काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले पहिलो जित हात पारेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले पराजित गर्दै प्रतियोगितामा विजयी यात्रा सुरु गरेको हो। १८१ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको होबार्ट १६।१ ओभरमै ११४ रनमा समेटियो
काठमाडौँ, १९ साउन / सन् २०२० मा जापानको टोकियोमा हुने ओलम्पिक खेलकूदअन्तर्गत महिला फूटबलको छनोट तालिका आज सार्वजनिक गरिएको छ । पहिलोपटक एसियाली टोलीको छनोट तालिका सार्वजनिक भएको हो ।
काठमाडौं, ७ साउन । आदर्श समाज बिकास केन्द्रले सशस्त्र प्रहरीका खेलाडीका लागि विभिन्न सामाग्री प्रदान गरेको छ । भारतमा हुने चौथो कराँते प्रतियोगिताको तयारीका लागि आवश्यक विभिन्न सामाग्री उपलब्ध गराइएको
काठमाडौं , / विश्व फुटबलको महाकुम्भ विश्वकप फुटबलमा ३२ देश सामेल छन् । रसियाका विभिन्न ११ सहरका १२ रंगशालामा खेल हुनेछ,जेठ ३१ गते राति पौने ९ बजे हुने उद्घाटन खेलदेखि
म्युनिख, / विश्वकप तयारीको अन्तिम चरणमा जर्मनीको खेलाडीबीच झगडा उत्पन्न हुने देखेपछि प्रशिक्षक मिरोस्लाभ क्लोजले खेलाडीलाई छुट्याउनु परेको छ । फाइल तस्बिर यसका लागि प्रशिक्षक जोकिम लोले दैनिक रुपमा
काठमाण्डौं / फुटबलको जगतमा फिफा विश्वकपले संसार भरिका सबै वर्ग तथा उमेर समूहका मानिसहरुको मनमा एक प्रकारको खुलदुली मचाउने गर्दछ । यसै सन्दर्भमा एक्काइसौं ‘फिफा विश्वकप २०१८’ १४ जुन
ताप्लेजुङ, बैशाख ३० गते / ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा आयोजना गरिएको अन्तर्राष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगितामा काठमाडौंका बिलमलाल श्रेष्ठ प्रथम भएका छन । खेलको तेस्रो राउण्डदेखि अग्रता लिनुभएका श्रेष्ठले अन्य प्रतिपर्धीलाई
काठमाडौँ, / गुरु श्रीराम मगर र चेली आइरा रावतको जोडी छैटौँ सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको मिक्स डबल्समा आज च्याम्पियन बनेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कोर्टमा भएको अन्तिम
खोटाङ / राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले नेपाल विश्वमा खेलकुदका माध्यमबाट मात्र चिनिएको बताउनुभएको छ । “नेपाललाई विश्वमा कुनै चिजले चिनाएको छ भने खेलकुदले चिनाएको छ,” उहाँले
काठमाडौँ / होमल्याण्ड स्पोर्टस् क्लब नेपालको आयोजनामा जारी अन्तर्राष्ट्रिय जीएम चेस प्रतियोगितामा आज पहिलो र दोस्रो चरणका खेल सम्पन्न भएका छन् । प्रतियोगितामा रुसका ग्राण्डमास्टर भोल्कोभ सर्जेइले दोस्रो चरणमा भारतका
काठमाडौं, १८ चैत्र / नेपाली महिला फुटबल खेलाडीको उच्च प्रदर्शनमा माल्दिभ्समा जारी १८र३० महिला फुटसल फिस्टामा पुलिस क्लबले लगातार सफलता हासिल गरिरहेको छ । दुई नेपाली खेलाडी सावित्रा भण्डारी र
अर्जेन्टिना / सुपर स्टार लियोन मेस्सी अर्जेन्टिनाका पछिल्ला दुवै मैत्रीपूर्ण खेलमा खेलेकाछैनन । ह्यामस्ट्रिङ समस्याबाट गुज्रेका मेस्सी इटाली र स्पेनसँगको पछिल्लो खेलमा दर्शकमा सिमित भएको छ । स्पेनसँगको खेल ६–१ ले
ललितपुर । गोदावरी नगरपालिकामा आयोजना हुने अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता अवलोकन गर्न साउदी अरेबियाका राजकुमार सेख सुल्तान बिन खालिद अलमिलान गोदावरी आउने भएका छन् ।साउदी राजकुमारसँगै प्रतियोगितामा विश्व बुद्धिचाल महासंघका अध्यक्ष कुसान्त