खेलकुद गतिबिधि

युरोपमा “मुक्कुमलुङ कप फुटबल प्रतियोगिता–२०२६” आयोजना हुँदै, टिम दर्ता खुला

काठमाडौं। माल्टामा रहेका नेपाली समुदायबीच खेलकुद, आपसी सद्भाव र एकतालाई थप मजबुत बनाउने उद्देश्यले ‘युरोप स्तरीय अन्तर्राष्ट्रिय आमन्त्रण मुक्कुमलुङ कप फुटबल प्रतियोगिता–२०२६’ आयोजना हुने भएको छ। किराँत याक्थुङ चुम्लुङ–माल्टा र केवाईसी (K.Y.C.) फुटबल क्लब माल्टाको संयुक्त आयोजनामा प्रतियोगिता आगामी अक्टोबर ३ देखि ४ सम्म माल्टाको

उरुग्वेसंग चिली १–० पराजित

काठमाण्डौ असार १० / कोपा अमेरिका कप फुटबल अन्तर्गत मंगलबार बिहान भएको खेलमा उरुग्वेले साविक विजेता चिलीलाई १ं–० गोलले पराजित गरेको छ । उरुग्वेको जितमा एडिन्सन काभानीले निर्णायक गोल गरे

पाकिस्तानसँगको पराजित बेहोर्दै बाहिरियो दक्षिण अफ्रिका

काठमाण्डौ असार ९ / दक्षिण अफ्रिका आईसीसी एकदिवसीय विश्वकप क्रिकेटबाट बाहिरिएको छ । लर्ड मैदानमा आइतबार राति भएको खेलमा पाकिस्तानसँग ४९ रनले पराजित भएपछि दक्षिण अफ्रिका पहिलो चरणबाटै बाहिरिएको हो

ब्राजिल ७ अंकसहित समूह विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश

काठमाण्डौ असार ८ / कोपा अमेरिकामा आयोजक ब्राजिलले पेरूलाई ५ गोलको अन्तरले पराजित गरेको छ। आइतबार सम्पन्न खेलमा पेरूलाई पराजित गरेसँगै ब्राजिल ७ अंकसहित समूह विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको

अष्ट्रेलिया एकदिवसिय विश्वकप क्रिकेटको शीर्ष स्थानमा

काठमाण्डौ असार ६ / साविक विजेता अष्ट्रेलिया आईसीसी एकदिवसिय विश्वकप शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार राति भएको खेलमा बंगलादेशलाई ४८ रनले हराउँदै अष्ट्रेलिया तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

जापान र उरुग्वे २/२ को बराबरीमा रोकिए

काठमाण्डौ असार ६ / कोपा अमेरिका कप फुटबलमा उरुग्वेलाई एसियाली टोली जापान बराबरीमा रोकेको छ । समूह ‘सी’ अन्तर्गत सुक्रबार बिहान भएको खेलमा जापान र उरुग्वेले २–२ गोलको बराबरी खेल्दै

भेनेजुएलासँग बराबरीमा रोकियो ब्राजील

काठमाण्डौ असार ४/ आयोजक ब्राजील कोपा अमेरिका कप फुटबलमा भेनेजुएलासँग गोलरहित बराबरीमा रोकिएको छ । बुधबार बिहान भएको प्रतिस्पर्धात्मक खेलमा ब्राजीलको लगातार प्रयासमा भेनेजुएलाको रक्षाप्रक्ति बाधक बनेको थियो । भेनेजुएलाले

बराहक्षेत्र मेयर कपमा एभरेष्ट रातो सेमिफाईनलमा प्रवेश

प्रकाश दिप्साली राई नडाहा, ३ असार । सुनसरीको बराहक्षेत्र नगरपालिकाको नडाहामा जारी दोस्रो बराहक्षेत्र मेयर कप फूटबलको क्वाटर फाईनल खेलमा गाईघाट फुटबल क्लबलाई पराजित गर्दै आयोजक निलो सेमिफाइनलमा प्रवेश गरेको

आईसीसी एकदिवसीय विश्वकपमा इङ्ल्यान्डको सानदार जित

जासन रोयले एक सय ५३ रनको शतकीय प्रदर्शन गरेपछि घरेलु टोली इङ्ल्यान्डले आईसीसी एकदिवसीय विश्वकपमा बंगलादेशलाई एक सय ६ रनले हराएको छ । शनिबार राति भएको खेलमा इङ्ल्यान्डले दिएको तीन

चर्चित खेलाडी नेमारद्वारा भेट्न आएकी प्रशंसकको बलात्कार गरेको आरोप अस्वीकार

ब्राजिलका चर्चित फुटबल खेलाडी नेमारले प्यारिसमा आफूले एक महिलाको बलात्कार गरेको भन्ने आरोप सशक्त रूपमा अस्वीकार गरेका छन्। प्रहरीका अनुसार साओ पाउलोमा दायर गरिएको उजुरीमा एक महिलाले प्यारिसस्थित एउटा होटलमा

प्रथम मेरिङ्देन अध्यक्ष कपमा सान्थाक्राको बर्चस्व

अरुणपोष्ट संवाददाता ताप्लेजुङ, ७ जेठ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकास्थित प्रथम मेरिङ्देन रनिङ अध्यक्ष कप खेलकुद प्रतियोगितामा सान्थाक्राले बर्चस्व जमाएको छ । उक्त खेलकुद प्रतियोगिताअन्तर्गत सञ्चालित फुटबल तथा भलिबल दुवै खेलको

ताप्लेजुङमा सम्पन्न अन्तर्राष्ट्रिय बुद्धिचालमा सिक्किमका राहुल प्रथम

ताप्लेजुङ, बैशाख १५ गते । ताप्लेजुङमा आयोजना गरिएको तेस्रो थेचम्बु याङ्वरक अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा भारत सिक्किमका राहुल गुरुङ प्रथम हुनुभएको छ । पाथीभरा याङ्वरक गाउँपालिकाको केन्द्र थेचम्बुमा आयोजना गरिएको प्रतियोगितामा

ताप्लेजुङमा नेपालकै सर्वाधिक धनराशीको भलिवल प्रतियोगता हुँदै

काठमाडौं १०, बैशाख / नेपालकै सर्वाधिक धन राशीको ‘तेस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिवल प्रतियोगता’ ताप्लेजुङको मैवाखोला गाउँपालिकामा हुने भएको छ। नेपाल भलिबल संघ र ताप्लेजुङ जिल्ला भलिबल संघको प्राविधिक सहयोग