समाज

व्यवहारिक सडक मापदण्डले समेटिने ऐतिहासिक फुङलिङ बजारको अस्तित्व

इ. वीरेन्द्र श्रेष्ठ – ताप्लेजुङ फुङलिङ केवल एउटा बजार मात्र होइन, पूर्वी नेपालको सामाजिक, आर्थिक, प्रशासनिक र सांस्कृतिक जीवनको केन्द्र हो। फुङलिङ बजारको इतिहास नियाल्दा, ईतिहासकार राजेश्वर थापाका अनुसार बि.सं. १९५२ मा लप्टन पुर्ण बहादुर खत्रीको नेतृत्वमा अमिन स्थापना भएको र सो पस्चात बजार सुरु

निमोनियाकी बिरामी न्युस्मा राईलाई फुर्के परिवारको सहयोग

काठ्माडौं/ देश तथा विदेशमा रहेका नेपालीहरु द्वारा सञ्चालीत फुर्के परिवारले निमोनियाकी बिरामी न्युस्मा राईलाई उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ । मोरङ जिल्लाको लेटाङ नगरपालिका ८ घर भएकी न्युस्मा विराटनगरको

फ्युचर होप नेपाललाई फुर्के परिवारको सहयोग “भिडियो सहित”

काठ्माडौं/ देश तथा विदेशमा रहेका नेपालीहरु द्वारा सञ्चालीत फुर्के परिवारले काठ्माडौंको हरहर महादेवमा रहेको “फ्युचर होप नेपाल” अनाथलयलाई दशैं र तिहारको उपलक्ष्यमा सहयोग प्रदान गरेको छ । लामो समय देखी

मुलुकभरी थपिए ४ हजार ४७ जना संक्रमित

काठमाडौं/ बितेको २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हाल नेपालमा संक्रिय संक्रमितको संख्या ३३ हजार ८८० छ। स्वास्थ्य

बुटवलमा गए राति तीन जना कोरोना संक्रमितको मृत्यु

बुटवलमा गए राति तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। उपचारका क्रममा अस्पतालको सम्पर्कमा आएका ३ जनाको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ। अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार बुटवलमा

कोभिड संक्रमित शान्ता चौधरीलाई सारियो आइसियुमा

काठमाडौं/ लक्षणसहितको कोरोना भाइरस कोभिड १९ संक्रमणसँग जुधिरहेकी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकी सचेत शान्ता चौधरीलाई आइसियुमा सारिएको छ। वीर कोभिड अस्पतालमा पाँच दिनदेखि उपचाररत उनलाई कोरोना भाइरस संक्रमणले चाप्दै लगेपछि

लुम्बिनी प्रदेशका सभामुखलाई कोरोना संक्रमण थप सामग्री

काठमाडौं/  लुम्बिनी प्रदेशका सभामुख पूर्ण घर्तीमगरलाई कोरोना पुष्टि भएको छ। सभामुख घर्तीको स्वाब परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको लुम्बिनी प्रदेशको प्रदेशसभाका सचिव दुर्लभ पुनले जानकारी दिए। अहिले सभामुख घर्ती होम

कोरोना संक्रमणका कारण होम आइसोलेसनमा बसेकी महिलाको मृत्यु

विराटनगर/ मोरङको विराटनगरमा होम आइसोलेसनमा बसेकी एक कोरोना संक्रमित महिलाको शुक्रबार मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि शुक्रबार दिउँसो विराटनगरस्थित नोबेल मेडिकल कलेज पुर्‍याइएकी ५५ वर्षीया महिलाको ४ः३० बजे

एकै दिन नेपालमा आज यति धेरै संक्रमितको कोरोनाले लियो ज्यान

काठमाडौं/ नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६०० पुगेको

उपत्यकाबाट दैनिक हजारौँ बाहिरिदै

काठमाडौं/ उपत्यकामा दिनप्रतिदिन कोरोना संक्रमित संख्या बढिरहँदा पनि भित्रिनेको संख्यामा कमी आएको छैन। उपत्यका प्रवेश गर्ने नाकाबाट दैनिकजसो यात्रुहरु निर्बाध प्रवेश गरिरहेका छन्। चाडपर्व नजिकिँदै गर्दा उपत्यका छोड्नेको पनि संख्या

बालिका अपहरण, दुई आरोपित पक्राउ

बागलुङ/ विद्यालय हिंडेकी बालिका अपहरण गर्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ काठेखोला गाउँपालिका ६ की एक बालिकालाई गत मङ्गलबार जबरजस्ती मोटरसाइकलमा राखी अपहरण गरेको आरोपमा सोही

धार्मिक तथा साँस्कृतिक क्षेत्र कात्तिक १ गतेदेखि खोल्ने मन्त्रालयको तयारी

काठमाडौ / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले देशभरका धार्मिक शक्तिपीठलाई कात्तिक १ गतेदेखि खुला गर्ने तयारी भएको बताउनुभएको छ । ओलाङचुङ्गोलास्थित बोर्डर आउट पोष्ट बिओपी को उद्घाटनका क्रममा

ओलाङचुङ समाज कल्याण परिवारले दैनिक हजारौं श्रमिकलाई निशुल्क खाना वितरण गर्दै “भिडियो सहित “

काठमाडौं । विश्व महामारीको रुपमा फैलिएको (कोभिड-१९)ले गर्दा मानव जीवन अस्तव्यस्त बनिरहेको अबस्थामा लकडाउनले घर जान नपाएका दैनिक हजारौं ज्यालादारीका मजदूरहरु, अलपत्र परेका पिडितहरुलाई ताप्लेजुङको ओलाङचुङ समाज कल्याण परिवारले खाना