१०औँ सगरमाथा गोल्ड कपको उपाधि नेपालगञ्ज एफसी जुबेललाई

काठमाडौँ। साउदी अरबको राजधानी रियादमा सम्पन्न १०औँ सगरमाथा गोल्ड कप–२०२६ को उपाधि नेपालगञ्ज फुटबल क्लब जुबेलले जितेको छ। सगरमाथा फुटबल क्लबको आयोजनामा मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान पर्व बकर ईदको अवसरमा आयोजित प्रतियोगिताको फाइनलमा नेपालगञ्ज एफसी जुबेलले नवदिप फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गर्दै

जिरोनामाथि रियल मड्रिडको शानदार जित

जिरोना /  रियल मड्रिडले ला लिगामा फुटबल अन्र्तगत आइतबार राति भएको खेलमा रियलले जिरोनामाथि ४–१ को शानदार जित निकालेको हो । जिरोनाको घरेलु मैदानमा भएको खेलमा रियललाई जिताउन करिम बेन्जेमाले

प्रिमियर लिगमा सिटीलाई उछिन्दै वाटफर्ड दोस्रो स्थानमा

काठमाडौं / भदौ १०, इंग्लिश प्रिमियर लिगअन्तर्गतको तेस्रो साताको आजको पहिलो खेलमा क्रिस्टल प्यालेसविरुद्ध जित निकाल्दै वाटफर्डले दोस्रो स्थान ओगटेको छ । आफ्नो घरेलु मैदानमा जित दिलाउन वाटफर्डका रोबर्टो पेरेर्रा

रेड स्टार क्लब बिजयी

ताप्लेजुङ, १० भदौ / ताप्लेजुङमा जारी तेस्रो पाथीभरा गोल्डकप फुटबल प्रतियोगितामा आइतबार भएको खेलमा रेड स्टार क्लब बिर्तामोड झापा बिजयी भएको छ । प्रतियोगिताको उद्घाटन खेल अर्थात पहिलो दिनको बिजेता

ला लिगा अमेरिकामा गर्न असम्भव

म्याड्रिड /  अमेरिकामा हुने भनिएकोे ला लिगा खेल  सफल नहुने रियल मड्रिडका म्यानेजर जुलेन लोपेटेगुइले बताएका छन् । स्पेनीस फुटबलको शिर्ष स्तरको मिडिया कम्पनी रिलेभेन्टले ला लिगासँग पहिलो पटक देश

बार्सिलोनाको कठिन जित

जोस जोरिल्ला / स्पेनिस ला लिगा फुटबलमा क्याटलान क्लब बार्सिलोनाले कठिन जित निकालेको छ । बार्सिलोनाले रियल भालाडोलिडमाथि १–० को कठिन जित निकालेको हो । भालाडोलिडको घरेलु मैदानमा शनिबार राति

विवादका कारण रोकिएको मूलपानी क्रिकेट मैदानको निर्माण कार्य सुरु हुने

– कुमार चौलागाई काठमाडौँ, ९ भदौ / लामो समयदेखि जग्गा विवादका कारण रोकिएको मूलपानी क्रिकेट मैदानको निर्माण कार्यले अब गति लिने भएको छ । मैदानको पश्चिमट्टि रहेका १० जना स्थानीयवासीको

टुडिखेललाई फुटबल प्रशिक्षण मैदान बनाउने तयारी

काठमाडौं / अखिल नेपाल फुटबल संघ (एन्फा) ले टुडिखेललमा चार वटा फुटबल मैदान बनाउने प्रक्रिया अघि बढाएको छ । काठमाडौं महानगरपालिकाको स्वीकृति र नेपाली सेनाको सहयोगमा एन्फाले राजधानीका फुटबल क्लब

तेश्रो पाथीभरा गोल्डकप सुरु, पहिलो खेलमा ताप्लेजुङलाइ हराउदैं इलाम विजयी

काठमाडौं,भदौ ८ गते । ताप्लेजुङमा आजदेखि शुरु भएको तेस्रो पाथीभरा गोल्डकपको पहिलो खेलमा रेडहर्स क्लब इलाम विजयी भएको छ । रेडहर्सले कञ्चनजङ्घा स्पोर्टिङ क्लब ताप्लेजुङलाई एक शून्य गोल अन्तरले पराजित गर्दै

बुन्डेसलिगाको नयाँ सिजन आजबाट, उद्घाटन खेलमा बार्यन र होफेनहेइम खेल्ने

म्युनिख / जर्मन लिग बुन्डेसलिगाको नयाँ सिजन आजबाट सुरु हुँदैछ । नयाँ सिजनको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन बार्यन म्युनिख र होफेनहेइम खेल्दैछन् । यो खेल नेपाली समयअनुसार आज राति शनिबार

रोनाल्डोको स्थानमा एम्बाप्पे ल्याउन अन्तिम प्रयास गर्दै म्याड्रिड

एजेन्सीं / क्रिस्टियानो रोनाल्डोे क्लब छाडेपछि उनका स्थानमा पेरिस सेन्ट जर्मनका केलिएन एम्बाप्पेलाई ल्याउन रियल म्याड्रिडले अन्तिम प्रयास गरेको छ। स्पेनिस क्लब रियल म्याड्रिडले यसै सिजनमा स्टार रोनाल्डोलाई ८८ मिलियन

किन मेस्सी अर्जेन्टिनाको टोलीमा परेनन् ?

ब्युनर्स आयर्स /  अर्को महिना हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको तयारीमा रहेको अर्जेन्टिनाको राष्ट्रिय टोलीमा लिओनल मेस्सीको नाम परेको छैन । आगामी महिना हुने ग्वाटेमाला र कोलम्बियाविरुद्धको मैत्रीपूर्ण खेलका लागि घोषित

साफ च्याम्पियनसिपका लागि राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सुरु

काठमाडौं / बंगलादेशमा  शुरु हुने १२औं संस्करणको साफ च्याम्पियनसिपको लागि नेपाली राष्ट्रिय टिमले बुधबारबाट प्रशिक्षण शुरु गरेको छ । १८औं एसियन गेम्समा सहभागिता जनाएर सोमबार राति स्वदेश फर्किएको नेपाली राष्ट्रिय