खेलकुद गतिबिधि

युरोपमा “मुक्कुमलुङ कप फुटबल प्रतियोगिता–२०२६” आयोजना हुँदै, टिम दर्ता खुला

काठमाडौं। माल्टामा रहेका नेपाली समुदायबीच खेलकुद, आपसी सद्भाव र एकतालाई थप मजबुत बनाउने उद्देश्यले ‘युरोप स्तरीय अन्तर्राष्ट्रिय आमन्त्रण मुक्कुमलुङ कप फुटबल प्रतियोगिता–२०२६’ आयोजना हुने भएको छ। किराँत याक्थुङ चुम्लुङ–माल्टा र केवाईसी (K.Y.C.) फुटबल क्लब माल्टाको संयुक्त आयोजनामा प्रतियोगिता आगामी अक्टोबर ३ देखि ४ सम्म माल्टाको

म्यानचेस्टर सिटी ५-० ले विजयी

लन्डन, साउन २६ / म्यानचेस्टर सिटीले नयाँ सिजनमा विजयी सुरुवात गरेको छ।इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको आफ्नो पहिलो खेलमा साबिकको विजेता म्यानचेस्टर सिटी ५ – ०ले विजयी

२३ गोल सम्म एउटै खेलमा बायर्नको

प्रिसिजन अन्तर्गत मैत्रीपूर्ण खेलमा जर्मन च्याम्पियन बायर्न म्युनिखले एउटै खेलमा २३ गोल गरेको छ । बिहिबार राति भएको खेलमा बायर्नले जर्मनकै तल्लो श्रेणीको क्लब रोताक एगर्नलाई २३–० गोलले हरायो ।

रियल म्याड्रिड र बार्सिलोना विजयी

प्रिसिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा स्पेनिस महारथी बार्सिलोना र रियल म्याड्रिड विजयी भएका छन् । अमेरिकामा बिहीबार बिहान भएको खेलमा बार्सिलोनाले इटालियन क्लब नापोलीलाई २–१ गोलले हरायो । अर्को खेलमा रियल

अर्जेन्टिनाका कप्तान मेस्सीलाई तीन महिना प्रतिबन्ध

एजेन्सी साउन १८ / कोपा अमेरिका प्रतियोगितामा भ्रष्टाचार भएको आरोप लगाएपछि अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीमाथि अन्तर्राष्ट्रिय खेलमा तीन महिना प्रतिबन्ध लगाइएको छ । ३२ वर्षीय बार्सिलोनाका फरवार्ड मेस्सी चिलीबिरुद्ध तेस्रो

मेसीबिरुद्ध १५०० डलर जरिवाना

प्राय आफ्नो फुटबल करिअरमा सँधै शान्त रहने मेसी केहि साता अघि सम्पन्न भएको कोपा अमेरिका फुटबलमा एकाएक आक्रामक बने। कारण थियो आफ्नो फुटबल जिवनको दोस्रो रातो कार्ड र त्यसअघि ब्राजिलविरुद्ध

रोनाल्डोको गोलसँगै युभेन्ट्स ४–३ विजयी

क्रिष्टियानो रोनाल्डोले फ्रिकिकमा उत्कृष्ट गोल गरेपछि प्रिसिजन टुर अन्तर्गतको इन्टरनेसनल च्याम्पियन्स कपमा इटालियन महारथि युभेन्ट्सले सिरी ए प्रतिद्वन्द्वी इन्टर मिलानलाई पराजित गरेको छ । चीनको नानजिङ ओलम्पिक स्टेडियममा बुधबार बेलुका

नेपाल द्धारा मलेशिया ७ विकेटले पराजित

सिंगापुरमा जारी टी–२० विश्वकपको एशिया छनोटमा भएको दोस्रो खेलमा नेपालले मलेसियालाई ७ विकेट हराएको छ। नेपालका कप्तान ज्ञानेन्द्र मल्लको विष्फोटक व्याटिङको मद्दतले मलेसिलाई ७ विकेटले हराएको हो। वर्षाले प्रभावित बनाएपछि

एसियाली छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल कतारसँग ४ विकेटले पराजित

काठमाडौं साउन ७ / आईसीसी टी–२० विश्वक्रिकेट अन्तरगत एसियाली छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल कतारसँग ४ विकेटले स्तब्ध बनेको छ । छनौटमा वरियाताको आधारमा नेपाल सबैभन्दा बलियो टोली हो ।

सेनेगललाई १–० गोलले पराजित गर्दै अल्जेरिया बन्यो अफ्रिकन कप च्याम्पियन

अल्जेरिया अफ्रिकन कप अफ नेसन्सको च्याम्पियन बनेको छ । इजिप्टमा शुक्रबार राति भएको फाइनल खेलमा अल्जेरियाले सेनेगललाई १–० गोलले हरायो । अल्जेरियाले दोस्रो पटक अफ्रिकन कप अफ नेसन्सको उपाधि जितेको

विश्वकप क्रिकेटमा इंग्ल्यान्ड बन्यो च्याम्पियन

आइसिसी क्रिकेट विश्वकपको ४४ वर्षको इतिहासमा इंग्ल्यान्डले पहिलो पटक उपाधि जितेको छ।अहिलेसम्मकै रोमाञ्चक भिडन्तमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई बाउन्ड्रीको आधारमा पछि पार्दै उपाधि कब्जा गर्‍यो। निर्धारित ५० ओभरको खेल र त्यसपछिको सुपर

नेपालद्वारा मलेसिया ६ रनले पराजित

काठमाडौं असार २९ / दोस्रो टी-२० मा मलेसियालाई ६ रनले हराउँदै नेपालले विजेता भएको छ ।किनरारा ओभलमा नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले २० ओभरमा ७ विकेट गुमाएर

ग्रीजम्यान अब बार्सिलोनामा

असार २९ / बार्सिलोनाले क्याम्पनोउमा ग्रिजमनलाई हजारौं दर्शकमाझ सार्वजनिक गरेको हो । बार्सिलोनामा सार्वजनिक भएसँगै ग्रिजमनले आधुनिक फुटबलका हस्ती लियोनेल मेस्सीसँगै बार्सिलोनाबाट खेल्न पाउनुमा निकै उत्साहित रहेको बताएका छन् ।