१०औँ सगरमाथा गोल्ड कपको उपाधि नेपालगञ्ज एफसी जुबेललाई

काठमाडौँ। साउदी अरबको राजधानी रियादमा सम्पन्न १०औँ सगरमाथा गोल्ड कप–२०२६ को उपाधि नेपालगञ्ज फुटबल क्लब जुबेलले जितेको छ। सगरमाथा फुटबल क्लबको आयोजनामा मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान पर्व बकर ईदको अवसरमा आयोजित प्रतियोगिताको फाइनलमा नेपालगञ्ज एफसी जुबेलले नवदिप फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गर्दै

लिभरपुल र चेल्सी लिग कपमा भिड्ने

लन्डन / आठ पटकको लिग कप विजेता लिभरपुल चेल्सीसँग सुरुआती चरणमै भिड्ने भएको छ । लिग कपलाई यसपटक काराबाओले प्रायोजन गरेका कारण प्रतियोगिताको नाम नै काराबाओ कप राखिएको छ ।

एशिया कप छनोट क्रिकेटअन्तर्गत नेपाल र मलेशियाबीचको खेल

काठमाडौँ, १६ भदौ / एशिया कप छनोट क्रिकेटअन्तर्गत नेपाल र मलेशियाबीचको खेल केहीबेरअघि शुरु भएको छ । मलेशियाको राजधानी क्वालालम्पुरस्थित ओभल क्रिकेट मैदानमा टस हारेर नेपालले पहिले ब्याटिङ शुरु गरेको

क्रिस्टियानो रोनाल्डो पोर्चुगलको टोलीमा परेनन्

काठमाडौं / युभेन्टस / पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो सेप्टेम्बर १० मा हुने इटालीविरुद्धको खेलको प्रारम्भिक टोलीबाट बाहिरिएका छन् । प्रशिक्षक फर्नान्डो सन्टोसले पोर्चुगलका कप्तान  रोनाल्डोविहीन टोली छनौट गरेका हुन् ।

पाथीभरा गोल्डकप सेमीफाईनलको समीकरण पूरा, झापाको दुवै टिम फाइनलमा

ताप्लेजुङ, भदौ १५ गते /  ताप्लेजुङमा जारी तेस्रो पाथीभरा गोल्डकप फुटबल प्रतियोगितामा झापाको दुवै टिम फाइनलमा पुगेको छ । शुक्रबार भएको अन्तिम तथा दोस्रो सेमिफाइनल खेलमा गत वर्षको बिजेता समेत

ढाका जाँदै फुटबल टोली

काठमाडौँ, १५ भदौ / नेपाली फुटबल टोली आइतबार बङ्गलादेश जाने भएको छ । ढाकामा हुने १०औँ साफ च्याम्पियनशिपमा भाग लिन २९ सदस्यीय नेपाली टोली त्यसतर्फ जान लागेको हो । अखिल

च्याम्पियन्स लिग ड्र सम्पन्न, कसको भिडन्त कोसँग

मोनाको / युरोपेली च्याम्पियन्स लिगको नयाँ सिजनका लागि समूह चरणको ड्र समापन भएको छ ।   च्याम्पियन्स समूह चरणको लिग ड्र- समूह ‘ए’ – एट्लेटिको म्याड्रिड (स्पेन), बोरुसिया डर्टमुन्ड (जर्मनी),

युरोपको उत्कृष्ट डिफेन्डर रामोस घोषित

मोनाको /  रियल म्याड्रिडका कप्तान सर्जियो रामोस युरोपको उत्कृष्ट डिफेन्डर घोषित भएका छन् । रामोसले आफ्नै क्लबबाट खेल्दै आएका राफेल भराने र मार्सेलोको चुनौती पन्छाउँदै उपाधि जितेका हुन् । रामोसले

मोड्रिकले जिते ‘युइएफए बेस्ट प्लेयर अफ् द इयर’को अवार्ड

काठमाडौं / स्पेनिस रियल मड्रिडका प्ले मेकर लुका मोड्रिकले युईएफए वर्ष खेलाडी (पुरुष फुटबलतर्फ) को अवार्ड जितेका छन् । उनले आफ्नै पूर्वटिममेट क्रिस्टियानो रोनाल्डो र इंग्लिस क्लब लिभरपुलका इजिप्टिएन मोहमद

ईटहरीलाई हराउदै न्युस्टार क्लब झापा फाईनलमा

ताप्लेजुङ, १४ भदौ  / ताप्लेजुङ सदरमुकाम फुङलिङमा जारी तेश्रो पाथीभरा पुरुष गोल्ड कप फुटबलको विहीवार सम्पन्न सेमिफाइनल खेलमा राष्ट्रिय जागृती क्लब इटहरीलाई ट्राइब्रेकरमा ४–३ गोल अन्तरको जित सँगै रेड स्टार

एशिया कप छनोट क्रिकेट प्रतियोगितामा नेपाल युएइसँग पराजित

काठमाडौँ, १४ भदौ / एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स युएइ सँग ७८ रनले पराजित भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा

च्याम्पियन्स लिगको ‘ड्र’ आज घोषणा हुँदै, कसको भिडन्त कोसँग

काठमाडौँ  /  युरोपियन च्याम्पियन्स लिग फुटबल सिजन २०१८/१९ का लागि समूह चरणको ड्र आज नेपाली समयअनुसार  राति साढे १२ बजे हुँदैछ । मोनाकोमा एक भव्य सभाबीच हुने ड्रबाट कुन टिम

एशिया कप क्रिकेटमा नेपालसामु २५५ रनको लक्ष्य

काठमाडौँ /  एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले जितका लागि २५५ रनको लक्ष्य पाएको छ ।   मलेसियाको राजधानी क्वालालम्पुरमा टस हारेर पहिलो ब्याटिङ गरेको यूएइले निर्धारित