ताप्लेजुङका २९० नारी व्यक्तित्व सम्मानित : योगदान र संघर्षको भव्य सम्मान

काठमाडौं । ताप्लेजुङ समाज–नेपालले शिक्षा, स्वास्थ्य, राष्ट्रसेवा, राजनीति, समाजसेवा, उद्यमशीलता, कला, साहित्य, संस्कृति, सञ्चार, कृषि, पर्यटनलगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ताप्लेजुङका २ सय ९० जना महिला प्रतिभा तथा व्यक्तित्वलाई सम्मान गरेको छ। हरितालिका तीजको अवसरमा काठमाडौंमा आयोजित विशेष कार्यक्रममा प्रतिनिधिसभा सदस्य गीता सेन्दाङ, पूर्वमन्त्री याङकिला

प्रदेश १ लाई लिम्बूवान किराँत प्रदेश बन्न नदिन षड्यन्त्र भयो : संघर्ष समिति 

गंगा लिङ्खिम ताप्लेजुङ, ३० असार । प्रदेश नं. १ लाई पहिचानको आधारमा लिम्बूवान – किरात प्रदेश बन्न नदिन विभिन्न षडयन्त्रहरु गरिएको लिम्बूवान, किरात संयुक्त संघर्ष समितिले जनाएको छ । बुधबार

ताप्लेजुङका पहिरो पीडितलाई तत्काल निजी आवास पुनःनिर्माण गरिदिन योगेश भट्टराईका माग

ताप्लेजुङ । ताप्लेजुङमा हालैको बाढी र पहिरोका कारण विस्थापितको पुनर्स्थापनाका लागि प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले पहल थालेका छन् । मंगलबार भट्टराई नेतृत्वको टोलीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणसँग निजी

ताप्लेजुङका किसान जडीबुटी खेती गर्न उत्साहित

ताप्लेजुङ । ताप्लेजुङका किसान जडीबुटी खेतीमा उत्साहित देखिएका छन् । जडीबुटी खेती लगाउन तथा बिस्तार गर्नमा अनुदान सहयोग पाएपछि किसान उत्साहित भएका हुन् । जडीबुटी खेतीका लागि डिभिजन वन कार्यालय

पहिचानको आधारमा नामाकरण नगरिए निर्णायक आन्दोलन गर्ने चेतावनी

काठमाडौं, २७ असार । नेपाल आदिवासी जनजाति महासंघले प्रदेश १ को नामाकरण पहिचानको आधारमा नभए सशक्त र निर्णायक आन्दोलन गर्ने चेतावनी दिएको छ । प्रदेश १ प्रदेश सभाले यसै अधिवेशनबाट

एनएफपीजे फुटसलको उपाधि हाम्रो फुटसल पत्रकार टिमलाई

काठमाडौं ,२५ असार । एनएफपीजे फुटसल प्रतियोगिताको उपाधि हाम्रो फुटसल पत्रकार टिमले जितेको छ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को २५ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको फुटसल प्रतियोगिताको

प्रदेश १ : नामकरणका लागि राजनीतिक दलका नेताहरूबीच छलफल शुरु

विराटनगर, २४ असार । प्रदेश नम्बर १ को नामकरणका लागि कार्यदलले छलफल सुरु गरेको छ । प्रदेशको नामकरणसम्बन्धी छलफल गर्न सरकारले गठन गरेको कार्यदलले शुक्रबार मुख्यमन्त्री कार्यालयमा राजनीतिक दलका नेताहरूबीच

सामुदायिक वन उपभोक्ता महासंघद्धारा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई सम्मान

ताप्लेजुङ, असार १५ । सामुदायिक वन उपभोक्ता महासंघ ताप्लेजुङले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । बुधबार महासंघले ‘सामुदायिक वनमा शुसासन सुदृढीकरण ’बिषयक अन्तरक्रिया कार्यक्रमका साथ सामुदायिक वन क्षेत्रमा

खोक्लिङका तीन सय परिवारलाई ग्याँस चुल्हो वितरण

प्रयास लिम्बूताप्लेजुङ, असार १४ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले तीन सय परिवारलाई ग्याँस चुल्हो वितरण गरेको छ । गाउँपालिकाले वडा नम्बर १ खोक्लिङका बासिन्दालाई खाना पकाउने ग्याँस सिलिन्डर र चुल्हो वितरण

मल उत्पादन केन्द्रको विकास गर्न फक्ताङलुङ गाउँपालिका र अलमोष्ट हेवन फाम्र्सबीच सम्झौता

ताप्लेजुङ,असार १३ । पालिका क्षेत्रमा प्रयोग गर्न प्रांगारिक मल र जैविक मल उत्पादन केन्द्रको विकास गर्ने लक्ष्य सहित ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अलमोष्ट हेवन फाम्र्ससंग सम्झौता गरेको छ । पालिका अध्यक्ष

सातवटै प्रदेशको बजेट सार्वजनिक, कुनको कति ?

काठमाडौं । सातवटै प्रदेशले बुधबार आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेका छन् । १, प्रदेश १प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ

प्रदेश १ सरकारले आज बजेट सार्वजनिक गर्दै, ३९ अर्ब आसपासको ल्याउने

काठमाडौं । प्रदेश १ सरकारले आज बजेट सार्वजनिक गर्दैछ । आर्थिक वर्ष २०७९/८० का लागि ३९ अर्ब आसपासको बजेट ल्याउन लागेको हो । कृषि र साना उद्योग क्षेत्रलाई प्राथमिकतामा दिएर

प्रदेश १ को नाम टुंगो लगाउन एमाले र काँग्रेस सहमत

काठमाडौं – प्रदेश १ को नामाकरणको विषयमा छलफल गर्न नेकपा एमाले प्रदेश १ संसदीय दलले निर्माण गरेको कार्यदलले नेपाली काँग्रेस संसदीय दलसँग छलफल गरेको छ । उक्त छलफलमा दुवै दल