रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

अपहरणकारी मात्र होइन, प्रमाण मारियो

अपहरणकारी मार्ने प्रहरी प्रशंसाको शिखरमा,तर बालक किन बचाउन सकिएन भन्ने मूल प्रश्न ओझेलमा काँडाघारीस्थित हाइल्यान्ड स्कुलमा कक्षा ६ मा पढ्ने निशान खड्का सधैँझै आइतबार पनि चार बजेपछि विद्यालयबाट फर्किए ।

प्रहरीसँग प्रतिकार गर्न नसक्ने पेन्टरसँग पेस्तोल ?

गोलीले शरीर क्षतविक्षत हुँदा पनि हातमा पेस्तोल छुटेको छैन बलियो सुरक्षा व्यवस्था भएको भनिएको काठमाडौंमा ११ वर्षीय बालकको अपहरणपछि हत्या भएको घटनाले राजधानीको सुरक्षा व्यवस्थामाथि प्रश्नचिन्ह खडा गरिदिएको छ ।

राजधानीमै बालकको अपहरण र हत्या : किन बचाउन सकेन प्रहरीले ?

काठमाडौ‌ साउन २२ / प्रहरीले समयमै सूचना पाए पनि प्रभावकारी अनुसन्धान गर्न नसक्दा राजधानीमा आइतबार अपहरित एक बालकको ज्यान गुमेको छ। पेप्सिकोला टाउन प्लानिङस्थित डेराबाट अपहरित ११ वर्षीय निसान खड्कालाई

राजधानीमै बालिका बलाकृत

काठमाडौं २२ साउन / १४ बर्षीय बालकालाई बलात्कार गरेको आरेपमा गोकर्णेश्वर नगरपालिका ६ निवासी हरिप्रसाद तिमल्सिना पक्राउ परेका छन । उनलाई महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टालीले पक्राउ गरेको

भिडाल मेस्सीसंग खेल्न उत्साहित

बार्सिलोना, /  चिलीका मिडफिल्डर   आर्टुरो भिडालले सुपरस्टार लियोनल मेस्सीसंग खेल्ने मौकालाई बृहत रुपमा लिएका छन्।  भिडाल सोमबार बुन्डेसलिगा च्याम्पियन बायर्न छाडेर बार्सिलोना आएका हुन्। भिडाललाई बार्साले २० मिलियन युरो तिर्नु

पेरिसडाँडा निखन्दै नेकपा : बैंकको ऋण तिर्न प्रचण्डले दिए २ करोड

काठमाडौ‌,२२ साउन / नेकपाले पेरिसडाँडा पार्टी कार्यालयअगाडिको बैंकमा रहेको जग्गा निखन्न थालेको छ। पार्टी कार्यालयबाहिरको २१ आना जग्गामध्ये साढे १३ आना जग्गा तीन साताअघि मात्रै नेकपाले निखनेको छ । जग्गा

अब २० वर्षअघि विवाह गरे रद्द हुने

काठमाडौ‌,साउन २२, /  हालसम्मको कानुनी व्यवस्थामा बहुविवाह र बालविवाह गर्नेलाई कानुनले सजाय दिन्थ्यो तर विवाह रद्द हुँदैनथ्यो। अब भने यस्तो विवाह रद्द नै हुनेछ। वि‍.सं.१९१० सालमा तत्कालीन श्री ३ प्रधानमन्त्री जंगबहादुर

तेह्र दिनदेखि हराएका एक व्यक्ति मृत भेटिए

रोल्पा २१ साउन / तेह्र दिनदेखि हराइरहेका रोल्पाका एक व्यक्तिको आज शव भेटिएको छ । रोल्पा नगरपालिका–९ का ५८ वर्षीय आशबहादुर पुनको शव सडेको अवस्थामा भेटिएको हो । स्थानीय झ्यापुर

रोनाल्डोको डेब्यू खेल फेसबुकमार्फत सित्तैमा

काठमाडौं, /  पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले इटालियन क्लब युभेन्टसबाट आउँदो अगस्ट १८ मा  खेल्ने पहिलो खेल फेसबुकमार्फत सित्तैमा देखाइने भएको छ । सेरी ए अन्तर्गतको सो खेलमा युभेन्टसले एसी

कोरियाका नेपाली कामदारले आफन्तसंग भेटघाट गर्न पाउने

काठमाडाँै, २१ साउन / इपिएस प्रणालीमार्फत रोजगारीका क्रममा दक्षिण कोरियामा रहेका नेपाली कामदारसँग आफ्ना परिवारका सदस्यले भेटघाट गर्न सक्ने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र

इन्डोनेसिया भूकम्प: मृत्यु हुनेको संख्या ९८ पुग्यो

मताराम, इन्डोनेसिया / इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या ९८ पुगेको छ । सरकारी अधिकारीहरुले भूकम्पका कारण विचल्लीमा परेका झण्डै दुई हजार पर्यटकहरूलाई पनि उद्धारगरी फिर्ता गरिएको जनाएका

बार्सिलोनाका फुल ब्याक भिडाल पूर्वक्लब सेभिल्ला फर्किए

काठमाडौं, /  स्पेनिस बार्सिलोनाका फुल–ब्याक एलेक्स भिडाल पूर्वक्लब सेभिल्लाले ९.३५ मिलियन पाउन्डमा आफ्ना पूर्वखेलाडीलाई  सेभिल्ला फर्किएका छन् । २८ वर्षका भिडाललाई बार्सिलोनाले सेभिल्लाबाट सन् २०१५ मा भित्र्याएको थियो । त्यसयता