काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल
काठमाडौं, २० साउन / गोरखा फुजेलकी गंगामाया अधिकारीका छोरा नुरप्रसादलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आमाकै आग्रहमा प्रहरीले उनको खोजी गरेको हो । हालै मात्र अनसन तोड्ने क्रममा अधिकारीले मानवअधिकार
भद्रपुर, २० साउन / प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकमा राजनीतिक अस्थिरता सिर्जना गरेर द्वन्द्व मच्चाउन चाहनेहरुलाई असफल बनाइने बताउनुभएको छ । झापाको ऐतिहासिक व्यापारिक केन्द्र धुलाबारीमा आज
अरुणपोष्ट सम्वाददाता चितवन, २० साउन / चितवनको भरतपुर लकुंबाट रगेँहात ५ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । भरतपुर–लुकं स्थित एक घरभित्र पैसाको बाजी थापी तास खेली रहेको अवस्थामा ५
बुटवल, २० साउन / युनिभर्सल मेडिकल साइन्स कलेज तनावग्रस्त भएको छ । उपचारका क्रममा बीबीएस चौथो सेमेस्टरमा अध्ययनरत महावेद शाहको मृत्यु भएपछि अस्पताल क्षेत्र तनावग्रस्त बनेको हो । जनकपुरका २२
भक्तपुर, २० साउन / राति परेको भारी वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीका कारण आज मध्यपुरथिमि नगरपालिका–९ राधे राधे क्षेत्रको सिङ्गो बस्ती र भक्तपुर नगरपालिका–१ सल्लाघारी क्षेत्रको नयाँ बस्ती डुबानमा
ढाका, २० साउन / बङ्गलादेशमा भइरहेको विद्यार्थीहरुको व्यापक प्रदर्शनले हिंसात्मक रुप लिँदै गएपछि त्यसलाई निस्तेज पार्न आइतबारदेखि सरकारले मोबाइल इन्टरनेट सेवा बन्द गरेको अधिकारीहरुले जनाएका छन् । तिव्र गतिको एउटा
काराकास, भेनेजुएला, २० साउन / भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोलाई लक्षित गरि शनिबार ड्रोन आक्रमण भएको छ । सेनाले आयोजना गरेको परेड कार्यक्रममा मन्तव्य व्यक्त गरिरहेको समयमा उहाँलाई लक्षित गर्दै आक्रमण
धादिङ, २० साउन / उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका वडा नं ६ बसेरीकी हरिमाया ढकाल बसेरी बस्नुहुन्छ । भूकम्पले घर ध्वस्त भएपछि गाउँमा टहरामै बस्दै आउनुभएकी ढकाल सरकारले राहतस्वरुप अनुदानका लागि
जाजरकोट / जाजरकोट सदरमुकाम खलंगामा आइतबार बिहान गएको पहिरामा परी सात जनाको मृत्यु भएको छ। पहिराले पुरेका उनीहरुको शव निकालिएको छ भने २ जना अझै बेपत्ता छन् । एक जनाको
इस्लामावाद / पाकिस्तानको तेहरीक–ए–इन्साफ (पिटीआई) का अध्यक्ष इमरान खानलाई भोलि (सोमबार) औपचारिक रुपमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिने भएको छ । पार्टीका प्रवक्ता फवाद चौधरीले दिएको जानकारी अनुसार सोमबार बस्ने पार्टीको
काठमाडौं / भर्खरै शान्ति मिसनबाट फर्किएका सेनाका मेजर राजेश थापा मिसनपछि थकान मेटाउन आराम गर्नुपर्ने बेला हिरासतमा परेका छन् । प्रधानसेनापति राजेन्द्र क्षत्रीको ठाडो आदेशमा उनलाई सैनिक हिरासतमा राखिएको हो
जाजरकोट, २० साउन / जाजरकोट भेरी नगरपालिका–३ ठाँटीबजारदेखि पानी नाउँला जाने सडकमा आज बिहान पहिरो जाँदा तीन घर पुरिएका छन् । सदरमुकामको मुख्यबजार रहेको ठाँटीबजारदेखि तल रहेका घर पुरिएपछि अहिले