काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल
काठमाडौँ, २१ साउन / काठमाडौँको महाराजगञ्जस्थित अमेरिकन राजदूतावास अगाडि भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । गएराती १ः४५ बजे बाटोमा रोकी राखेको बा४ख ९८५४ नम्बरको ट्रिपरलाई बा१९च
काठमाडौं साउन २१,बीबीसी / बच्चा जन्माउने वा गर्भपतन गराउन चाहने महिलालाई सो अधिकारबाट वञ्चित गराउने अस्पताल र चिकित्सकलाई सजाय गर्ने प्रावधानसहितको विधेयक संसद्मा पेश गर्ने बाटो खुलेको छ। आइतवार बसेको
साउदी अरबको अदालतमा क्षतिपूर्तिबापत एक लाख ५० हजार रियाल झन्डै ४५ लाख रुपैयाँ० बुझाएपछि इलामका प्रेमबहादुर राई जेलमुक्त भएका छन् । उनी जेट एयरमार्फत आइतबार दिउँसो स्वदेश फर्किए । राईले
जाजरकोट पहिरो बाआमा जोगिए, छोराछोरी पुरिए ‘आफू पढ्न नसके पनि छोरालाई धेरै पढाएर ठूलो मान्छे बनाउने सपना थियो तर दैवले चुडेर लग्यो’, प्रेमले भावविह्ल हुँदै भने, ‘छोराले पेन्सिल ल्याइदिनु बुबा
सरकारले बेरोजगारलाई निर्वाह भत्ता उपलब्ध गराउने भएको छ। वर्षमा १२० दिन पनि आय नहुने तथा कुनै पेशा, व्यवसाय र रोजगारीमा संलग्न नभएको व्यक्तिलाई भत्ता दिनेगरी कानुन बनाउन लागिएको हो ।
चितवन, २१ साउन / निरन्तर वर्षापछि पहिरो खस्दा नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । नारायणगढ मुग्लिन सडकको जलविरे र घुमाउनेमा पहिरो खसेपछि आज बिहान ५ः५५ बजेबाट सडक अवरुद्ध भएको
पहिलो पटक कक्षा १२ को नतिजा लेटर ग्रेडिङमा सार्वजनिक भएपछि विश्वविद्यालयले भर्नाको मापदण्ड तयार गरेको छ। त्रिभुवन विश्वविद्यालयमा विभिन्न संकाय र संस्थानले छुट्टाछुट्टै मापदण्ड तयार गरेका छन । अधिकांश संकायले
दाङको तुलसीपुर सडक खण्डअन्तर्गत पर्ने ग्वार खोलाले आइतबार साँझ बस बगाउँदा १२ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। उनीहरुलाई नेपालगञ्ज अस्पतालमा रिफर गरिएको छ। बाँकी
धादिङ २१ साउन / अविरल बर्षाको कारण पृथ्वी राजमार्ग अन्तरगत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा न १० स्थित जवाङ खोला नजिकै सडकमाथीबाट आएको लेदोले भारतीय ट्रक पुरिएको छ । अहिले
बीबीसी / इन्डोनेशियाको लोमबोक द्वीपमा आइतबार गएको शक्तिशाली भूकम्पमा परी ८२ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सात म्याग्निच्युडको भूकम्पले हज्जारौं भवनमा क्षती पुगेको छ भने
माथिल्लो तहको सहमति भन्दै भारतीय पक्षले नेपाली भूभागसम्मै सडक निर्माणको काम सुरु गरेको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका ९ ब्रह्मदेव बजार नजिक टनकपुर बाँधको छेउमा उक्त सडक निर्माण भइरहेको हो। भारतीय
काठमाडौं / बार्सिलोनाले जर्मन क्बल बार्यन म्युनिखका मिडफिल्डर अर्टुरो भिडाललाई औपचारिक रूपमा अनुबन्ध गरेको हो । यससँगै बार्सिलोना समर विन्डोमा किनेका खेलाडीको संख्या ४ पुगेको छ । यसअघि उसले ३