मधेस प्रदेशले माग्यो भारी संख्यामा कर्मचारी

काठमाडौं । मधेस प्रदेश सरकारले करार सेवामा ठूलो संख्यामा ल्याब टेक्निसियन र कार्यालय सहयोगी माग गरेको छ ।

स्थानीय तहका लागि १३६ जना ल्याब टेक्निसियन र १३६ जना कार्यालय सहयोगी माग गरेको हो । प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले करार सेवामा उक्त संख्यामा स्वास्थ्यकर्मी माग गरेको हो ।

इच्छुक ले १५ दिनभित्र आवेदन पेस गर्न सक्ने सूचनामा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्