टप एन्ड टी-२० सिरिजमा नेपालको पहिलो जित

काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले पहिलो जित हात पारेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले पराजित गर्दै प्रतियोगितामा विजयी यात्रा सुरु गरेको हो। १८१ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको होबार्ट १६।१ ओभरमै ११४ रनमा समेटियो

एशिया कप छनोटमा : नेपाल र ओमनको खेल हुँदै

काठमाडौँ / एशिया कप छनोट क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ शुरु गरेको छ । ओमनले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङ गरिरहेको छ । मलेसियाको राजधानी

नेयमार र एमबाप्पले एक अर्कासँगै खेल्न बनेका हुन् – उम्टिटी

बार्सिलोना / पेरिस सेन्ट जर्मेनका स्टार नेयमार र केलियन एमबाप्पले एक अर्कासँगै खेल्नका लागि बनेका हुन् ।   बार्सिलोनाका रक्षक सामुयल उम्टिटीले बताएका छन् । नेयमार र एमबाप्पसँग उम्टिटीले दुवैसँग खेलेको अनुभव

रोनाल्डोको गोल (युइएफए ) गोल अफ् द सिजन

काठमाडौँ, / रियल मड्रिडका पूर्वस्ट्राइकर क्रिस्टियानो रोनाल्डोको गोल ‘युइएफए गोल अफ् द सिजन’ घोषित भएको छ । युभेन्टसविरुद्ध रोनाल्डोले गरेको चर्चित ‘ओभरहेड गोल’ सिजनकै सर्वोत्कृष्ट गोल घोषित भएको हो । उत्कृष्ट

रोनाल्डोको स्थानमा नेयमार रियल आउने – मेस्सी

बार्सिलोना / स्पेनिक क्लब रियल मड्रिड छोडेर इलालियन क्लब युभेन्टस हानिएपछि पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको स्थानमा को आउला भन्ने कौतहलता सबै फुटबल प्रेमीलाई छ । स्पेनिस पत्रिकाले  लियोनल मेस्सीलाई

इटालीमा भएको स्काइ रन सिरिजमा मीरा राई तेस्रो स्थानमा

काठमाडौं भदौ ११,/ नेपाली अल्ट्रा रनर मीरा राईले इटालीमा भएको स्काइ रनर वल्ड सिरिजमा तेस्रो स्थान हात पारेकी छन् । निर्धारित ५२ किलोमिटर दुरी मीराले ७ घण्टा ४१ मिनट ४६

नेपाली टोली मलेसियातर्फ प्रस्थान गरेको छ।

काठमाडौँ, ११ भदौ / एशिया कप क्रिकेट प्रतियोगिताको छनोट खेल खेल्न नेपाली राष्ट्रिय टोली आज मलेसियातर्फ प्रस्थान गरेको छ ।एशिया कप छनोट खेल आजदेखि मलेसियामा शुरु हुँदैछ । श्रीलङ्कामा एक

बार्सिलोना र भालाडोलिडको बीच भएको खेलमैदान ला लिगा कमिटिले जाँच गर्ने

बार्सिलोना / बार्सिलोना र रियल भालाडोलिडबीच शनिबार भएको रियल भालाडोलिड घरेलु मैदानमा बार्सासँग १-० ले पराजित भएको  थियो । खेल मैदान मंगलबार अनावरण भएसँगै शनिबार खेल गराइएको थियो ।  रियल भालाडोलिडको

जिरोनामाथि रियल मड्रिडको शानदार जित

जिरोना /  रियल मड्रिडले ला लिगामा फुटबल अन्र्तगत आइतबार राति भएको खेलमा रियलले जिरोनामाथि ४–१ को शानदार जित निकालेको हो । जिरोनाको घरेलु मैदानमा भएको खेलमा रियललाई जिताउन करिम बेन्जेमाले

प्रिमियर लिगमा सिटीलाई उछिन्दै वाटफर्ड दोस्रो स्थानमा

काठमाडौं / भदौ १०, इंग्लिश प्रिमियर लिगअन्तर्गतको तेस्रो साताको आजको पहिलो खेलमा क्रिस्टल प्यालेसविरुद्ध जित निकाल्दै वाटफर्डले दोस्रो स्थान ओगटेको छ । आफ्नो घरेलु मैदानमा जित दिलाउन वाटफर्डका रोबर्टो पेरेर्रा

रेड स्टार क्लब बिजयी

ताप्लेजुङ, १० भदौ / ताप्लेजुङमा जारी तेस्रो पाथीभरा गोल्डकप फुटबल प्रतियोगितामा आइतबार भएको खेलमा रेड स्टार क्लब बिर्तामोड झापा बिजयी भएको छ । प्रतियोगिताको उद्घाटन खेल अर्थात पहिलो दिनको बिजेता

ला लिगा अमेरिकामा गर्न असम्भव

म्याड्रिड /  अमेरिकामा हुने भनिएकोे ला लिगा खेल  सफल नहुने रियल मड्रिडका म्यानेजर जुलेन लोपेटेगुइले बताएका छन् । स्पेनीस फुटबलको शिर्ष स्तरको मिडिया कम्पनी रिलेभेन्टले ला लिगासँग पहिलो पटक देश

बार्सिलोनाको कठिन जित

जोस जोरिल्ला / स्पेनिस ला लिगा फुटबलमा क्याटलान क्लब बार्सिलोनाले कठिन जित निकालेको छ । बार्सिलोनाले रियल भालाडोलिडमाथि १–० को कठिन जित निकालेको हो । भालाडोलिडको घरेलु मैदानमा शनिबार राति