नेपालको शिक्षण प्रणालीमा सुधार गर्नु अहिलेको आवश्यकता

प्रमिला भण्डारी नेपालको शिक्षण प्रणालीमा सुधार गर्नु अहिलेको गम्भीर आवश्यकता बनेको छ । शिक्षाको उद्देश्य केबल पास हुने मात्र नभई जीवन उपयोगी र व्यवहारिक ज्ञान दिनु हो । तर, अहिले पनि नेपाली शिक्षा प्रणाली रटन्ते र सैद्धान्तिक ज्ञानमा केन्द्रित भएको मात्र देख्न सकिन्छ । यसले

ताप्लेजुङ रनको उपाधि मैवाखोलाका प्रकाश र सोमपाल्मुलाई

ताप्लेजुङ । ताप्लेजुङमा ताप्लेजुङ रन सम्पन्न भएको छ । “स्वास्थ्य शरिर सुन्दर मन,स्वास्थ्य नै सबैभन्दा ठुलो धन,रन रन ताप्लेजुङ रन,लागु औषध दुव्र्यसनी विरुद्ध हाम्रो अभियान”भन्ने मुलनाराका साथ ताप्लेजुङ रन संस्थाले

ताप्लेजुङमा भिरमा अड्किएको अवस्थामा एक महिलाको उद्दार

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नम्बर ३ खाम्लुङ खोलाखेत युनाईटेड हाईड्रो पावर नजिकै आईतबारे भिरमा लडेर अड्किएको अवस्थामा महिलालाई उद्दार गरिएको छ । शुक्रबार भिरमा अड्किएको अवस्थामा सोही गाउँपालिका

पालिकाले एमबिबिएस डाक्टर नियुक्ति गरेपछि स्थानीयलाई उपचारमा सहज

ताप्लेजुङ । मैवाखोला गाउँपालिकाले पालिकाको २ नम्बर वडा स्थित प्राथमिक स्वास्थ्य केन्द्र मेडिकल अधिकृत एमविविएस डाक्टर नियुत्ति गरेको छ । गाउँपालिकाबासीलाई उपचारमा सहज होस भन्ने उद्देश्यका साथ पालिकाले डाक्टर नवराज

मिडियामा पीडित पक्षको आवाज पातलियो : काउन्सिल अध्यक्ष बस्नेत

काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मिडियामा पीडित पक्षको आवाजले कम स्थान पाएको र कतिपयले त थप पीडा दिने काम भएकोले त्यसलाई रोक्न सुझाव दिनुभएको छ । पीडितलाई

सडक छेउका संचरना हटाउने निर्देशनको विषयमा नगरपालिकाद्धारा सरोकारवालासँग छलफल

ताप्लेजुङ । मेचि राजमार्गको दाँयाबाँया अतिक्रमण गरि बनाईएका संचरना हटाउन सडक डिभिजनले दिएको निर्देशनको विषयमा ताप्लेजुङको फुङलिङ नगरपालिकाले सरोकारावालासँग छलफल गरेको छ । सोमबार नगरपालिकाको सभा हलमा नगर प्रमुख अमिर

कर्मचारी मिलन केन्द्र ताप्लेजुङको अध्यक्षमा सहायक प्रजिअ भट्टराई निर्वाचित

ताप्लेजङ । कर्मचारी मिलन केन्द्र ताप्लेजुङको अध्यक्षमा सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराई निर्वाचित भएका छन् । शनिबार भएको केन्द्रको ११ औँ साधारण सभाले भट्टराईलाई मिलन केन्द्रको अध्यक्षमा सर्वसम्मत निर्वाचित

युवाहरुलाई शेयर बजार र लगानी सम्बन्धि तालिम दिँदै मैवाखोला

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आफ्ना पालिकाका युवाहरुलाई शेयर बजार र लगानी सम्बन्धि आधारभुत तालिम दिएको छ । नागरिकहरुलाई आयआर्जनमा जोड्दै आत्मनिर्भर बनाउने उद्देश्यले पालिकाले युवाहरुलाई ५ दिने शेयर बजार

ताप्लेजुङ रन प्रतियोगिता माघ १४ गते हुने

ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा ताप्लेजुङ रन हुने भएको छ । “स्वास्थ्य शरिर सुन्दर मन,स्वास्थ्य नै सबैभन्दा ठुलो धन,रन रन ताप्लेजुङ रन,लागु औषध दुव्र्यसनी विरुद्ध हाम्रो अभियान”भन्ने मुलनाराका साथ

मैवाखोलामा स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तर्गत पालिका स्तरीय कार्यशाला गोष्ठी सम्पन्न

ताप्लेजुङ । मैवाखोला गाउँपालिककाले विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तर्गत पालिका स्तरीय समिक्षा तथा कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । बुधबार पालिकामा स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तर्गत किशोरीहरुलाई आईरन फोलिक

भूकम्पबाट बच्न ताप्लेजुङमा कृत्रिम अभ्यास

ताप्लेजुङ । भूकम्प दिवसको अवसरमा ताप्लेजुङ जिल्ला विपत् व्यवस्थापन समितिको आयोजनामा भूकम्प सम्बन्धी कृत्रिम अभ्यास गरिएको छ। मंगलवार ताप्लेजुङ सदरमुकाम फुङलिङ स्थित भिमकाली गुल्ममा भूकम्प प्रकोप सम्बन्धी डेमो ( नमुना)

ताप्लेजुङमा ३३ अर्बका दुई विद्युत आयोजना निर्माण हुँदै

ताप्लेजुङ । ताप्लेजुङमा थप दुई वटा जलविद्युत आयोजनाको तयारी सुरु भएको छ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी ९एचआइडीसीएल० ले आफ्ना प्रस्तावित दुई आयोजना लगानी साझेदारीमा निर्माण गर्ने गरी प्रक्रिया

सुकिलुम्बा विमानस्थलमा माघ १ गतेबाट नेपाल वायु सेवा निगमले उडान गर्ने

इलाम । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा माघ १ गतेदेखि नेपाल वायु सेवा निगमले उडान गर्ने निश्चित भएको छ । साताको एकपटक काठमाडौं–इलाम–काठमाडौं उडान हुने भएको हो । इलामको पर्यटन प्रवर्द्धनका