काठमाडौं । ताप्लेजुङ समाज–नेपालले शिक्षा, स्वास्थ्य, राष्ट्रसेवा, राजनीति, समाजसेवा, उद्यमशीलता, कला, साहित्य, संस्कृति, सञ्चार, कृषि, पर्यटनलगायत विभिन्न क्षेत्रमा योगदान पुर्याएका ताप्लेजुङका २ सय ९० जना महिला प्रतिभा तथा व्यक्तित्वलाई सम्मान गरेको छ। हरितालिका तीजको अवसरमा काठमाडौंमा आयोजित विशेष कार्यक्रममा प्रतिनिधिसभा सदस्य गीता सेन्दाङ, पूर्वमन्त्री याङकिला
काठमाडौं । मधेस प्रदेश सरकारले करार सेवामा ठूलो संख्यामा ल्याब टेक्निसियन र कार्यालय सहयोगी माग गरेको छ । स्थानीय तहका लागि १३६ जना ल्याब टेक्निसियन र १३६ जना कार्यालय सहयोगी
काठमाडौं । नेकपा माओवादी केन्द्रले मन्त्रीको नाम सिफारिस गर्न ढिलाई गरेपछि कर्णालीमा मन्त्रिपरिषद हेरफेर गरिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सम्हालेका कार्चेन लामाको ६ महिने कार्यकाल सोमबार
विराटनगर । मान्छेको जिन्दगीमा दु:ख पिडाहरु र समस्याहरु आईरहन्छन् । कुनै कुनै पिडाहरु कुनै कुनै समस्याहरु यस्ता हुन्छन् कि जस्ले जिवनलाई नै मृत्यूको दोसाँधमा पु¥याईदिन्छन् । यस्तै जिवन र मृत्यूको
ताप्लेजुङ । चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकालाई मित्रराष्ट्र चीनले अनुदानमा स्काभेटर उपलब्ध गराएको छ । चीनसँग सीमा जोडिएको स्थानीय तहको विकास निर्माणका लागि चीनले सो स्काभेटर उपलब्ध गराएको हो
खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा आर्थिक वर्ष २०७७र०७८ मा नवजात शिशुलाई घरभेट कार्यक्रमको ४ लाख २९ हजार बजेट कामै नगरी फछ्र्यौट गरेको खुलेको छ । महालेखा परीक्षकको वार्षिक प्रतिबेदन
काठमाडौं । । झापाको मेचीनगर नगरपालिका–६ स्थित पालिया खोलामा नवजात शिशुको शव फेला परेको छ। पानीमा तैरिरहेको अवस्थामा आज बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब निरीक्षक
ताप्लेजुङ । पाथीभरा याङवरक गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा सवारी साधन मर्मतमा १९ लाख ८१ हजार १ सय ८७ रुपैयाँ खर्च गर्यो । यसका लागि २० लाख ५० हजार ९ सय ३०
ताप्लेजुङ । पूर्वी पहाडी जिल्लालाई तराईसँग जोड्न छोटो दुरीको रूपमा रहेको तमोर कोरिडोर सडक कालोपत्रको ठेक्का खुलेको छ । चतरा–मूलघाट–सुभाङखोला–गणेश चोक सडक अन्तर्गत पाँचथरको गणेशचोक–मूलघाट सडक कालोपत्र गर्नका लागि ठेक्का
काठमाडौं । काठमाडौंमा तरकारीको बोरामा लुकाएर लागू औषधको कारोबार गर्ने तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले तरकारीको बोरामा लुकाएर ल्याएको ९४७ बोतल प्रतिबन्धित
काठमाडौं । कर्णाली प्रदेशका सत्तारुढ दलबीच देखिएको विवाद समाधान भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाही र कांग्रेसँग असन्तुष्ट भएको प्रमुख सत्तारुढ घटक माओवादी सहमतिमा आएपछि समस्या समाधान भएको हो ।
काठमाडौं । प्रदेश नं. १ प्रदेशसभाको बैठक आज बस्दैछ। आज दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ । प्रदेशसभाको बैठक गत असार १९ गते अर्को सूचना नभएसम्मका लागि स्थगन
काठमाडौं । पार्टीले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै नेकपा माओवादी केन्द्रले ताप्लेजुङको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमलाई कारवाहीको सिफारिस गरेको छ । माओवादी केन्द्र १ नम्बर प्रदेश समितिले पार्टीका