इ. वीरेन्द्र श्रेष्ठ – ताप्लेजुङ फुङलिङ केवल एउटा बजार मात्र होइन, पूर्वी नेपालको सामाजिक, आर्थिक, प्रशासनिक र सांस्कृतिक जीवनको केन्द्र हो। फुङलिङ बजारको इतिहास नियाल्दा, ईतिहासकार राजेश्वर थापाका अनुसार बि.सं. १९५२ मा लप्टन पुर्ण बहादुर खत्रीको नेतृत्वमा अमिन स्थापना भएको र सो पस्चात बजार सुरु
ताप्लेजुङ । चार दिनदेखि हिउँमा फसेका बाबुछोरा खोज्न गएको हेलिकप्टर रित्तै फर्किएको छ । अल्टिच्युट एयरको हेलिकप्टरले पापुङको गाउँमा बसेर दुई पटक प्रयास गर्दा पनि नभेटेपछि सुकेटार विमानस्थल फर्किएको हो
काठमाडौं । चिसोले कठ्यांग्रिएर दुई जनाको मृत्यु भएको छ । जनजीवन नराम्ररी प्रभावित बनेको छ । मंगलबारदेखि बिहीबारसम्म भएको हिमपातसँगै बझाङको तापक्रम निकै घटेपछि कठ्यांग्रिएर छबिसपाथीभेरा–७ बुड्खोरीका ४३ वर्षीय जंग धामी र
काठमाडौं । ताप्लेजुङ समाज नेपालले आयोजना गरेको चासोक तङनाम कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम शनिबार काठमाडौँको धुम्बाराही स्थित एस।आर। पार्टी प्यालेसमा सम्पन्न भएको हो । ताप्लेजुङमा बसोवास
बि.पि. साम्याङखाम ताप्लेजुङ । लिम्बूहरूको महान चाँड चासोक तङ्नाम अर्थात ‘न्वागी पुजा’ भव्यताका साथ सम्पन्न भएको छ । लिम्बूहरूको ऐतिहासिक थलो मेरिङदेन गाउँपालिकामा अवस्थित तोसुयक माङहिम परिसरमा प्रमुख अतिथि मेरिङदेन
काठमाडौं । ताप्लेजुङ समाज नेपालले चासोक तङनाम मनाउने भएको छ । ताप्लेजुङमा बसोवास गर्ने विभिन्न जाति विशेष भाषा, संस्कृति, भेषभूषा, रीतिरिवाज तथा मौलिक चाडपर्वहरूलाई अनन्तकालसम्म कायम राख्न र प्रर्वद्धन गर्ने उद्देश्य
झापा । नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा रिङ्जी टुर एण्ड ट्राभल्सका सञ्चालक पेमा तामाङ पक्राउ परेका छन् । तामाङले मेचीनगर नगरपालिका – ६ काँकडभिट्टाबाट विभिन्न उपकरणसहित पक्राउ गरेको हो ।
ताप्लेजुङको मेरिङ्देन गाउँपालिका ३ स्थित दोभान बजारको भीषण आगलागीमा परेका पीडित परिवारलाई ताप्लेजुङ समाज नेपालले गरेको सहयोग रकमको हर हिसाब शुक्रबार काठमाडौँमा पत्रकार भेटघाट कार्यक्रम गरेर सार्वजनिक गरेको छ ।
काठ्माडौं / उर्लाबारी–२ स्थित वेतिनी सामुदायिक वनभित्र बनाइएको स्वीमिङ पुलको वाल निर्माण सम्पन्न भएको दुई सातामै भत्किएको छ । राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कार्यक्रम इकाई सलकपुर, मोरङको
काठमाडौं/ मेचीनगर – मागुरमाडीकी २० वर्षीया किशोरी आशा लिम्बू पाँच दिनदेखि बेपत्ता भएकी छन् । स्थानीय कविशिरोमणि माविमा गएको मंगलबार सरस्वती पूजामा सहभागी भएर निस्किएपछि दिउँसोबाट उनी परिवारसँग सम्पर्कविहीन भएको
उदयपुर जिल्लाको त्रियुगा नगरपालिका-११ गाईघाट शिवालय टोलमा शनिबार बिहान एक पुरुषको घरमा नै हत्या भएको छ भने उनकी श्रीमतीको अवस्था पनि गम्भीर छ। जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार यसरी हत्याको
काठमाडौं । यमपञ्चकको चौथो दिन आइतबार (आज) गाई र गोरुको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । यो गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो ।
काठ्माडौं / देश तथा विदेशमा रहेका नेपालीहरु द्वारा सञ्चालीत फुर्के परिवारले ब्लडक्यान्सरबाट पीडित ७ वर्षीय रिदम बस्नेतलाई उपचारका लागि आर्थिक सहयोग गरेको छ । ताप्लेजुङ जिल्लाको सिदिंवा गाउँपालिका ६ मेहेले