खेलकुद गतिबिधि

युरोपमा “मुक्कुमलुङ कप फुटबल प्रतियोगिता–२०२६” आयोजना हुँदै, टिम दर्ता खुला

काठमाडौं। माल्टामा रहेका नेपाली समुदायबीच खेलकुद, आपसी सद्भाव र एकतालाई थप मजबुत बनाउने उद्देश्यले ‘युरोप स्तरीय अन्तर्राष्ट्रिय आमन्त्रण मुक्कुमलुङ कप फुटबल प्रतियोगिता–२०२६’ आयोजना हुने भएको छ। किराँत याक्थुङ चुम्लुङ–माल्टा र केवाईसी (K.Y.C.) फुटबल क्लब माल्टाको संयुक्त आयोजनामा प्रतियोगिता आगामी अक्टोबर ३ देखि ४ सम्म माल्टाको

म्यानचेस्टर युनाइटेडको कठिन जीत

काठमाडौं,असोज ३ / युरोपा लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले एस्तानामाथि एक शून्यको कठिन जित निकालेको छ । घरेलु मैदान वर्ल्ड ट्राफोर्डमा भएको खेलमा मासोन ग्रिनवडको एकमात्र गोल युनाइटेडलाई घरेलु मैदानमा बराबरी

पिएसजीद्वारा रियाल मड्रिड पराजित,

काठमाडौं, असोज २ / युरोपियन च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेन ९पिएसजी० ले रियाल मड्रिडलाई पराजित गरेको छ । गए राति फ्रान्समा भएको खेलमा घरेलु टोली पिएसजीले स्पेनको रियाल मड्रिडलाई

हारबाट जोगियो बार्सिलोना

एजेन्सी असार १ / जर्मन क्लब बोरुसिया डर्टमन्डका कप्तान मार्को रिउसले ५७औं मिनेटमा पाएको पेनाल्टी मिस गरेपछि स्पेनिस महारथि बार्सिलोना च्याम्पियन्स लिगको पहिलो खेलमा हारबाट जोगिएको छ । घरेलु मैदानमा

पहिलो खेलमा नै लिभरपुल नापोलीसँग पराजित

एजेन्सी असोज १ / साविक विजेता लिभरपुल च्याम्पियन्स लिग फुटबलको समूह चरणको पहिलो खेलमै इटालियन क्लब को छ । नापोलीको मैदानमा मंगलबार राति भएको खेलमा लिभरपुल २–० गोलले पराजित भयो

रोनाल्डोको कीर्तिमान, एक्लैले गरे चार गोल

काठमाडौं भदौ २५ / सुपर स्टार क्रिस्टियानो रोनाल्डो एक्लैले चार गोल गरेपछि पोर्चुगलले युरो कप छनोट खेलमा लिथुआनियालाई ५–१ गोलले हरायो । यससँगै ३४ बर्षीय रोनाल्डो युरो कप छनोटमा सर्वाधिक

नेपाली महिला टिम नदेज्दा कपको फाइनलमा प्रवेश

काठमाडौं, भदौ २४ / नेपालले ताजकिस्तानलाई पराजित गर्दै नदेज्दा कप महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ । किर्गिस्तानको सेन्ट्रल रङ्गशालामा भएको खेलमा नेपालले ताजकिस्तानलाई १–० गोलले पराजित गरेको हो ।

आयरल्याण्डलाई हराउँदै जर्मनी शीर्ष स्थानमा

काठमाडौं भदौ २४ / आयरल्यान्डलाई उसैको मैदानमा २–० गोलले हराउँदै जर्मनी युरो कप छनोट फुटबलमा समूहको शीर्ष स्थानमा उक्लिएको छ । सोमबार राति भएको समूह ‘सी’ को खेलमा जर्मनीलाई जिताउन

लियोनल मेस्सीले जिते बेस्ट खेलाडी अवार्ड

काठमाडौं भदौ २४ / इएसपीवाई बेस्ट इन्टरनेसनल मेन्स फुटबल प्लेयर अफ दि इयर’ अवार्ड अर्जेन्टिना एवं बार्सिलोनाका कप्तान लियोनल मेस्सीले जितेका छन् । अमेरिकी स्पोर्ट्स अनलाइनल संस्था इएसपीएनले समर्थकको मतका

विश्वकप फुटबलको छनौटमा आज नेपाल कुवेतसँग खेल्दै

काठमाडौं,भदौ १९ / कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबलका लागि नेपाली राष्ट्रिय फुटबल टिमले आज पहिलो छनोट खेलमा प्रतिष्पर्धा गर्न लागेको हो । नेपाली समय अनुसार आज राति पौने

नेयमार,पीएसजीमै थन्किए

काठमाडौं भदौ १८ / ब्राजिलियन स्टार नेयमार अन्नतः पेरिस सेन्ट जर्मन (पीएसजी) मै थन्किएका छन् । वर्षभर ट्रान्सफर बजारमा छाएका नेयमार पछिल्लो समय बार्सिलोना जाने चर्चा खुबै चलेको थियो ।

कतार विश्वकप छनौटका लागि नेपाली टोलीको घोषणा

काठमाडौं भदौ १३ / सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलका लागि भइरहेको एसियाली छनोटअन्तर्गत कुवेत र चाइनिज ताइपेईविरुई हुने खेलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ। २३ सदस्यीय

भन डाइक सर्वोत्कृष्ट खेलाडी,मेस्सी भए उत्कृष्ट स्ट्राईकर

काठमाडौं भदौ १३ / युईएफए वर्ष सर्वोत्कृष्ट खेलाडी अवार्ड लिभरपुल रक्षक भर्जिल भान डाइकले जितेका छन् । भानडाइकले युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका स्टार लियोनल मेस्सीलाई पछि पार्दै अवार्ड जितेका