीमा अत्यधिक रक्सी सेवन गर्दा धनुषामा  ६  जनाको मृत्यु भएको छ । अत्यधिक मदिरा सेवनले क्षिरेश्वरनाथ नगरपालिका २ रमदैयामा पाँच जना र औरही गाउँपालिका २ परवाहा टोलमा एक

होमस्टे सञ्चालकलाई होटल व्यवस्थापन तालिम

प्रयास लिम्बू ताप्लेजुङ, फागुन २८ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साँबास्थित फुङ्फुङ्गे सामूदायिक होमस्टेका सञ्चालकलाई होटल व्यवस्थापनसम्बन्धी तालिम प्रदान गरिएको छ । साँबाको तेम्बा गाउँमा सञ्चालनमा आएको होमस्टे (घरबास) का

मोटरसाइकल दाइजो दिन नसक्दा विहे रोकियो

धनुषा २८ फागुन / धनुषामा विहेको लागि मण्डप बनिसकेको थियो । एकदिन अघि देखि नै घरमा बाजा बजिरहेको थियो । सबै प्रतिक्षा गर्दै थिए बेहुला अब आउँछ यस्तो समयमा धनुषामा

७ बुँदे घोषणापत्र जारी गर्दै प्रेस सङ्गठन उपत्यका प्रदेश भेला सम्पन्न

ललितपुर, २४ फागुन । प्रेस सङ्गठन नेपाल उपत्यका प्रदेश भेला सात बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । घोषणापत्रमा श्रमजीवी पत्रकारसम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने, साङ्गठानिक एकता कायम गर्नुपर्ने

ओखलढुंगाको एक विद्यालयमा शेर्पा जातिको पोसाक अनिवार्य

काठमाडौं २० फागुन / ओखलढुंगाको एक सामुदायिक विद्यालयले पहिचान संरक्षणका लागि विद्यालय स्तरमा जातीय पोशाकलाई अनिवार्य गरेको छ । जिल्लाको खजीदेम्बा गाउँपालिका ९ पात्ले स्थित जनता आधारभूत बिद्यालयले जातीय पहिचान