खेलकुद गतिबिधि

टप एन्ड टी-२० सिरिजमा नेपालको पहिलो जित

काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले पहिलो जित हात पारेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले पराजित गर्दै प्रतियोगितामा विजयी यात्रा सुरु गरेको हो। १८१ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको होबार्ट १६।१ ओभरमै ११४ रनमा समेटियो

ताप्लेजुङ रनको उपाधि मैवाखोलाका प्रकाश र सोमपाल्मुलाई

ताप्लेजुङ । ताप्लेजुङमा ताप्लेजुङ रन सम्पन्न भएको छ । “स्वास्थ्य शरिर सुन्दर मन,स्वास्थ्य नै सबैभन्दा ठुलो धन,रन रन ताप्लेजुङ रन,लागु औषध दुव्र्यसनी विरुद्ध हाम्रो अभियान”भन्ने मुलनाराका साथ ताप्लेजुङ रन संस्थाले

ताप्लेजुङ रन प्रतियोगिता माघ १४ गते हुने

ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा ताप्लेजुङ रन हुने भएको छ । “स्वास्थ्य शरिर सुन्दर मन,स्वास्थ्य नै सबैभन्दा ठुलो धन,रन रन ताप्लेजुङ रन,लागु औषध दुव्र्यसनी विरुद्ध हाम्रो अभियान”भन्ने मुलनाराका साथ

खेबाङ गोल्डकपको उपाधि सुरुम्खिमको लालीगुराँसलाई

ताप्लेजुङ । खेबाङ गोल्डकपको उपाधि सिदिङ्वा गाउँपालिका-७ सुरुम्खिमको लालीगुराँस क्लबले हात पारेको छ । सिरिजङ्घा गाउँपालिका–७ खेबाङमा सम्पन्न भएको उक्त प्रतियोगितामा पाहुना टोली पाँचथरको कुम्मायक गाउँपालिकालाई ३–२ गोलअन्तरले पराजित गर्दै

९औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ताप्लेजुङका खेलाडीलाई प्रदेश स्तर छनोटका लागि विदाई

ताप्लेजुङ । ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि यहि भाद्र २९ गते देखि असोज ८ गतेसम्म हुने प्रदेश स्तरको छनोटका ताप्लेजुङबाट छनोट भएका खेलाडीहरुलाई लागि विदाई गरिएको छ । सोमबार

ताप्लेजुङ युवा समाज काठमाडौंको आयोजनामा असोज ८ गते फुटसल सञ्चालन हुने 

काठमाडौं । ताप्लेजुङ युवा समाज काठमाडौँले अन्तर पालिका स्तरीय फुटसलको आयोजना गर्ने भएको छ । समाजले आगामी असोज ८ गते प्राइम फुटसल ज्ञानेश्वरमा फुटसल खेलको आयोजना गर्ने भएको हो । 

ताप्लेजुङमा नेपाल रग्बी संघ गठन

ताप्लेजुङ । ताप्लेजुङमा नेपाल रग्बी संघ गठन भएको छ । योगेन खिम्दिङको अध्यक्षतामा उक्त संघ गठन भएको हो । संघको उपाध्यक्षमा सक्षम पालुङ्वा, सचिवमा तिलबहादुर जोगी, सहसचिवमा शोभा साउदेन र

आङबुहाङको अध्यक्षतामा जिल्ला रेफ्री संघ तदर्थ समितिको गठन

ताप्लेजुङ । दिपेशकुमार आङबुहाङको अध्यक्षतामा जिल्ला रेफ्री संघ तदर्थ समितिको गठन भएको छ । सदरमुकाम फुङलिङ स्थित एक होटलमा भएको भेलाले आङवुहाङको अध्यक्षतामा १२ सदसिय तदर्थ समिति गठन भएको हो

एनएफपीजे फुटसलको उपाधि हाम्रो फुटसल पत्रकार टिमलाई

काठमाडौं ,२५ असार । एनएफपीजे फुटसल प्रतियोगिताको उपाधि हाम्रो फुटसल पत्रकार टिमले जितेको छ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को २५ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको फुटसल प्रतियोगिताको

फुटबल संघ ताप्लेजुङको अध्यक्षमा अशोक चेम्जोङ निर्वाचित

काठमाडौं । जिल्ला फुटबल संघ ताप्लेजुङको नयाँ अध्यक्षमा अशोक चेम्जोङ निर्वाचित भएका छन् । आगामी चार वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति छनोट गर्न बुधबार भएको चुनावी साधारण सभाबाट चेम्जोङको नेतृत्वमा

‘दोस्रो ताप्लेजुङ सरोकार केन्द्र फुटसल कप’को उपाधि मिक्वाखोलाई 

 काठमाडौं । ताप्लेजुङ्गेहरूको अन्तरपालिका स्तरीय फुटसल प्रतियोगिता सम्पन्न भएको छ । ताप्लेजुङ घर भई काठमाडौंमा बसोबास गर्ने खेलाडीहरूलाई लक्षित गरी २०७८ चैत ५ गते शनिबार ताप्लेजुङ अन्तरपालिका स्तरीय फुटसल प्रतियोगिता

मेस्सीको दुई गोल, बार्सिलोनाको सहज जित

काठमाडौं । लियोनेल मेस्सीको दुई गोलको मद्दतले बार्सिलोनाले हुएस्कालाई ४–१ गोलले हराउँदै स्पेनिस ला लिगाको दोस्रो स्थानमा पुनः उक्लिएको छ । खेलमा मेस्सीले ज्याभीले बनाएको बार्सिलोनाका लागि सबैभन्दा धेरै खेल

तोक्पेगोला स्पोर्ट क्लबद्धारा फुटसल खेल आयोजना गर्दै

काठमाडौं । तोक्पेगोला स्पोर्ट क्लबद्धारा फुटसल खेल आयोजना गर्ने भएको छ । नयाँ वर्षको अवसरमा रास्ट्रको लागि खेलकुद, स्वास्थको लागि खेलकुद भन्ने मुल नाराका साथ पालिकास्तरीय फुटसल खेल आयोजना गर्ने